Posted by: Fromdallas October 10, 2020
Duplicate accoount alert
Login in to Rate this Post:     0       ?        
बेन भाई

वहा आफ्नो तर्कले जित्न सक्नु भएन भने साना तिना ब्याकरणका गल्ति देखाएर कुरा मोड्न खोज्नु हुन्छ, अझै सक्नु भएन भने अरु भिन्न ID बाट गाली गर्न थाल्नु हुन्छ , तेसबाट नि सक्नु भएन भने वहा duplicate ID बनाएर भ्रम छर्न खोज्नु हुन्छ , त्यो बाट पनि केहि भएन भने आफ्नो भिनाजु लाई भनेर हाम्रो ID निस्क्रिये पर्न खोज्नु हुन्छ ।
हामी आक्कल झुक्कल साझामा छिर्ने को duplicate ID बनाए नि के, block गरे नि के । तर यो सबै गर्ने चक्करमा आफै मानसिक रोगको दलदलमा वहा फस्नु भएको छ ।

वहा र अर्को एकजना हुनुहुन्छ वहाकै मीत साझाको पूर्णकालीन सदस्य , दुवैको मानसिक समस्या लगभग उस्तै , राजनीति वा एस्त online फोरम लाई हल्का रुपमा लिने नसक्ने । वहालाई श्रीमतीले छायामा पर्नु भएको छ , श्रीमतीकै कारणले identity crises भएर depression मा जानु भएको छ र यता साझामा आएर टाउको फोरी राख्नु भएको छ अनि वहाका मीत लाई चै रास्ट्रपति trump ले depression मा पुर्याई सक्नु भएको छ । trump ले खोक्दा नि तर्सिनु हुन्छ, हाछ्विउ गर्दा नि वहाको सातो उड्छ ।

राजनीति , online फोरम , social मेडिया भनेका फुर्सदमा येसो refresh गर्ने माध्याम मात्र हुन् , येसैमा बहुमुल्य समय बर्बाद गरेर पाउने भनेको निरासा र depression मात्र हो जुन तपाई २ जनाले मज्जाले पाई रल्ख्नु भएको छ । निको हुनुस येही सुभकामना
Read Full Discussion Thread for this article