[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Monday, September 30, 2024
[VIEWED 2257 TIMES]
SAVE! for ease of future access.
Posted on 09-30-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place September 30, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Tripartite agreement on electricity export to Bangladesh to be signed on Thursday


  • NEA projects earnings of USD 9.216 million annually from the electricity export deal.

  • Monsoon patterns have shifted. Authorities’ mindset has not


  • Had Met office’s warnings been heeded, more lives could have been saved, say experts.

  • Nepal beat Oman by 37 runs in Canada T20 Tri-Series


  • Gulsan Jha shines with all-round performance as Oman fall short in the chase.

  • Even 5 percent economic growth looks ambitious


  • The ratio of capital formation to GDP has been consistently decreasing since 2018. This makes growth difficult to achieve.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता
  • शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।

  • सहकारी ठगी आरोपित नेपालीको मंगलबार थुनछेक हुने
  • सहकारी ठगी आरोपित देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार दिनभर नेपालीको बयान लिइएको जिल्ला अदालतका शाखा अधिकृत ऋषिराम रिजालले बताए ।

  • सरकारले आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन : प्रधानमन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताएका छन् ।

  • बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारीमा सर्वोच्च प्रशासन
  • सर्वोच्च अदालत प्रशासनले नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ । 

  • जापानमा अक्टुबर २७ मा आम निर्वाचन
  • जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि सिगेरु इसिबाले निर्वाचनको घोषणा गरेका छन् । जापानी सञ्चार माध्यमहरूका अनुसार उनले अक्टुबर २७ का लागि निर्वाचन घोषणा गरेका हुन् ।

  • दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
  • नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।

  • झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए
  • पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    ए १ पनि पुगेनछ ?
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
    When will Nepali women be equal?
    Why Prachanda seems to be the smartest of them all?
    When will the culture of impunity end?
    बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
    बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    Sukulgunda 2.0 / www.sukulgunda.com
    Can we really get rid of Nepotism in the government?
    आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
    How many ministries do we really need?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters