[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 BBC 100 Women सपना रोका मगर - बेवारिसे, दुर्गन्धित लास जलाउने १९ बर्षकी केटी
[VIEWED 1593 TIMES]
SAVE! for ease of future access.
Posted on 11-25-20 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेलायतको ब्रिटिस ब्रोडकाष्ट कर्पोरेसन बीबीसी सार्वजनिक गरेको ‘बीबीसी १०० महिला’ को यो बर्षको सूचीमा एक नेपाल पनि परेकि छिन - सपना रोका मगर। प्रत्येक वर्ष विश्वभरिका १०० जना प्रेरणादायी एवम् प्रभावशाली महिलाहरुको नामको सूची सार्वजनिक गर्ने क्रममा यो बर्ष नेपालि महिलाले स्थान पाएकि हुन । बीबीसीले भने अनुसार सो सुचि अप्ठ्यारो परिस्थितिमा केही भिन्न काम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरू को सुचि हो जसमा फिनल्याण्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिशेल योह र अक्फोर्ड युनिभर्सिटीले गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनको अनुसन्धानमा जुटेकी सरा गिल्बर्ट समेत रहेका छन्।

बिबिसि लेख्छ “यो वर्षमा असाधारण बर्ष जसमा विश्वका कयौं महिलाले दोस्रो व्यक्तिलाई मद्दत गर्दा आफ्नो ज्यान समेत दिएका छन्। १०० महिलाको यो सूचीमा एक ति गुमनाम महिलाहरुको नामको लागि खालि छोडिएको छ, श्रद्धाञ्जलि र सम्झनाको रुपमा"।

ति ९९ नामहरु मद्धे म्याग्दी स्थाइ घर भएकी सपना रोका मगर पनि एक हुन जसले १८ वर्षकै कलिलै उमेरमा तीन सयभन्दा बढी बेवारिसे शवलाई दागबत्ती दागबत्ति दिइसकेकी छिन। हो, सपनाले त्यस्तो संस्थामा काम गर्छिन जसले बेवारिसे शवहरुको अन्तिम संस्कार गर्ने काम गर्दछ। बिबिसिले लेखे अनुसार तीन महिना घरवारविहीन भएपछि सपना काठमाडौं आएकी थिइन्। काठमाडौं आए लगत्तै उनले बेवारिसे लाशको व्यवस्थापन गर्ने संस्थामा काम गर्न थालिन। .... अरु भिडियोमा :

https://youtu.be/IVmwXa5asaY
 
Posted on 11-25-20 1:17 PM     [Snapshot: 89]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

दोश्रो रिपोर्ट बनाउनु पर्ने भयो !

उनको जिवन कति कहालिलाग्दो रहेछ भन्ने ..

भर्खर १९ बर्षको जन्मदिन मनाएकि सपनाले १२ कक्षा पास गरेकी छिन। तर, सपनाको आफ्नै दुःख र संघर्षको कहानि निकै नै मन छुने र आँशु आउने छ । यति कलिलै उमेरमा बिहे गरेर सम्बन्ध बिच्छेद गर्नु मात्रै होइन सडक बालबालिका झैं सडकमै रात बिताएका मनै कुटुक्क खाने अनुभव हरु पनि छन्। बेसहारा भएको हुनाले चरम निराशाको बिच गुज्रिएकि सपनाले आँफ्नो जिवनलाइ सम्हाल्न पनि निकै नै ठुलो संघर्ष गरेकि छिन। छोटो समयमा घटेका यि सबै घटना अनि कोरोना महामारि सबैले सपनालाइ भुँइ बाट टिपेर आकासमा पुर्याएको छ। आँफै बेसहाराभएर भौंतारिएकि सपना अहिले धेरैको सहारा बनेकि छिन ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters