[Show all top banners]

magorkhe1

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

logan

mno

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
  रेड लाइट टिकेट र मजिस्ट्रेट को कार्यालय
[VIEWED 2111 TIMES]
SAVE! for ease of future access.
Posted on 12-05-16 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक् मित्रले आफ्नो राज्यको राजधानी ( ठुलो शहर ) काम बिशेषले छिर्नु भएको ठुलो ट्रक को पछाडि परेर रातो बत्तिमा stop गर्न नसेकेको भनी सहरमा बल्छी थापेर बसेका प्रहरिले १५० को टिकट थमाइदिए पछी २५ डलर् तिरेर अपिल गर्न पुगेका थिए | उन्को अपिल गर्ने कारण चै कोर्ट को अनुहार हेरी हालौ मिनाहा पाइेए १२५ को बचत होला नभे १५० को ठाउमा १७५ जान्छ भन्ने थियो | उन्लाई पुर्याउने र ल्याउने जिम्मा मैले लिएको थिए |
आज बिहानै पुग्दा जम्मा जम्मी २५-२६ जनामा एक जना white महिला बाहेक सबै कलर पिपुल मात्र् थियौ |
प्रश्न खनिए : के कलर जातिले मात्र टिकट पाएका हुन वा कलर जातीले मात्र पैसा तिर्न नसकेर अपिल गएका हुन र तेत्रो सन्ख्यामा त्यहा देखिएका हुन ? ट्रफिक सिग्नल को अबहेलना गरेर गाडी चलाऊने मा गोरा हरु पर्दिनन ? परे पनि अपिल गर्दैनन कि क्याहो ?
सोम को पालो १७ - १८ मा आयो | " देयर इज नो साइटेसन , योर केस इज डिस्मिस्ड " रे ? यो उन्को मात्र होईन उनी अघी ४-५ जनाको पनि यसरीनै पथाइेको थियो | दाई मेरो पनि एस्तै होस् भनेर जापाना गरेको पुग्यो पो भन्छन | टिकट पाएको कुरा टोल मात्रा हैन चिन् जान भएका सबै जिल्ला बासी मा पुगी सकेको र जती जाना भेट भयो तेतीजनाको आफ्नै आफ्ना तर्क र सल्लाह थिए भने सल्लाह दिने हरु बिचमा शब्द बाण हरु आदन प्रदान नभएका पनि होईनन | म सबै भन्दा जान्ने हुँ भन्ने देखाउन पनि पछी परेका थिएनन भने प्रहरी न आएको खन्डमा डिसमिस हुने वा आधा मिनहा गरिदिन सक्छ पनि भनेका थिए कुरा सही निक्लिए | प्रहरी नभएर हो वा मजिस्ट्रेटले आफ्नो अधिकारको प्रयोग गरेको हो त्यो चै मैले बुझन सकिन |

र साइटेसन को प्रतिलिपी कोर्ट्मा नपठाएको वा समयमा नपुगेको अवस्थामा केस स्वत: डिसमिस हुदो रहेछ | Take your chance.
Last edited: 06-Dec-16 12:02 AM
Last edited: 07-Dec-16 04:25 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
MAGA denaturalization proposal!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters