[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Wednesday, October 23, 2024
[VIEWED 552 TIMES]
SAVE! for ease of future access.
Posted on 10-23-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place October 23, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Ruling coalition emphasises impartial investigation amid RSP protests


  • Anarchy and unwanted activities will not be tolerated, says Prime Minister Oli.

  • Disaster-prone Nepal has low insurance base: Experts


  • Insurance not only absorbs the shock of a loss but also reduces dependence on loan sharks, external aid, or relief from donor agencies, they say.

  • Kathmandu Metropolitan City to crack down on polluting vehicles


  • Officials say they will soon start random emission testing on the road in coordination with traffic police and the environment department.

  • Nepal, UN mull pulling peacekeepers out of Lebanon


  • UN peacekeepers are still in danger from Israel’s fight with Hezbollah and are living in bunkers, says Nepal army chief.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रास्वपाको दबाबमा लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस् : सहकारीपीडित
  • कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले रास्वपाको दबाबमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालत समेत प्रभावित नहोस् भन्ने माग गरेका छन् ।

  • बंगलादेशका विद्यार्थीहरूले फेरि किन गर्दैछन् आन्दोलन ? 
  • बंगलादेशमा फेरि एकपटक आन्दोलन भड्किएको छ । मंगलबार सयौं प्रदर्शनकारीले राष्ट्रपति भवन बंगभवनमा आक्रमण गर्ने प्रयास गरे । तर सेनाले ब्यारिकेड लगाएर उनीहरूको बाटो अवरुद्ध गरेको थियो ।

  • प्रतिपक्षी दलहरूद्वारा राष्ट्रपतिको ध्यानाकर्षण
  • प्रतिपक्ष दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलसँग  भेटवार्ता गरेका छन् । कांग्रेस-एमाले सरकार निरंकुश बाटोमा जान सक्ने जोखिम रहेको भन्दै उनीहरुले बुधबार भेटवार्ता गरेका हुन् ।

  • लुम्बिनीमा थपिए तीन मन्त्री
  • लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार कांग्रेसका दुई र जसपाका एक मन्त्री थपेका हुन् ।

  • सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ : प्रधानमन्त्री ओली  
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले गठबन्धन सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेख्न आग्रह गरेका छन् ।

  • 'सरकारले विकास र सुशासनका काम अघि बढाउँदा भ्रष्टहरूको मोर्चा बन्नु बेग्लै कुरा हो'
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका दिशामा काम अगाडि बढाउँदा भ्रष्टहरूको मोर्चा बनेको आरोप लगाएका छन् । कसले त्यस्तो मोर्चा बनायो भन्ने स्पष्ट नभनेका प्रधानमन्त्रीले सरकारले सुशासनका दिशामा काम गर्दा मोर्चा बनेको बताएका हुन् ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters