प्रेम दिबश को अबसर मा प्रेमका ४ टुक्राहरु
१
फेरी प्रेम मा मिसावट बढेछ
पोहर परारको भन्दा पनि बेकार भएछ
सुन्दै थिय प्रेम अब मोबाइल बन्यो रे
आज एउटा भोली अर्कै कुन सर्ने भएछ
ँँँँँँँँँँँँँ
२
फेरि योनी को मुल्य बढेछ,
लिङ्गको उत्तेजना घटेछ
सुन्दै थिय प्रेम अब मोबाइल बन्यो रे
आज एउटा भोलि अर्कै रङगको आउने भएछ
ँँँँँँँँ
३
प्रेम दिबसमा,
पुरुष योनी को गीत गाउछन
नारी बासुरीको धुन
सर्बजानीक पार्टी घर भएको छ योनी
लिङ्गको डेरा खोज्ने धुन
ँँँँँं
४
प्रेम दिबसमा,
बलत्कारहुने डरले नारीहरु खुल्ला आकाश बनेछ्न
तेहि मौकामा पुरुषहरुले सुर्य र चन्द्रमा मा
ग्रहण लगाइ दिए
औशीको रात बिचरा ताराहरुले
नारीलाइ चीनेनन्
के भो होला अनुमान लगाउनुस्!!!!
प्रेम को जय होस