[Show all top banners]

Surendra Shakya
Replies to this thread:

More by Surendra Shakya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Surendra Shakya
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 What is your "pir" about Nepal after watching "pir?"
[VIEWED 10264 TIMES]
SAVE! for ease of future access.
Posted on 03-16-22 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

More than 7.5 million views in 5 days. That is a great feat. Have you watched it and do you support those threatening the creator?
Last edited: 17-Mar-22 01:10 AM

 
Posted on 03-16-22 10:21 AM     [Snapshot: 12]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I like Prakashji….I did not find the video offensive. Maybe cuz i dont like Maoists or any other political party.
 
Posted on 03-16-22 2:06 PM     [Snapshot: 84]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

It's not offensive at all and technically good video but it's funny they are looking for sympathy after murdering so many people. They shouldn't be saying they fought for the country because they don't. You wouldn't have killed your countrymen and women otherwise.
I have 0 sympathy and couldn't careless regarding their situations. It's the option they chose and they deserve this.


 
Posted on 03-16-22 4:15 PM     [Snapshot: 133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एक पूर्व माओबादी लगानीकर्ता / समर्थक भएको कारणले मलाई यो गीतको कनसेप्ट, एसले दिन खोजेको संदेश प्रति घोर आपत्ति छ । येदि म गलत छुइन भने यो गीतले दिन खोजेको संदेश भनेको " माओबादीमा लाग्ने लडाकु कर्येकर्ता भिकारी, यौनकर्मी , गरिब, असक्त " आदि भए भन्ने हो ।

तर अधिकांस लडाकु, कार्यकर्ता को जिन्दगि राम्रै भएको छ । यो बिचमा हामीले धेरै सामन्ती, सोसक, सरकारको सम्पति सम्पति कब्जा गर्योउ अनि त्यो सम्पति उनीहरु लाइ दियोउ । 40 हजार लडाकु मध्ये १६ हजार सरकारी सेवामा प्रबेस गरे , १० हजारले जनही १० लाख लिएर बिदा भए । गैर लडाकुहरु राजनीतिमा लागेर मालामाल भएका छन् । झापाका दुर्गा प्रसाई एसका एक उदाहरण हुन्। उनले मात्र १० अर्ब जति सरकारी माल लुटेका छन् । सबै लडाकु हरु कुनै न कुनै लुटपाटमा संलग्न भएका छन् , त्यो क्रममा उनीहरुले धेरै धन माल हात पारेका छन् ।

समग्रमा भन्ने हो भने माओबादी युद्दले माओबादी नेता, लडाकु, कार्यकर्ता र तिनका आसे पासे बाहेक कसैलाइ फाइदा भएन । माओबादी युद्ध पहिले पनि नेपाली चेली भारतमा बेचिन्थे , श्रमिक श्रम गर्न खाडी मुलुक जान्थे । अपबाद बाहेक मैले कोहि माओबादी जनसेना वा कर्येकर्ता उक्त भिडियोमा भने जस्तो दरिद्र हालतमा देखेको छैन । माओबादी कालखण्डमा मेरो परिवार स्वयमको सम्पति १० गुणाले ब्रिदी भयो होला ।

तेसैले उक्त गीत कपोकल्पित, भ्रामक छ । बरु हो , कुनै पार्टी बिसेसको सट्टा समग्र देशको आवस्था तेस्तो छ भन्न खोजेको भए राम्रो हुने थियो ।
 
Posted on 03-16-22 7:52 PM     [Snapshot: 191]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टर कट्टु, तपाईं एक पूर्व माओवादी लगानी कार्यकर्ता / समर्थक भन्नुभयो। 

"40 हजार लडाकु मध्ये १६ हजार सरकारी सेवामा प्रबेस गरे , १० हजारले जनही १० लाख लिएर बिदा भए । गैर लडाकुहरु राजनीतिमा लागेर मालामाल भएका छन् ।" 
 यो माथि भनिएका कुराहरुको स्रोत कताबाट आएको हो, प्रस्ट गर्नुहुन्छ कि? १६ हजारले कस्तो सरकारी सेवामा काम गरेका हुन? १० हजारले १० लाख प्रतेकले लिएका होलान त? आनन्द नेपालजी, तपाईंले यी कुराहरुको बारेमा केही भन्नुहुन्छ कि? 

"माओबादी कालखण्डमा मेरो परिवार स्वयमको सम्पति १० गुणाले ब्रिदी भयो होला ।" 
यो लाइनले चै मलाई रिस उठ्यो, माफ पाउ होला। तपाईंले भनेको जस्तो सामन्ती शोषकहरुको सम्पत्ति कब्जा गरेर लडाकुहरुलाई दियौ भन्नुभाको छ अनी यहाँ चै आफ्नै सम्पत्ति १० गुणा बढ्यो रे। तपाईं "सो कल्ल्ड" लडाकु कि "सेल्फ क्लेम्ड" लगानिकर्ता के हो? बुझी पाउ होला हजुर। "गैर लडाकु" मा आफु गनिनु हुन्छ भने राजनीतिमा लागेर त तपाईंले खुब ठुलै उन्नती गर्नु भाको रहेछ, ल बधाई छ। हो तपाईं जस्तो "सुडो न्याश्नलिस्ट" हरुले गर्दा हो देशको अवस्था यस्तो भाको होला। यहाँ त चोरको खुट्टा काट भन्दा खुट्टा लुकाको जस्तो भो हो। तपाईं मात्र हो, जसलाई यो गीतले बिझाको जस्तो लाग्यो नत्र यत्तिका भ्युज त हुन्न थियो होला नि हैन? आफु अमेरिका अनी आफुले फलो गरेको पार्टिको बिपक्षमा कोही बोल्दा चै तपाईंलाई यस्तो लेख्न मन भयो? अजीप छ बा।

सोच्नुस् तपाईंको सम्पत्ति १० गुणा बढेर अरु असक्षम, निमुखा, राजनीतिमा नलागेकाहरुको हालत के भो होला? माओवादीहरुले सामन्ती प्रथा हटाएका हुन कि नयाँ सामन्ती सोच शुरु गरे, बिचार  गर्नुस्। तपाईंको १० गुणा बढ्यो होला, १० गुणा घट्नेको के हालत भो होला? कोही भिखारी हुनु, गरिप हुनु, यौन कर्मी हुनु के कुराको बाइ-प्रडक्ट हुन त? 

Last edited: 16-Mar-22 08:04 PM

 
Posted on 03-17-22 1:19 AM     [Snapshot: 282]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

You can clearly see the hypocrisy and biased views of anyone involved in the Maoist movement. What is begun in deceit and evil design can never be good. So the supposed people's revolution was actually foreign design, RAW and European Union, no? Truth has already come out. There are genuine personalities who are speaking the truth about the Maoists like Lahanu Ram Chaudhary, and the woman from Raksha Nepal, has come out to vouch that many women from Maoist combatants are in their list of hookers. There has been nothing but deceit and corruption and self-service from that Chabilal. Here is the bottom like, ANYONE WHO DOES PAAP KARMA OR SUPPORTS THEM ARE EQUALLY RESPONSIBLE FOR THE SIN THEY COMMIT. That Karma will strike within this very life time in the Kali Yuga. More here
Last edited: 17-Mar-22 01:20 AM

 
Posted on 03-17-22 10:56 AM     [Snapshot: 347]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ANYONE WHO DOES PAAP KARMA OR SUPPORTS THEM ARE EQUALLY RESPONSIBLE FOR THE SIN THEY COMMIT. That Karma will strike within this very life time in the Kali Yuga."

सुरेन्द्रजी,
तपाईंले यस्तो त भन्नुभयो, तर यो सधैं साचो हुन्छ जस्तो चै लागेन। हो प्रचन्डको सन्तान, श्वासनीको चै हालत खराब भाको हामी सबैले देखेको नै हो। दुबै सिर्षस्थ नेता भनाउदो बिच पानी बाराबार भाको पनि देखेकै हौम। प्रचन्डलाई र उसको आसेपासेलाई अकुट सम्पत्ति जम्मा गरेर या गराएर पनि "मिस्टर कट्टु" जस्तो मान्छे घमण्डका साथ मेरो पनि सम्पत्ति १० गुणा भो भन्दै साझामा फलाकेर माओवादीको गतिबिधिलाई दोशी नमान्ने अझै पनि यही देख्दै छौ त हैन?

अब अरु के कुरा भनौ? कट्टुजीको आफ्नो मेहेनत पनि होला, तर भारतीय राज्दुताबासको छात्रब्रितिमा फार्मेसी पढ्न गएर हाल अमेरिकामा पी एच् डी गरेर अनी $१००,००० डलर भन्दा माथिको जब गरेर अब $३००,००० को जबको आशा गर्दै क्यालिफोर्निया हान्निने प्रोसेसमा उहा हुनुभाको स्थितिमा अझ पनि माओबादी को समर्थन गर्दै प्रकाशजीको उक्त गीतमा आपत्ति जनाउने मान्छे उहा हुनुहुदो रहेछ भनेर चै ज्ञात भो, सो सुरेन्द्रजी, तपाईंले भनेको कलियुग चै आएको छैन होला। यहाँ त माओवादी लगानिकर्ता / समर्थक को झन फलीफाप भाको देखियो।

 
Posted on 03-17-22 11:12 AM     [Snapshot: 357]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

The main problem with Nepalese now is that they have no knowledge or little knowledge of their own civilization and culture. Karma is the biggest foundation of our culture, and way of life. That is the basis of reincarnation. Yes, in the past, in different yuga, karma played over many incarnations, but kali yuga is different in that karmic rewards will be given this very life. I have been studying and following a spiritual path since 2004 and even was lucky enough to get a guidance. I have no surrendered my life to the higher authority to guide me so nothing of personal remains for me. The result of this karma has been that I have found deep knowledge and truth and been blessed with an opportunity to serve mankind. And I have knowledge of the coming end to the humans, and things will be coming to a very very bad end. You are seeing all the cleaning process going on these days. And karma for so called "success" will manifest within this life time. See, even the kinds had to face the karma of their past sins they committed. So, when you look at so called success right now, it will not going to end well. For one, America itself is going down in a big way. So, living in the US itself if going to result in a bad karma irself because this is the most sinful nation in the world, the biggest terrorist nation, the one looting all the world and causing all the wars in the world. So, Americans too will be getting the rewards for the karma of the past 200 or so years of lies, colonization, war and evil imposed on the world. Just wait a few years. Karma is not going to fail since it is the universal law. I have no dount.
 
Posted on 03-17-22 12:28 PM     [Snapshot: 407]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो बेन्दिक, long time no see , मेरो परिवार माओबादी संग ज्यादै करिब भएर काम गरेको भएर मलाइ माथिकाकुरा थाहा भएको हो, येधप्पी म politically neutral बस्न मन पराउने मान्छे हो ।

माओबादी कालखण्डमा सोसक, सामन्ती , भ्रस्टचारी बाहेक सबैको उन्नति प्रगति भएको छ ,केहि अपबाद छन् । काठमाडौँ खाल्डोको माटो सुन भएको कसले गर्दा ? मावोबादी युद्दले गर्दा , मेरो सदरमुकामको जग्गा हातको तिस हजार नपर्ने ऐले ४० लाख छ कसले गर्दा ? जनयुद्दले गर्दा ।

बैचारिक रुपमा हामी सामंत रोसक बाट मुक्त भाको कसले गर्दा ?

प्रकास सपुत भन्ने मान्छे दलित सोच बाट ग्रसित रैछन , नत्र उनि जस्ता हज्जारौ दलित लाइ उन्मुक्ति दिने, मन्दिर छिराउने , समानता दिलाउने पार्टीलाइ २ ४ लाखको लोभमा बदनाम गर्ने थियेनन ।
आज माओबादी पार्टी नभएको भए उनि पनि सदरमुकामको कुनै कपडा पसल अगाडी खीटीटीटी कल चलाई राखेको हुन्थे ।
मान्छेले आफ्नो धरातल बिर्सनु हुदैन, प्रकाश परियार बाट प्रकाश सपुत बनाउने माओबादी हो ।
 
Posted on 03-17-22 2:33 PM     [Snapshot: 450]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कट्टुजी,
तपाईंले यस्तो दलील त दिनुभो, तर सिक्काको अर्को पाटा पनि हेर्ने हो कि?

# काठमांडौ खाल्डोको माटो सुन हुन को कारण तपाईंकै माओवादीले निम्त्याएको हिंसाको फल हो कि? राजनीतिसँग केही लेना देना नभको मान्छेहरु बिस्थापित भएछी बसाई सरेर कता जाउन त? ज्यु-धनको सुरक्षा त सबैले खोज्छन होला नि हो।
# तपाईंको सदर्मुकामको कुरा गर्नुभो, अब पक्कै पनि माओवादीसँग तपाईंको परिवारको साँठगाँठ रहेको त तपाईंले भन्नुभो, कुरा त बुजिन्छ नै, तपाईंको जिल्ला, सदरमुकाममा माओवादीको रोहबर रहेर त्यहा के कस्तो उपलब्धी दिए होलान हैन? माओवादीको आसे पासे रहेका तपाईंका जिल्ला म त जग्गा-जमिन को भाउ आकाश चुलियो होला नि।

तपाईंको जिल्ला, सदरमुकाम र राजधानी काठमाण्डौ मात्र के पुरै नेपाल हो त? तपाईंको कुरा "कुवाको भ्यागुता" जस्तो भो होला हो। नेपालका सुदुर भेग, बिकट क्षेत्र पुग्नुस्, हेर्नुस्। हो म आँफै पुगेको छैन तर पनि माओवादीले गरेको हिंसा ले के कस्तो प्रतिफल ल्याए हेर्नुस्, सोच्नुस्। काम्-बिशेषले एक्चोटी बाजुरा चै पुगे अनी मैले देखे तपाईंको माओवादीले मच्चाएको ताण्डव, यो सबै माओवादी भूमिगत हुँदै को कुरा, एयर पोर्टमै बमब्लास्ट भएर ध्वस्त, दिनभर छिन् छीनमा बन्दुक र् बम्ब पड्काको आवाज। अनी? हुने खाने कहाँ जाउन? नसक्ने, निरह, निहत्था बाजुरा बासी बिचरा तेही थिए त्यो सब सहेर, अबुज बनेर। बैचारिक रुपमा सामन्ती शोषकबाट के मुक्ती दिलाए भन्नु? जब कि झन नयाँ खालको सामन्तबाद र "जसको शक्ती, उसको भक्ती" भन्ने पाठ सिकाएर गएका छन तपाईंका माओवादी भन्नेहरुले, नत्र तपाईंको माओबादी पछी आएका वाइ सी एल के के हो पार्टी पनि खडा भएका थिए कुनै जमाना, याद छ होला नि हैन? अनी माओवादीको आसे पासे धनी भए भनेर त खुद तपाईंले स्विकार्नुहुन्छ हो, अनी तेही हो? समानता भनेको? प्रचन्डले पद मुक्ती पछी पनि किन भव्य घर, सुबिधा सेक्युरिटी, घरमा काम गर्ने मान्छे खोज्दै बसेको त? जनताको नेता भनेको तेही हो?

माओवादी कालखण्डले उन्नती चै हैन, एउटा कालो ईतिहास चै दिएर गएको छ नेपाललाई, तपाईं जे भन्नुस्। जात भात, दलित, आदी त पहिलेदेखी चलिरहेका बादबिबाद थिए, माओवादीले यि कुराहरुलाई हतियार बनाएर मान्छे को ब्रेनवाश गर्न चै खोजेको हो। अनी पुरा बिश्वबाट यस्तो कुराहरु हटिरहेका बेला कुनै माओवादी आएर नेपालीहरुलाई निन्द्राबाट उठाउनुपरेको चै केही नहोला हो।

 
Posted on 03-18-22 3:16 AM     [Snapshot: 551]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A bird's view of the world will be different from a fish. What is good for the bird is not appropriate for the fish, in fact, could even be fatal. So, the Maoist view is a view of the asuras, the means murder, the end result loot. it is laughable to argue that it was right because you make 10 times the investment. Investment? in what? killing people, destroying infrastructures? making Nepal into a world's servant by forcing people to flee for survival and opportunity from their own homes? That is a paap ko kamai and the fal of that karma will make blood curl, justice for the blood of innocent people who were exploited, whose future was looted, and of the nation itself what is being sold off to the sponsors of the Maoists evil designs.
 
Posted on 03-18-22 10:07 AM     [Snapshot: 573]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कट्टुजी,
तपाईंकै मन पर्ने टाउके नेताको बक्त्यब पनि पढिहाल्नुस् है, अझ पनि तपाईंको बिना अर्थको लिडे-ढिपीमा अड्कनुहुन्छ कि?




वास्तवमा भन्नुपर्दा मलाई माओवादी र तपाईं जस्तो सोच भाको मान्छे सँग चै बिशेष समस्या नै छ तेही भएर म यत्तिका दिन पछी लेख्दैछु। तपाईंले कसलाई के-को लागि आफ्नो लगानी दिनुभो? समर्थन गर्नुभो? तपाईंले आफ्नो सोल-सर्चिन्ग गर्नुपर्ने अवस्था छ। अझै पनि यस्ता "अदूर्-दर्शी" नेता भनाउदोको गुणगान गाउँने तपाईं??

म काठमाण्डौ जन्मेको मान्छे, मेरा आफन्त, मावली अझ पनि गाउमै छन। माओवादी द्वन्दकालमा मेरो आफ्नै मामाको छोरीलाई तपाईंको माओवादी कार्यकर्ता भन्नेले जबर्जस्ती लगेर लडाकु बनाए। हाम्रो घरमा कती टेन्सन भयो होला?? छोरी मान्छेलाई यसरी पराया मान्छेहरुले लगेर बन्दूक थमाइदिदा के कस्तो सोच आयो होला? कहिले बुज्नुभाको छ? सुरक्षित होला कि नाइ? बिहे नभाको मान्छे, कस्तो कस्तो बिचार आएनन होला त? अझ बेला बेला तपाईंको कार्यकर्ता आएर गाउ घरमा बुढा बुढी भईसकेका घरमुलिहरुलाई मासु-भात पकाइदे हाम्रो डफ्फालाई भन्दै पटक पटक डीमान्ड गर्थे रे। कती त्रास, कती हेपाइ सहे होलान उनिहरुले, मैले त सिर्फ इम्याजिन मात्र गर्न सक्थे काठमान्डौ बसेर हो। तेस्तरी सत्तामा आएर पनि के दिए त देशलाई?

पछी उनी फिर्ता त आईन, सबैले सोचेका थियौ, उनी अब बाच्दिनन, उन्को जिन्दगी खेर गयो आदी, तर तपाईंले भनेको जस्तो १० लाख लिएर आईन त? "अ बिग नो"। मेरो मावली अझ पनि सक्षम परिवार भाको हुनाले उनले माओवादी द्वन्दकाल पछी नि सबैको साथ पाएर आफ्नो जिबन चलाऊन चै सकिन, धन्न। तर उनको केस माइन्युरिटी मात्र हो। प्रकाशजीको गीतले मेज्योरिटी बोल्छ, यो कुरा अब तपाईंको बाबुराम भट्टराईबाट पनि सदर भईसक्यो, तेसैले तपाईंको खोक्रो आदर्श र दलील हामीलाई चै नसुनाऔ होला।

 
Posted on 03-19-22 5:24 AM     [Snapshot: 769]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I never experienced the Maoists murdering rampage, since I left Nepal in 1993 for studies and could not return due to the decade long façade of the war. So, I chose to help a school with publicity and making videos, personally editing and producing to broadcast from my university channel. The teachers of that school with some students were taken hostage by these videshi dalaal and murderers. And regarding the Pir video, the main attack comes because of the prostitution ties of the women. That is also a dual standard. I have written another blog regarding this topic, which you can read here. I raise the question about the Maoist who was also a pimp and the man, who wanted to visit a prostitute when his wife was away, despite being a father of a little girl.
 
Posted on 03-19-22 11:30 AM     [Snapshot: 807]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

At the moment, I cannot support Maoist insurgency in any way. Years ago, I was somewhat optimistic, but now they are something like a hybrid between Congress and Communists. Despite promises of better lives and positive change, their leaders have failed to deliver on their promises. The only thing Maoist insurgency have achieved is a federal democratic system! We have achieved the perfect system, but all the reasons we have went to a decade long war Jae remained the same. I remember watching TV news, when Dr baburam bhattari handed Deuba some 20 points lists to be fixed! Deuba said something like he needs more time or he can’t do or something and Maoist went underground. As to Dr. Baburam, he just decided to open a new party, lost his vision for Nepal, and realized the 10-12 years of war had been fruitless. As for Prachanda, he moves from one party to another - wasted and manipulated by Congress and UML. They are regrets in the Nepalese history. "PiR' song could be a metaphor for any political party that makes huge promises, but fails to deliver. In the end, what does public wants from their government or system? What do the public really want from their government or system? A good school, running water, a job, clean roads, and such.
 
Posted on 03-19-22 11:47 AM     [Snapshot: 821]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरेन्द्र जी,
अब हेर्नुस्, माओवादीको सो कल्ल्ड "मुभ्मेन्ट" बिदेशी डिजाइन, दलाल के बाट सन्चालित थियो, त्यो कुरा सबै म बिस्त्रित जान्दिन, न म राजनीति गरेको मान्छे, न कुनै पार्टी, ग्रुप सँग आबद्द भएर लगानी, समर्थन गर्ने मान्छे। यसै पनि काठमाडौंकाहरु धेरै कम नै राजनीतिमा होमिन्छन, यो चै काठमाडौंबासीहरुको बे-रुची भएर नै होला, नत्र हेर्नुस् सबै नेता भनाउदाहरु, सबै बाहिरै जिल्लाहरुका छन, अपबाद बाहेक, जस्तै गगन थापा। द्वन्द-काल भरी म नेपालमै भएको हुनाले माओवादीहरुले चै मेरो जिबनमा प्रत्यक्ष-अप्रत्यक्ष दुबै असर गर्‍यो।

क्याम्पसमा जाँच भएको दिनमा आर्मी आएर जाँच रोकिदियो, क्याम्पस डीन समेत् निरह बनेर केही गर्न सकेन, कारण थियो, क्यामसमा कुनै माओवादी गतिबिधी भैरहेको छ भनेर सुराक पायो रे। अनी बाटोमा साथीहरुसँग यसै हिड्दा पनि झोला सबै खोलेर देखाउने, आर्मीले थर्काउने गरे। रिस पनि उठ्थ्यो के गर्ने अब? कट्टु तिवारीजीको जस्तो माओवादी बस्ने जिल्लामा बसिएन। यसैबिच मैले माथि भने अनुसार, एकदिन म बाजुरा जानु नै पर्ने भएको थियो। म काठमाडौंको मान्छे, बाजुरा जान्छु, यो माओवादीहरुले उत्पात मच्चाएर सनसनी गरेको बेला भन्दा मेरो घरमा कत्रो टेन्सन भयो होला। तैपनी लागे, काठमाडौं-नेपालगन्ज हुँदै। धन्न त्यहा आर्मीहरु चै तैनाथ थिए, एयर्पोर्ट ध्वस्त बनाएछी त्यहा उनिहरु चै रहेका थिए, फेरी अर्को कुनै संरचना नभत्काउन भनेर होला तर तेही एयर्पोर्ट बाहेक केही नै थियो र? यसरी भएको इन्फ्रास्ट्क्चर भत्काएर, सरकारलाई थर्काएर, स्थानिय सोझा लोकल, निहथा बासिन्दालाई त्रसित बनाएर के पाए होलान यि माओवादी भन्ने पशुहरुले म अझै पनि सोच्दछु हो। त्यहा आर्मिका हेडहरुले त सोध्ने नै भए, आउनु को प्रयोजन आदी, अनी उनिहरुले भने मलाई, तपाईं आएको यि माओवादीको जत्थाहरु सबैले थाहा पाईसकेका हुन्छन, तर तपाईं सेफ हुनुहुन्छ धन्दा नमान्नुस्, तर आर्मीको दललाई हो या आफ्नो पावर देखाउन दिन भर बन्दुक, तोप के के हो चै पड्काइराखेका थिए छेउको डाडा वर पर बाट। कती त्रास, कती डर भयो होला मलाई ल भन्नुस्, गवर्न्मेन्टको "सुराकी" भनेर कती खेर आँफै झडपमा पर्ने हो कि भनेर। कट्टुजी ले पनि यो सब खेप्नु पर्ने अनी थाहा हुन्थ्यो होला अचानोको पिर, यहाँ एउटा गीत बन्दा वहाँको यत्रो गुनासो को लर्को लागेको बेला।

खैर, कट्टुजी को अर्को जुन माओवादीबाट बैचारिक सामन्तबादको अन्त्य भयो, जातिय समानता ल्याए भन्नुभाको छ, म त्यो कम्प्लीट्ली मान्ने वाला छैन। यसको केही कारण छन।

मेरो घरमा नेपाली डान्स रियलिटी शोज, सिङिङ कम्पिटिशन अझै हेर्छन, सुन्छन। यत्तिका बर्ष पछी नि म टि.भी हेर्दा अझै सुन्छु तेही जात्-भातको कुरा। कुनै छेवाङ लामाको 'जातको गीत' बज्दा कत्ती वाही वाही हुन्छ, वा कुनै विश्वकर्मा भाई या बहिनी नाचेर जित्यो भने फेरी तेही जातको कुरै गरिन्छ त्यहा स्टेजमा। अनी भन्नुस्, कट्टुजी, के को अन्त्य भो यहाँ?? रिमा विश्वकर्मालाई अझै पनि उनको सरनेमले गर्दा मान्छेहरुले इरिटेट गर्छन् रे। कबिता नेपालीलाई उनको डान्स फिल्ड्मा उनकै कास्ट भेटिएकोले झन मोटिवेशन भएको छ रे, कबिता नेपाली, सपना श्री, प्रकाश सपुत यस्ता नाम आउनुको कारण के होला त कट्टुजी, किन लुकाउन्छन मान्छेहरु आफ्नो ईतिहास? किन बनिन्छन अझै पनि जात्-भात कै गीत? तपाईंले भन्नुभाको माओवादीले ल्याएको तथाकथित जातिय समानता यही हो?? माओवादीको सो कल्ल्ड उपलब्धी आखिर के हो?

 
Posted on 03-19-22 12:36 PM     [Snapshot: 833]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rockb,
You said, the only thing Maoist insurgency has achieved is federal democratic system. I have my doubts there. I would rather say as stated earlier, that the insurgency taught us the path to the system is violence and intimidation. We brag so much about us being the birthplace of Buddha and what not, but looking at the decade long war that was carried on and the number of innocent and unarmed Nepalese people killed on the name of 'Jana Safai' abhiyan, that is what my conclusion is. The federal democratic system may have been the agenda overall, but do these so called leaders play by the rules? NO!
Every other leader wants the decision to be in their favor, otherwise, they start acting up one way or the other like some kindergarten kids.

 
Posted on 03-19-22 1:52 PM     [Snapshot: 867]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Benedict! Let me clarify something! It appears the only thing accomplished was Federal democracy, but other than that, the rest of the country has gone backwards. Discrimination, inequality, and caste systems are still prevalent. In retrospect, I wonder what the point of all that violence? Just to get in power? Did they decide to blend in with them Congress and UML. From an economic point of view, it's worse than before, since we're borrowing everything. In the past, we used to donate food and staples to Korea and some parts of Southeast Asia. The economy is completely dependent on immigrants, which is extremely unfortunate. My thoughts regarding this are my personal opinions and I apologize if I hurt anyone's feelings. As someone once said, we all see the world differently.
 
Posted on 03-19-22 3:02 PM     [Snapshot: 869]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Rockb,
Maybe this is because of all the anger and hatred the time has developed in me for Maoists who pushed our country far behind in many levels that I do not tend to see if any good was achieved by their so called movement. I appreciate your opinions, and you are free to own them and express them here.
I guess I got all worked up to see some people like Kattu Tiwari who had supported and invested in Maoists in the past and still blissfully seems to dwell in the denial mode, that I lost the peace of my mind to write all my "manako bhadaas".


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters