[Show all top banners]

harkasampang
Replies to this thread:

More by harkasampang
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालीहरु किन sex पिडित छन्
[VIEWED 10592 TIMES]
SAVE! for ease of future access.
Posted on 09-08-22 4:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै event मा केटि देख्ने हुदैन केटा हरु "होहो हाहा हुहु होहो हॊऒ" भनेर चिच्यौन्न थाल्चन

कोइ साथी को girlfriend रैछ भने "भाउजु" भन्न हतार हुन्छ

हुन त मजाक गर्न खोजेका होलान तर तेस्मा हाम्रो sex प्रताडित नेपाली समाज को बोलि श्रब्य गर्न सकिन्छ।

फुल scan गरम है आज केटि हरु लाई भन्ने केटा हरु को मानसिकता हुन्छ।

"लडका और लड्की कबि दोस्त नही बन सकते " भन्ने हाम्रो समाज को मानसिकता छ।

एउटा केटि संग कुरा गर्यो भने तेरो girlfriend हो भन्ने बाउ आमा को सोचाई हुन्छ।

यो प्रताडित समाज मा एस्तो घटना हरु हुनु मलाई फिटिक्कै अच्स्चार्य लाग्दैन।

न त सरकार ले नै एस कुरामा कुनै "education " पुर्याउने काम गरेको छ।

अहिले EPL ले पनि खिलाडी हरु लाई consent training दिन थालिसकेचा।

फेरी "देश अनुसार को भेष" गर्न नजान्ने हाम्रा सोझी केटि हरु नि समस्या को पात्र चै हुन। हरेक कुरा मा "universal law " लिएर हिडेर काम छैन। अमेरिका मा एस्तो गर्दा केहि नहुने येह गर्दा हुने ? भनेर सुख छैन। अमेरिका मा रति ९ बाजे एक्लै हिड्नु र काठमाडौँ को गल्लि मा एक्लै हिड्नु मा
धेरै फरक छ। Victim blaming गर्न खोज्य हैन। तर victim ले खाली येइ प्रस्न गरेर "victim aware " भएन भने यस्ता घटना धेरै घतिरहंछ।



"कामचलाउ school ओफ technology " को पनि प्रयोग गर्नु पर्छ एस्तो tai न तुइ को देशको sperm मा बास लिन पुगेसी।



केटाको career नि totally over भयो। अब केटि नि को रैछ भनेर नेपाली हरु ले थाहा पाए भने सबै बाट blacklist नै हुन्छिन। हाहा। उनको सन्दीप संग को नै first एंड लास्ट sex हुन बेर लाग्दैन। जस्त जोकिंग pardon me।

सरकार ले "sponsor गरेको crime " हो यो।
अवसर खै ? surakshya खै ?

यो देश भारत भन्ने संघार मा छ

* * *
End Note:

केटि भनेको माल हो माल भनेर सिकाउने हाम्रै हिन्दु समाज नै हो जसमा धेरै बुडाहरु गर्ब नि गर्छन फेरी!
पंचातंत्र का पन्ना पल्त्येरा हेरौ हाम्रा mythology का पन्ना पल्टाएर हेरौ, ति सबै लेखिएका १९ औ सताब्दी तिर हुन् ५००० साल पहिला लेखिएका हैनन् तर पनि तेस्मा आइमाई लाई कसरि चित्रण गरिएको छ।
छोरा नपाए घोडा संग sex गर्नु पर्ने रे हाहा हाहा। हाम्रा महान बाहुन बाजे हरु।

 
Posted on 09-08-22 2:23 PM     [Snapshot: 162]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क सर , एसको कारणहो नेपालमा बिबाह पहिलाको सेक्स र पैसा तिरेर गरिने सेक्समा प्रतिबन्ध . नेपाली समाजमा बेस्यालय लाइ बैधानिकता दिने हो भने न त कुनै बलात्कारको घटना हुन्थ्यो न त पौल साह र सन्दिप लामिछाने जेल जानु पर्थ्यो . यौन प्राकृतिक चाहना हो एस्लाई कुनै पनि सामाजिक कानुन लाएर रोक्नु हुन्न .
यौन प्यास भएको मान्छेले २ हजार तिरेर यौन तृष्णा मेटाउन पाउने हो भने किन उसले एक चम्चा पानि झार्न १० वर्ष जेल जाने अपराध गर्थ्यो होला .

सन्दिप लाइ थाहा थियो नाबालिक संगको सम्बन्धले जेल जाने खतरा छ तर उसले प्राकृतिक आवेग लाइ रोक्न सकेन . येदि उसले पैसा तिरेर नेपालमा escort पाउथ्यो भने आज उसको जिन्दगि बर्बाद हुने थिएन .
 
Posted on 09-08-22 2:39 PM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Edv ज्यु,

पैसा तिरेर नेपालमा एक से एक मोडेल र उस्तै परे हिरोनी पाईन्छन।

तपाई कुन दुनियामा हुनुहुन्छ 😂



 
Posted on 09-08-22 3:07 PM     [Snapshot: 186]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SQL सरको कुरो त ठिक हो तर पनि ठमेलमा यौन सम्पर्क गर्दा गर्दै समात्यो भने त जिन्दगि बर्बाद हुन्छ नि , TV मा फोटो आउछ , बाउ आमा आएर छुटाउनु पर्छ , उस्तै पर्यो भने मुद्दा पनि पर्छ . एस्तो झन्झट कस्लो गरोस भनेर धेरैले यौन चाहना दबाएर राक्छन .

ढुक्क संग . बिना कुनै डर त्रास पैसा तिरेर यौन चाहना मेटाउन पाइयोस न, अनि हेर्नुस बलात्कारको घटना कति कम हुन्छ . बेलायत एसको एउटा उदाहरण हो .

बालेंनको डोजर हेर्ने को भिड स्वाट्टै घट्छ , हरेक मान्छे काम गर्न हिड्छ किनकि भारि खल्ती भए पछि छानी छानी बिना कुनै ड़ार केटि पाइन्छ . motivation is the key
 
Posted on 09-08-22 3:13 PM     [Snapshot: 200]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I funno wtf u talking about! I m not interested in Nepsli huchies, they r ugly for me! I like foreign girls
 
Loganbennedictboka76
Posted on 09-08-22 5:06 PM     [Snapshot: 242]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sql :
Tyo bhalu jasto dekhiney heroine chai paucha hola . Tyo bahek chai mero kalo bhutro paayee matra ho
 
Posted on 09-09-22 2:54 PM     [Snapshot: 378]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

edv2023,
One question, do you think Nepalese community are well advanced enough to see and allow their own family members to visit prostitutes as a normal thing to quench that thirst to ejaculate "ek chamcha paani"??

 
Posted on 09-10-22 3:34 AM     [Snapshot: 519]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...
Last edited: 10-Sep-22 07:00 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters