Posted by: logan September 25, 2024
 Login in to Rate this Post:     
0  ?
 
       ?   
 
   
   
 
 ?
 
       ?   
 
   
   
 
बाजे किन बडबडाउदै छौ, धारे हात लगाउदै कोरेको होस् , ट्रंप मार्का ले बाइडेन र कमला लाइ भने झैँ गर्न थालयौ नि , साझामा तिम्रो सोसल स्किल देखाउदै छौ | लेख्ने बेलामा मैले चिनेको छैन भन्थिस | त्यो खसी डकार आउने गरि खाए , मानब बिस्टामा काउली फलाएर खाने कोहि होइन  तेरे झड्केलो दाजु भाइ हो | bandevd2023 बाट खाता खोल्ने तिमीहरुकै ग्याङ्ग को हो  तेस्ले चै मेरो मलाद्वारमा टाउको मात्रै छिराएर तिमिहरुको चर्तिकला हेर्दै रमाएर बसेको छ |  ओहो सहरिया बाजे आफ्नो सहरीपना देखाई  हाल्यौ | उहिले काठमाण्डौ काले कालो छाला देख्ना साथ् मर्स्य्या भनेर आफुलाई ठुलो सहरिया बानाउन खोज्थे त पनि तेही ड्याङ्ग भन्दा कहा फरक छस र | 
तैले पनि झुत्रा झुत्री लगाउन भनिस , बाउलाई चै फाटेको सुरुवाल लगाउन लगाईस ?  
 
Last edited: 25-Sep-24 09:27 PM
