Posted by: Logankobaje February 12, 2021
Login in to Rate this Post:
1
?
Liked by


मैले हजुर मूजिले लेखेको भरमै नराम्रो वा राम्रो हुन्छ भनेर कैले भनेको छैन । जसले लेखे नि राम्रो लेखे पछि राम्रै हुन्छ । यो मूजि लेख ज्यादै मार्मिक छ, हजुर मूजि साझामा वा यो पिर्थ्वीमै नरहे पनि साझा रहुन्जेल यो लेख रही रहने छ अनि कोइ न कोइले येही लेख मार्फत हजुर लाई सम्झी रहने छ , येही हो मूजि हजुर लेखक सफलता ।