[Show all top banners]

Ketofarar
Replies to this thread:

More by Ketofarar
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साझाका लेखाईले आतंकित बनाउछ
[VIEWED 20229 TIMES]
SAVE! for ease of future access.
Posted on 06-23-22 11:09 PM     [Snapshot: 111]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Sajha is not real america. Sajha ma manche haru time pass garna aauchan. Koi rant garna koi troll garna koi help garna. So केलाएर कुरो लिनु parcha. chicagoan ko kura sahi cha. If you are happy with your life in Nepal stay there. If you want more then you will have to work hard. Yo chai Nepal ma ni laagu huncha yeta pani.
 
Posted on 06-24-22 2:15 PM     [Snapshot: 236]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हावा कुरा, साझामा कुन्चाई मवालीले तेस्तो थोत्रो गाडी चडेको पोस्ट देखु भयो प्रमाण देखाउनुस त . म अमेरिका आएको नै जम्मा एक वर्ष मात्र भयो र म आफै ७० हजार डलरको ट्रक चड्छु ( हुन्त मेरी स्वास्नीले किन्नदेको गाडी हो हिहिही ) . तेसैले नेपाली अमेरिकामा दरिद्र छन् र २० २५ वर्ष पुराना थोत्रा गाडी मात्र चड्दछन् भन्नु बेल्कुल केल्कुल झुटो कुरो हो . कुनै बिद्यार्थीको साझामा तेस्तो पोस्ट देख्नु भयो भने चै सहि नै होला किनकि बिद्यार्थीले एकै चोटी नया गाडी किन्न चै सक्दैन , यहाँ क्रेडिट बनाऊन नै एक वर्ष जति लाग्ने रैछ . तेपैले भनेका तेस्तो थोत्रो गाडी होमेलेस, भिकारीहरुले मात्र चडेको देखेको छु .
डिभी परेर आउने हरुको त ५ ७ वर्षमा केहि नभए नि २ ३ ओटा स्टोर हुने रैछ . काम गरे पछि जाबो पैसा त कति कत्ति अनि किन चड्नु पर्यो थोत्रो गाडी ? आर्थिक रुपमा समस्या ग्रस्त व्यक्ति त जहाँनि हुन्छ , कि नेपालमा हुन्न र ? तेस्त १% व्यक्ति लाइ हेरर आफु नि तेस्तो दरिद्र हुन्छु भनेर चिन्ता लिनु हुन्न . तपाई बाकि ९९% प्रतिसत जस्तो राम्रो हुने सम्भावना ९९% प्रतिसत नै छ तेसैले १% को चिन्ता लिएर आफुलाइ नचाहिने tension नदिनुस् . नेपाल मै व्यापार गरेर सफल भएको व्यक्ति लाइ त यहाँ झन् अवसर नै अवसर छ , ढुक्क भएर बसे हुन्छ .

माथि एकजनाको दन्ते कथामा भनेझैँ नत कोइ नेपाली ऋणमा डुबेर फरारी नै चडछन् नत कोइ नेपाली १९९० को गाडी नै चडछन्, यहाका प्राए नेपाली ४० हजार देखि ८० हजार डलरका गाडी चडछन् . आफै सोच्नुस न , नागा ,लफंगा बाहेक कोइ कसैले तेस्तो पुरानो गाडी चडछन् ? के तिनीहरु को परिवार हुन्न ? के तिनीहरुको छोरा छोरि लाइ समाजमा लाज सरम हुन्ना ? हो लाज सरम र लोकाचारको लागि पनि यहाँ कुनै नेपाली या अरुले तेस्तो थोत्रो गाडी चर्दैनन . बरु २ घण्टा बडी काम गरेर अलि ठिकै खालको गाडी चडछन् . तपाई यहाँ आए पछि बाकि थाहा पाई हाल्नु हुन्छ .

बेल्कुल केल्कुल फिकर नलिनुस
 
Posted on 06-25-22 5:28 PM     [Snapshot: 380]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Warren Buffett was driving 2006 cadillac for a long time until recently when he upgraded to 2014 Cadillac. I know u r a affluent Nepali business man with a fancy store but Mr. Warren has a buck or two too haha
 
Posted on 06-27-22 11:13 AM     [Snapshot: 666]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पोस्ट हावा लाग्यो मलाई ! २० वर्ष पुरानो क्यम्री चड्ने को हो भन्दा नि भन्दैन , म पनि साझा को नियेमित आउने मान्छे हो बिगत ४ ५ महिना देखि खै मैले आज सम्म तेस्तो पोस्ट पढेको छैन .

केटोफरार भन्ने अर्ध पागलले लेखेर मेटेको भए चै भन्न सक्दिन , त्यो केटोफरार भन्ने हिजो अस्ति मात्र student visa मा अक्रिका आएको वचचो हो . म्याक तिर घण्टाको ८ डलरमा काम गर्छ अनि साझामा आएर अगर बगर बोल्छ .

दिन भर साझामा बसेर बकम्फुसे पोस्ट गरे पछि कमाई पनि महिनाको ८ ९ सय डलर हुदो हो अनि तेस्ताले १००० १५०० सएको salvage टाइटल वाला गाडी नचडे bently चलाउछ त ? येसरी दिन भर बकम्फुसे जस्तो समय व्यथित गर्ने हो भने तेस्ले जिन्दगि भर नया गाडी किन्न सक्दैन .

अनि येस्तै दुखि पिडितको स्वास्नी हो अर्कैले बजाउने . जिन्दगि भर स्वास्नीलाइ थोत्रो क्यम्रीमा चडाए पछि स्वास्नी अर्कै संग सुत्न गइ भनेर दोष दिने ठाउँ छ त ? उसको पनि रहर होला नया गाडीमा हिड्ने .

समय पैसा हो , समयको सदुपयोग गर्न नजान्नेले अन्तत: डिपरेसनको सिकार भएर आत्मा हत्याको बाटो अबलम्बन गर्छन . कुनै ठुलै काम गर्नु पर्छ भन्ने छैन , सानो तिनो काममा ब्यस्त राखे भै हाल्छ . अम्रिकामा जस्तो सुकै काम गर्नेले पनि हप्ताको ४० घण्टा काम गर्छ भने परिवारलाइ ठिकै संग पालेर नया गाडी किन्न सक्छ .

अल्छिको उपचार छैन .
 
Loganbennedictboka76
Posted on 06-28-22 12:16 AM     [Snapshot: 900]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oie muzeeee haru jhagada nagarrr
 
Loganbennedictboka76
Posted on 07-03-22 11:18 PM     [Snapshot: 1821]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo logan boulahaa ho bhanera ta maile paila dekhi bhandai aayeko ho ni . Yesko haat khutta baadera tyo kanchet ma shock dinu parcha . Yo matra haina bennedict bhanne arko boulahaa pani cha yo sajha ma. Yo 2 jana lanthhu eutai khet ko chhipeko mula haru ho .
 
Loganbennedictboka76
Posted on 07-04-22 6:49 PM     [Snapshot: 2000]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ta sanga k baaat garney logan .. hunata goo ma chalauna jaaney nai ma ho paila lol . Chippeko budo chai pakkai logan ta .
 
Posted on 07-05-22 8:54 PM     [Snapshot: 2392]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A marya syal talai ma kun sabda ley jhaparau ? 2005 ko gadi bechera 2010 ko gadi kinera maris ? Thukaa bhikari, ajha saan ka sath link post garchha .2010 ko khachhar prius kun pakhey le kinchha haa? Talai thaha cha prius kasta bhikari ley chaadchan?

Daridra , nepali aija , pashupati ma magera kha .

 
Loganbennedictboka76
Posted on 07-06-22 2:55 AM     [Snapshot: 2461]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo logan paagal lai thaha nai chaina ni Prius छक्काै haru le chadney gaadi ho bhanera. Yeslai suhaudo gaadi ho prius
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters