Every Rose has its thorn - 9
‘Ok, I am goin to my room’ उ आफ्नो कोठातिर लागि
‘Why not here?’ अब यो अन्तिम आग्रा थियो
मेरो
मेरो हात बिस्तारै छोड्दै भनी
Frankly, you don’t appeal me’
---------------
ल ठिकै छ, अब मेरो रुपले उस्लाई appeal गर्न सकेन त म के गरु, आँफैलाई आफुप्रती रिस उठ्यो,
तर केही छैन भनेर म
आफ्नो रुममा जान्छु भने, उ भने अझै किचन मै बसौ भन्दै थीइ। मैले उस्लाई physically appeal गर्न नसके पनि, नजानिदो किसिम्ले म प्रती आकर्सित भये झै लाग्थ्यो
, उसलाई मेरो
साथ, मेरा जोक्सहरु,
मेरो कम्पनी,
अनी चाहिने नचाइने
गफ्हरु सुन्न रमाइलो लाग्दो रहेछ क्यारे, बेला बेलामा ‘Why u r so good?’ भन्थी उसको
त्यो बोलिले मलाई खसै असार नपरे पनि ‘You don’t appeal ' भने वाक्य भने मेरो दिमाग भरी घुमी
रहयो। केटीलाई अपिल गर्न कस्तो हुनु पर्छ? के गर्नु पर्ने हो? खै, अहिलेसम्म त एही बाङोटिङो जिउले पनि
दुई -चार जनालाई अपिल गर्या हो। यो चाइ अली स्पेसल नै परी छे। हुन त भेटेको ३ दिनमा
के नै जानेकी थीइ र मेरो बारेमा। उसको भनाइ पनि एक किसिम्ले ठिकै हो।
भोली पल्ट अर्थात चौथो दिन, काम सकेर Karaoke bar गयोउ, जर्मन केटीले साह्रै मिठो गीत गाउदी रहिछे, उसको सपना भनेको ठुलो गायिक
बन्ने रे, सुन्दै जादा त म उस्को फ्यान नै भये, त्यती नरार्मो बोली भये पनि कती सुम्धुर स्वर मा गाउने।
उसले Alanis
Morissette को
Ironi भन्ने
गीत गाई, त्यो
गितको शब्द अती नै राम्रो छ, मलाई अती नै मन पर्ने अङ्ग्रेजी गीत मध्य एक। पछी संगीत कै माध्यमा
बाट उसको र मेरो मित्रता बढ्यो। संगीत, पुस्तक, राजनीति, यात्रा, पढाई ज्अस्ता कुराले धेरै मान्छेएलाई नजिकियादो रहेछ।
त्यो गितको प्रत्यक शब्द शब्द अचम्मको छ, ठ्याक्कै हाम्रो जिन्दगी जस्ताइ
An old
man turned ninety-eight
He won the lottery and died the next day
It's like
rain on your wedding day
It's a free ride when you've already paid
A traffic
jam when you're already late
A no-smoking sign on your cigarette break
It's like ten thousand spoons
when all you need is a knife
It's meeting the man of my dreams
And then meeting his beautiful wife
And isn't it ironic...don't you think
A little too ironic...and, yeah, I really do think...
बारबाट घर जान निस्केउ, ११ बजी सकेको थियो, फेरी आज पनि पानी पारी राख्या छ, म रुझ्दै सर्बियन को छातामा
वोत लिन पुगे। छाता सानो थियो, उस्को हात बाट छाता मैले देब्रे हात्ले समाये, अनी दाँया हात उसको कम्मर
को तल। उसले केही पनि भनिन, उसलाई पनि त मजै भयो होला नि, केटीहरु मुखले नबोलेपनी भित्र भित्र
म मक्ख पारी हाल्छन नि। रोज र डिम्पल एउटै छातामा थिय, बिच बाटोमा आएपछी उनिहरु कुनै क्लब
जाउ भन्न थाले, कोइ पनि नजाने भये। मलाई पनि जान मन पटक्कै थियन तर डिम्पलले मेरो हात समयएर तान्न
थाली, तै पनि
म नजाने नै गरी बसेको थिए, अनी फेरी त्यसइमा रोज आएर मलाई जबर्जस्ती तान्न थाली।
तालमा जमेर बसेको पानी जस्तो मेरो मन फेरी तरङित हुन थाल्यो, के गरेन के गर्ने भाथ्यो
त्यो बेला, यो सबै हेरिरहेकी मेलिस्सा ले पनि डाइलग भन्दी हाली 'Why don’t u help
these poor gals?’ सबैलाई गूड् नाइट गर्दै हामी तीन जना फेरी लाग्योउ लेस्टर सिटिका क्लबहरु चाहर्न।
खासमा म तिनिहरुको मन राख्न अर्थात साचै भन्नु पर्दा, रोजको कुरा काट्न नसकेर आएको थिये।
एउटा क्लब छिरियो, त्यहा Free styling भएको रहेछ, हामी कसैलाई पनि मन नपर्ने फेरी अर्को क्लब खोज्न थाल्योउ, केटीहरु अली अली छाडा भाईसकेका
थिए, बाटोमा
जो देखे पनि बोल्ने, जो सँग पनि मस्किने, हुन त म पनि कहाँ कमको थिए र, दुइवटा सँग हिड्दा हिद्दै पनि एसो
तरुनी देख्यो कि आँखा गैहाल्थ्यो, खै केटाहरुको जातै यस्तै हो कि।
दुई जना केटीहरु रातिमा, नयाँ ठाउमा अली अप्ठेरो हुन्छ भनेर मलाई सँगइ ल्यायका रे,
जे होस् अली अली भाउ
त मेरो पनि बढेकै हो, डिम्पल लाई भने फोटो खिचेको खिचेइ गर्नु पर्ने। हिड्दा हिड्दा दुई जना केटाहरु
आएर म सँग लाइटर छ भनेर माग्न थाले। मोरिहरुलाई त के चाइयो र गफ शुरु भाईहाल्यो। केटाहरु
कुल नै देखिन्थे, हेर्दा पनि राम्रा, कुरा पनि राम्रै गर्थे, १० मिनेट जती गफ भयो, पोर्तुगल का रहेछन लेस्टर
युन्बर्सिटिमा पढ्ने एक्स्चेन्ज स्टुडेन्ट, भएर आएका। हत्त न पत्त डिम्पलले लर्बराय्को
स्वर मा भनी ‘ We
just met few days ago now we r really
close friends, and you know, we all come from different countries’ मलाई भने त्यो कुरा मन परेन,
चिन्न न जानेको मान्छेसङ
किन सबै कुरा खोल्नु जस्तो लाग्यो। फेरी ‘Amazing, take our pictures’ भन्दै क्यामेरा मलाई थमाइ,
केटाहरुको झ्वाम्म्मा
अङालो पो हाल्छे, अनी अर्को मोराले पनि ‘I wanna have sanp with her’ भन्दै रोज्लाई तान्न थाल्यो। म त
के नै गर्न सक्थे र, मोरिहरु पनि मक्ख देखिन्थे, चार जना भर्खरै परेवाको जोडी जस्तो गरी अनेक पोज दिदै थिए,
म भने त्यो रमिता हेर्दाइ
थिए, भित्र
भित्र त अली अली जलेको पनि थिए, मान्छेको मन न हो।
सबै मिलेर सिग्रेट पिउन थाले, भुस्तिघ्रेहरु भने ल आज दरो माल पर्यो भन्दै मक्ख थिए होलान,
उनिहरुले सकेसम्म केटीहरुलाई
नछोड्ने भये .
रोजले सोधी, ‘Do u guys know
any clubs around?’ चुस्स दारी भएको केटाले चोर् औलाले देखाउदै भन्यो ‘ya its right there’ कस्तो क्लब हो भनेर मैले
सोधे ‘Heavy metal’ मलाई मन पर्दैन त्यस्तो ध्यानग्रो ठोकेको अनी उनिहरु सँग त कुनै पनि हालतमा जाने
मन थिएन, केटीहरु
भने मलाई फोर्स गर्दै थिए जाउ भनेर। उनिहरुलाई केटाहरु मन परे जस्तो लाग्यो। तर केटाहरुले
जती प्रयास गर्दा पनि मेसो नमिल्ने देखेपछी हामीले बाइ भन्योउ, अझै पनि केटाहरु लास्ट ट्राइ
मार्दै थिए ‘If
u guys wanna drop in, we will be in that club’
उनिहरु गएपछी हामी फेरी अर्को बार/क्लब खोज्न थाल्योउ, तर त्यो लेस्टर शहर सानो थियो,
नयाँ ठआउ पाउन तेती
सजिलो भएन। त्यत्तिकैमा डिम्पल्ले भनी 'Do u really hate Heavy metal?' मैले पनि भने '
Yes absolutely' रोजले
मलाई ठुला ठुला आँखाले हेर्दि भनी 'But at least we can try there once’
मैले मेरो मनको कुरा सिधा तरिकाले राखे 'Ok gals, if you really wanna
go , enjoy, but I am not coming and I feel sleepy too’ रोज झर्किन थाली 'Wot Da
Fcck' म सकेसम्म कुरा
नलम्बयाउने पक्षमा थिए, खै किन हो किन उनिहरुलाई ति केटाहरु मन परेको हो कि के हो के
हो। ' `Yep,
go and enjoy, I will go home’ यो मेरो ५० प्रतिशत सोझो जवाफ र ५० घुर्की थियो।
म त रोजको लायक छैन छैन, किन उस्लाई मस्ती गर्न नदिने, म उनिहरुको बिचमा पर्खाल बन्नु कुनै
कारण थियन। आफुले पाएन भन्दैमा इर्श्याले जल्नु पनि त भएन नि, यस्तै यस्तै कुरा खेल्दै
थियो, डिम्पललाई
हल्का लागेको थियो , मलाई अङालो हाल्दै भनी 'Then , lets try somewhere else’' रोज पनी सँगइ अाई 'मैले एक मनले घर जाने कुरा
बनाइसकेको थिए' डिम्पल्को हात पन्छौदै भने ' Ok, Im going home’ रोजले उसको भएभर्को ताकतले मेरो कम्मरमा जोड सँग धकेली ‘Ok
go, you go home, what do u think of yourself, cant we go ourselves? Ok go just
now’ भित्त्तमा ठोक्किय। मलाई पनि अती रिस उठ्यो,
केही नबोली म सरासर
हिंडे, शायद
उनिहरुले एस्तो expect गरेका थिएनन होला, म पछाडि नफर्किकिन सरासर हिंडे, रिस पनि उठ्यो, तातो न छारो, रातभरी डुल्यो, उता पैसाको सर्वनाश त्यो
पनि निद्रा बिगारी बिगारी, त्य्सैमा जस पनि पाउनु छैन।
पछी पछी रोज चिच्याउदै रहिछ १०० मिटर जती पछी थिई उ, अती नै जोड सँग मेरो नाम लिएर चिच्याउदै
थिइ, फर्केर
हेर्न पनि मन लागेन, डिम्पल पनी
उसको पछी पछी हल्लिदै आउँदै थिई, जे सुकै होस् भनेर म अर्को गल्ली तिर छिरे। मलाई आँफैलाई
थाहा थिएन मैले एसो किन गरे भनेर शायद Heavy
metal, निद्रा,
जलन, तिरस्कार, पैसा तर जे सुकै होस्, गर्ने गरी हालियो। पछाडि फर्केर यसो
हेरेको त उनिहरु आफ्नो बाटो लागिसकेछन, त्यही क्लब मा छिर्दै थिए जहाँ ति केटाहरु गएका थिए।
मन्मनै खुशी पनि लाग्यो म आएर उनिहरुको बाटो खोलिदिय भनेर।
म पनि एक्लै अर्को बारमा छिरे, मन साह्रै नै गरुङो भयो, के मैले उनिहरुलाई नछोड्नु पर्थ्यो?
उनिहरुकै बारेमा मनमा
कुरा खेली रहयो, मन नै कस्तो नरमैलो भयो, त्यती भाउ खोज्न नहुने मैले। रोजलाई सम्झे, उसले के सोचिहोली,
खै किन हो किन मलाई
उसको माया लागेर आउछ आज्काल, मैले उसलाई नपाए त के भो
र? उसको साथ
त पायकै थिए, साथीको रुप्मा नै किन नहोस्। कतिबेला घरमा आएर सुते थाहै भयन।
मेरो रुम तल्लो तलामा थियो, झ्यालबाट कम्पाउन्ड देखिन्थ्यो, त्यस्तै रातिको ३ बजे कसैले झ्याल
ढक्ढकयाओ, आँखा मिच्दै बत्ती बाले, झ्याल बाहिर रोज रहिछे, अचम्मै लाग्यो, उसले बाहिरै बाट ढोका खोल्न
भनी, उसको रुम
अर्को बिल्डिङ्मा भएपनी उसको २४ घण्टा बासै हाम्रो बिल्डिङ्मा हुन्थ्यो।
ढोका खोल्नलाई एसो उठेको मात्र थिए, रोज सँगइ एउटा केटा देखे, रातो टि शट, जिन्स अनी कालो क्याप लायओ,
चुरोट तान्दै रोज सँग
गफमा मस्त थियो
-------------To be contd--------Comments appreciated
Thanks for reading
Last edited: 17-Feb-08 11:01 AM