Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Thursday, March 23, 2023
[VIEWED 730
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 03-23-23 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
From Karachi to Kathmandu
Two artists from Pakistan, Aziz Sohail and Fazal Rizvi, discuss the power of collectives at PhotoKTM 5.
News from Nepal - Home | Ratopati
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
मुख पृष्ठ - BBC News नेपाली
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सुजलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य सुजल श्रेष्ठले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने यो नै उपयुक्त समय भएको बताएका छन् । पूर्वकप्तानसमेत रहेका सुजलले नेपालका लागि ४५ क्याप जितेका छन् ।
पाँचथरमा स्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला
फिदिम नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका छैठौं तहका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका छन् । नियमित समयमा कार्यालय आउने श्रेष्ठ बिहीबार करिब साढे १० बजेसम्म उपस्थित नभएपछि खोज्न जाँदा नगरपालिकाका कर्मचारीले मृत अवस्थामा फेला पारेका हुन् । कार्यालय नआएपछि फोन गर्दा नउठेपछि खोज्न कोठामै पुगेको नगरपालिकाका कर्मचारी सुजन बाँस्कोटाले जानकारी दिए ।
पहिलो पटक 'इन्साइडर ट्रेडिङ' कसुरमा गुरुप्रसाद न्यौपाने विरुद्ध अदालतमा मुद्दा दायर
आफू अध्यक्ष रहेकै बखत रिडी पावर कम्पनीको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा गुरुप्रसाद न्यौपाने विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको छ । सूचीकृत संगठित संस्था रिडी पावर कम्पनी लि.का तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने उपर भित्री कारोबारको कसुरमा नेपाल धितोपत्र बोर्डले सरकारी वकिलको सहयोगमा मुद्दा दर्ता गरेको हो । भित्री कारोबार सम्बन्धमा यसरी अदालतमा मुद्दा दर्ता भएको नेपालमा पहिलो घटना हो ।
News of Nepal
अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४
देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग
सभापतिको मतगणना आज राति १० बजेबाट
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
शीर्षक जे पनि हुन सक्छ। |
NRN card pros and cons? |
What are your first memories of when Nepal Television Began? |
TPS Re-registration case still pending .. |
Basnet or Basnyat ?? |
nrn citizenship |
Sajha has turned into MAGATs nest |
Nas and The Bokas: Coming to a Night Club near you |
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् ! |
3 most corrupt politicians in the world |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
if you are in USA illegally and ask for asylum it is legal |
Travelling to Nepal - TPS AP- PASSPORT |
निगुरो थाहा छ ?? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
lost $3500 on penny stocks !!! |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
TPS Work Permit/How long your took? |
|
Nas and The Bokas: Coming to a Night Club near you |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|