[VIEWED 19065
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 06-19-06 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आशुहरु लोप्चन सलाम सिंह लामा पानी भन्दा सस्तो भयो आज मेरो आशुहरु थाहा छैन गंगाको मुहान हो या हिमालयको भन्दार यि मेरा आँखाहरु असार-साउनको अवीरल झरिभन्दा दर्किन्छ मेरो आशुहरु न त म यो रोक्न सक्छु न त म छेक्न सक्छु मेरा हातहरुले मेरो आशुहरु हर रात हर दिन पल्-पल आशुको सागर चल्किन्छ मेरो आँखाहरुमा Mobile,Alabama,U.S.A
|
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 06-29-06 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाली मन - लोप्चन सलामसिं लामा सात समुद्रपारि संर्घषमय जीवन बिताइरहेछु तर मेरो मन हरपल तिम्रो सुख समृद्धिको कामना चाहन्छ यी मेरा आँखाहरू प्रत्येक नेपालीको आँगनहरूमा शान्तिको किरण झुल्केको हेर्न चाहन्छन् यी मेरा कानहरू शान्तिको धुन गुन्जिएको सुन्न चाहिन्छन् आखिर नेपाली मन त हो जहाँ गए पनि नेपालआमा सदा मुस्कुराएको हेर्न चाहन्छ सारा नेपालीको उत्तर-उत्तर प्रगति होस् यही समृद्धिको कामना चाहन्छ ।
|
|
|
nut
Please log in to subscribe to nut's postings.
Posted on 06-29-06 5:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Great SalamSingh! Keep it up, Beleive me, you have great potential, keep writing . Good Luck..
|
|
|
Thaha_Panyen
Please log in to subscribe to Thaha_Panyen's postings.
Posted on 06-29-06 7:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
amitadhikari1234
Please log in to subscribe to amitadhikari1234's postings.
Posted on 06-29-06 8:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wa wa wa wa... kasto mana chuune hou...
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 06-30-06 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गीत लोप्चन सलाम सिंह लामा अलिकति जिउन देउ अलिकति पिउन देउ पिडा सबै भुलेर अलिकति जिउन देउ रेत्यो मुटु तिमीले यसरी जिउने अर्को पाटो रहेन साथ छोड्यो तिमीले यसरी हिंड्ने अर्को बाटो रहेन अलिकति झुम्न देउ अलिकति पिउन देउ पिडा सबै भुलेर अलिकति जिउन देउ जलाई दिए तस्वीर बगाई दिए खरानी भिज्ने छैनन अब कहिल्यै हर रात सिरानी अलि कति भुल्न देउ अलिकति पिउन देउ पिडा सबै भुलेर अलिकति जिउन देउ Mobile,Alabama
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 07-01-06 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुनर्जन्म लोप्चन सलाम सिंह लामा वियोगन्त जिन्दगीहरु जिउन नसकि आफ्नै हातले हत्य गरी जिशिबिशाहरु जिई रहदा अर्को उनिलाई भेत्दा फेरी जुर्मुरायो जिशिबिशाहरु नयाँ उन्मत्त जवानी लिएर लिप्त हुन उनिको अधरहरुमा असिम प्यासहरु मेटाउन उनिको बहुपाशहरुमा Mobile, Alabama,USA
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 07-05-06 1:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शान्ति को कबिता लोप्चन सलाम सिंह लामा उ पर क्षितिज पारी सुर्य निदाउदै थियो म बरदलिमा बसी शान्तिको कबिताहरु कोरिरहेको थिय आस्था अनि बिश्वास छ मेरो कबिता सँगै शान्तिको किरणहरु झुल्किने छन प्रत्यक नेपालीहरुको आगनहरुमा विहानी अखबारहरु सँगै
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 07-12-06 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुक्तक लोप्चन सलाम सिंह लामा धुवा हो माया चुरोटको भित्रै देखि खोक्रो बनाउछ काडा हो माया वनको सपनिमा भिजाउछ बेल हो माया खहरे खोलाको बेदनामा डुबाउछ श्राप हो माया यमराजको मृत्युको काखमा सुलाउछ त्यसैले साथीहरु हो माया सय बोल्टको करेन्ट हो छुने कोसिसै नगर माया सुनामि लहर हो डुब्ने कोसिस नगर
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 07-14-06 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुक्तक लोप्चन सलाम सिंह लामा तिमी जे हेरिरहेको छौ म पनि देख्तछु त्यही फूल अनि भमराको रसलीला तिमीले पुलुक्क हेरी शिर जुकायौ तर म फूललाई नै हेरिरहेको थिय पल भर मै भमरा उडि गयो अनि अर्को भमरा आयो कति निर्लज्जा साथ फूल भमरालाई साथ दिई रहेको थिई तिमी जुरुक्क उठि त्यो फूल टिपी मलाई दिन हात अगाडि वडायौ म तिमीलाई हेरीरहे
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 07-30-06 1:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुक्तक लोप्चन सलाम सिंह लामा कसरी भनु म माया तिमीलाई कति गर्छु आफ्नै छायाँ पनि तिमि जस्तै लाग्छ छुदै तिम्रो तस्बिर् वषौंदेखिको प्यास् मेटे जस्तो लाग्छ यि हेर मेरो आखाँमा अझै तिम्रो तस्बिर् बसेको छ मेरो ओठहरुमा तिम्रो लालि लत्पतिएको छ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-30-06 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोप्चनजी, सबै राम्रा छन्! धेरै हरफहरले तपाईँको अनुभव बयान गरे जस्तो लाग्यो। यो चाहिँ गजबै लाग्यो- ...फूल अनि भमराको रासलीला तिमीले पुलुक्क हेरी शिर झुकायौ तर म फूललाई नै हेरिरहेको थिय....
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 08-14-06 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जुनु लोप्चन सलाम सिंह लामा अन्धकारमय थियो मेरो जीवन औशिको रात झैं पुर्णेको जुन भई उज्यालो छाइदियौ दुई दिनको साथमा सुन्नेले के गुन्छ र ? देखनेले के बुज्छ र ? शितल तिमी त छाहारि हौ यात्री हु म त उजाड मरुभुमिको आलो घाउ मुटुभरि लिई छटपाटिरहेको घाइते हुँ चोट दिने लाखौं हुन्छन चोट खाने हजारौं हुन्छन मलम लगाउने एउटा हुन्छ तर रित्तो छु म आज छैन शब्दहरु तिम्रो बखान गर्न खाली रिकपिमा कलमहरु भाँची सकेको छ आश नगर्नु बैगुनी छ संसार नत्र किन ? छोटो हुन्थ्यो मिठो तिम्रो साथ स्वर्थी छ ईस्वर पनि भर नपर्नु नत्र किन ? मिलन पछी बिछोड हुन्थ्यो बिछोड पछी मिलन बनाउन सक्दैनाथयो
|
|
|
raascal
Please log in to subscribe to raascal's postings.
Posted on 08-14-06 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oho........... dherai din pachi kehi raamra rachana haru padhna paaiyo ....
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 08-15-06 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
महामुर्ख भाग-१ लोप्चन सलाम सिंह लामा ए पटमुर्ख ए महामुर्ख त आफुले आफैलाई मान्छे ठान्छस् सोमत नभएको वरीपरी ख्यालै नगरि अपशब्द बोल्छस् कति लाजमर्दो आफैलाई जगंबहादुरको नाती ठन्छस् खै देखा त तेरो छाति ? छि-छी हाँछ्यु गर्दा प्याट्ट फुट्ने भागेराको जत्रो छाती मलाई नदेखा फु गर्दा डल्लास् मैले सास् फेर्दै मर्लास् जा-जा उता जा मेरो नजिक न आइज म निर्दोस् हत्यारा बन्न चाहन्न
|
|
|
taramujunu
Please log in to subscribe to taramujunu's postings.
Posted on 08-21-06 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
salam, that is a nice poem. and people like you are rarely found. keep it up la. you are very nice person. i appreciate
|
|
|
mainepali
Please log in to subscribe to mainepali's postings.
Posted on 08-23-06 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 08-24-06 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भ्रम् लोप्चन सलाम सिंह लामा भन्नेहरु त भन्दै गर्छन् कोसेली हो रे माया ईश्वारको जिउने आधार हो रे माया जीवनको सुन्दर अंश हो रे माया जिन्दगीको धत् वाईयात् कुरा किन भ्रममा पर्छौ? ए मुर्ख मानिस आँफु भोकै बसेर पोथिलाई चारो खुवाउने भाँले बन्नुलाई पनि माया भनिन्छ लाटा कुखुरे बैसको कुखुरेहरुको पछी नलाग जातोमा मकै पिसिए झै पिसिदा चाल पाउछौ गधा
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 08-24-06 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 09-08-06 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
महामुर्ख भाग-२ थुइक्क नकचरो गधाँ बाझीँ होस् तलाई जन्म दिने कोख गर्व मै त किन तुहिनस् ? धर्तिको बोझ बिरलोको मुटु लिएर बाघ बन्न खोज्छ्स् ? न त तलाई घुर्न आँउछ न त गर्जन नै धेरै म्याउँ-म्याउँ नगर ट्यम्को जत्रो छाती दमहा जसरि बजाईदिउलाँ प्याट्ट फुट्छ छताछुल्ल हुन्छ रगत प्राण पखेरु उडछ खेल नै खतम
|
|
|
lopchanlama
Please log in to subscribe to lopchanlama's postings.
Posted on 09-12-06 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस पालिको झरिमा यस पालिको झरिमा निथ्रुक्क भिझेर तिम्रो न्यानो अंगालोमा बेरिन पाईन मायाहरु साटा-साट गर्न पाईन अंह तिम्रो हात समाई प्रेमका प्यालाहरु पिउन पाईन । यस पालिको झरिमा रोपाईको हिलो छ्यापी पिरतिको गीत गाउन पाईन प्रिया मेरो मायामा कमि भएर हो कि अथवा तिम्रो माया झुठो भएर दोबाटोमा घंटौ कुर्दा पनि भेट्न आईनौ यस पालिको झरिमा
|
|