[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185411 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-25-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e kina jhagada gareko timaru? o o o shabbo lai sober keta man parchha ni firi, timaru jhagada garera euta keti bichkela hai chautaribata.

o o o shabbo where r u?

la ma chai base herna fight je ta parla, makare la uchala uchala inarulai, heram na kalle jitni raichha...
 
Posted on 06-25-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ निशे, खोज्या हो?

 
Posted on 06-25-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित दाब रे !! मो अब हाँसेर मोर्नें??

खुकुरि रे!! तोर्पे आलु काट्ने चक्कु देखा'र !! खित खित खित!!
घरमा सुद्धिले आलु काट्दै गर्दा चोरेर भाग्या जसो छ!! सिंगल सिङगल खेल्ने रे आलु काट्ने चक्कुले!! खित खित खित!!

सक्छ भने सिगल सिगल आउ!! त्यो तिउरो छप्किलाइ देखाम्ने भनेको तारा तिम्लाइ नै देखाइदिमला!! खित खित खित!!
 
Posted on 06-25-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि दुबइ हुतीहारा जस्ता छन। जाबो एउटा दांत झार्न सकेनन तेत्रो fight खेलेर।
 
Posted on 06-25-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेल हौ सोमहरु बब्बाल फाईट खेल, अल्ली मज्जाको फाईट हेर्नु नपाको धेरै भा'छ।

बरु छिटो खेलिहाल, अहिले आर्ना उठ्यो भने सान्नानीले हेर्न पाउन्न

साइडपो कस्को लिने हौ, टेन्शन छ।

.....दुध पिनेमे टेन्शन हे, चकलेट खानेमे टेन्शन हे....टेन्शन, टेन्शन, टेन्शन
 
Posted on 06-25-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश, धेर खोक्स हैन। भन्दयाछ सोम। पैले खुकुरी समाउन सिकेर आउ। झारे-मुला, खुकुरीको टुप्पो समा'र बिँडले मलाई ताक्दै आउछ। अहिले सम्म काँक्रो कट्याछैन जस्तो छ, राँगाको धाक।
 
Posted on 06-25-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दियो दियो अहिले त भौते ले बबाल दियो।
 
Posted on 06-25-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मक्करे मैले याम्बुलेन्स नि ल्याएँ, कोही घाइते हुने बित्तिकै ल्याम्ला डाउडर साब काँ।

 
Posted on 06-25-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL hari...kalle jitla jasto laachha hari timalai? kasko side line ho khai ekatira mama arko tira saathi.
 
Posted on 06-25-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो मुला रोकिदै नरोकिने याम्बुलेन्समा मान्छे लोड चैं कसरी गर्ने नि?? कि हुत्याईदिने हो?
 
Posted on 06-25-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रोकिदिएँ ह्यारी पोट्टर तिम्रो लागि। तिमी जाने हो त्यसमा? दाँत झर्यो?

 
Posted on 06-25-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व किताब क्या किताब जीस्का कभर नहीं हे
व फाइट क्या फाइट जँहा कोही दाँत झर्ने का खबर नहीं हे।
 
Posted on 06-25-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पल्ला गाम का चौतारीमा एम्बुलेन्स देखा पर्‍यो जस्तो छ। अली आशा लाग्न थालयो।
 
Posted on 06-25-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मक्करेले सब्को दाँत झार्न लगा'र सबैलाई आफू जस्तै बनाउन खोजे जस्तो छ।

ह्यारिश सोम। फिक्री नगर। आबो एम्बुलेन्स रोक्नै पर्दैन। मो फनक्क घुमेर कि, एक किक निशको ब्याकमा दिन्छ। अन्त सोम उछिट्टिएर सिधै कुँदिराखेको एम्मुलेन्समा।
 
Posted on 06-25-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैला त मलाई दुई जाना भाको ले भउते र जग्गेले निशलाई जित्ला जस्तो ला थ्यो, तर जग्गे त ह्याँ निशेको रिस लेर बोडिङ तिर ऊफ्रीराको देख्याथें। तेल्लाई त तिं कसैले कुच्याईदिन बेर छैन।

खास कुरो चै के हो भने निशे र भउते झगडा गरे जस्तो गरेर मकरेलाई हान्ने भनेर खासखुस गर्या सुन्या थे मैले। हिजो बेल्का दुईटै सिक भा थे फिक्स हान्न नपार, अनि पिलान बनाको!
 
निशान्त
Posted on 06-25-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ चित्रे! खोज्या हो मोइले! तिम्रो दाहिने बङ्गारा खोजेको! गुर्... र्.. र्...

ओइ जोग्स झारपात! लाईफमा आलु काट्ने चक्कु मात्र देखेको होला सोमले! खुकुरि भन्ने पनि हुन्छ भनेर बुझ कि सोम, अन्त त्यो खुकुरिले घाँटि काटेर तिमि मर्छ भन्ने पनि बुझ्छ। बच्चाहरु, सेरलेक खान चाडेर फाइट खेल्नु आउँछ!

भाउत्स! काँक्सो कसरि छिन्छ भनेर तिमिमा प्राक्टिकल हान्ने हो मइले आबो! कि मो छैन कि भाउत्स छैन!


म्याक्स सोम! सोम बेसि खोक्यो कि दाँत दाँत भन्दै, सोमलाई सोमकै इस्टाइमा एक पोइम हान्छु ल!

त्यो दादा के दादा जुन फाइटमा मिसिँदैन
त्यो घुन के घुन जुन गहुँ संग पिसिँदैन
बुझ्यो हैन??

सान्स! तिमि झ्याल ढोका लगाएर बस ल! बबाल ब्लड बाथ हुनु लागेको छ!
 
Posted on 06-25-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरा गर्या हरी त्यस्तो। थोरै मकर सँग कसैले जुध्ने अाँट गर्ला त।
 
Posted on 06-25-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो दादा के दादा जुन फाइटमा मिसिँदैन
त्यो घुन के घुन जुन गहुँ संग पिसिँदैन
लोल ! निशे, मेरो त रोटीफल रोटीफल भो !

निश सोम, यहाँ एक दुइ झारपातले साइडमा ट्याउँ ट्याउँ गरेर बबाल र्याग भो कि। आबो कन्सन्ट्रेट भे र तिम्रो घुच्चुक उडाउन पनि दे'न। बोरु फर्स्टमा दायाँबायाँको झारपात रुट देखिको एक्स्ट्र्याक्ट गरेर ग्राउन्ड क्लियर पार्नु परो। अनि बबाल फाइट दिनु पर्छ। कि मो छैन, कि तिमी छैन। तिमी अलिक चाइल्ड नै छ कि, त्यसैले मक्करेको ठेगान लगाउ। मो बाँकीलाई ठीक पार्छ। मक्करेलाई सकेन भने मो आउँदैछ भनेर भन, अन्त सोम टाप कसिहाल्छ।
 
Posted on 06-25-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे -भौते गठ्बन्धन कतै सात दल र माअोबादी को जस्तो त हैन?
 
Posted on 06-25-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक ले अर्को लाई सँधै शँकाले हेर्छौ। तिमीहरुले के मकर सँग फाइट गर्छौ यार ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters