[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Wednesday, November 20, 2024
[VIEWED 1519 TIMES]
SAVE! for ease of future access.
Posted on 11-20-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place November 20, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Parties, civil organisations urge Nepal to oppose Israel’s actions in Palestine, Lebanon


  • Call for Nepal to denounce the actions on international forums.

  • Maoist Centre candidate elected unopposed as ward chair in Rukum East


  • Congress’ Chaudhary elected unopposed as Kailali District Coordination Committee chief.

  • Five decades old Achham district hospital struggles with crumbling infrastructure and state neglect


  • The hospital roof leaks throughout, and the facility is overcrowded, but authorities have ignored the problem citing funds shortage.

  • Safe motherhood programme faces funding crisis


  • Rs400 million is immediately required to sustain the programme.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको मूल्य धुमिल बनाउन दिनुहुँदैन : राष्ट्रपति
  • राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउन दिनु नहुने बताएका छन् । 

  • 'अराजकता'विरुद्ध शुक्रबार काठमाडौंमा सत्तारुढ एमालेकै प्रदर्शन, प्रधानमन्त्री मुख्य वक्ता
  • सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै आउँदो शुक्रबार काठमाडौंमा जुलुस प्रदर्शनसहितको सभा गर्ने भएको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै उक्त सभाको प्रमुख वक्ता हुनेछन् ।

  • नेपालमा मन्त्री हुन कुनै योग्यता चाहिँदैन, नेताले मन पराए भइहाल्यो : मन्त्री गुरुङ
  • नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताए । चुनाव जितेर आएपछि नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने उनको भनाइ थियो ।

  • सुशासन र शान्ति सुरक्षा सरकारको प्रमुख प्राथमिकता : गृहमन्त्री लेखक
  • गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार दुई/चार जनालाई मन्त्री बनाउन मात्रै गठन नभएको बताएका छन् । उनले मुलुकमा स्थिरता र सुशासनका लागि अहिलेको सरकार गठन भएको र त्यसै अनुसार काम गरिरहेको बताए । 

  • शान्ति प्रक्रियाको १९ वर्ष : संक्रमणकालीन न्यायको मुद्दा जहाँको त्यहीँ
  • सशस्त्र द्वन्द्वलाई विधिवत् अन्त्य गरी राज्यको पुनर्संरचनासहित नयाँ संविधान लेखन, सेना समायोजन र संक्रमणकालीन न्यायको व्यवस्थापन गर्ने गरी तत्कालीन माओवादी र सात दलहरुबीच बृहत् शान्ति सम्झौता भएको आज १९ वर्षमा पुगेको छ ।

  • पुथा उत्तरगंगा २ को अध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध 
  • रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । एमाले-कांग्रेसको सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    Conservative discussions
    ChatSansar.com Naya Nepal Chat
    Supporting issues on principle instead of blind brainwashed support
    त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    Love trumps Hate
    The delusion created by mainstream media is creating fake reality for biden supporters
    The RSP Convention
    Supreme Court Decision Crushes TPS Dreams
    Does he deserve Noble Peace prize??
    Democrats cannot think for themselves
    The Battle of the Titans
    Michael Kobold's expose on Nimsdai Purja
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters