[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दौरा सुरुवाल को नाप का छोटकरी नबुझ्दा
[VIEWED 1595 TIMES]
SAVE! for ease of future access.
Posted on 04-23-21 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा एक मित्रलाइ नेपाली पोसाक बनाइ राख्नु पर्यो भन्दा नेपाल बाट नाप को लागि यो नाप को फारम पठाए पछि हेरेको हेरे भए पछि बच्चाले " something wrong you seem lost" भने पछि , एस बेटा भने पछि बच्चा ले हेरेर यो त नेपाली मा रहेछ त्यो पनि नबुझेको भने पछि मैले चै अबस्य बुज्छ ठानी मलाइ पठाए ( कुनै बेला मैले पनि दौरा सुरुवाल सिलाएको थिए | मेरो पालो आयो हेरेको हेरे हुने |
दौरा मा नबुझेका कुराहरु :
सोलर = ?
बा. ल. = बाहुलाको लम्बाई ?
प. गो. = - गोलाई
अ. पा. = ?
सेन्टर = ?
आर्मोल = ?
अ. गो. =
सुरुवाल मा : मोटा भनेको मोता होला भन्ने ठाने
सिट ?

माथा पच्चीस गरि सके पछि सहयोग माग्न र दिने एउटै मात्र वेब साईट साझा मा टासेको छु | हजुर हरुलाई पनि लबेदा सुरुवाल लगाउनु परे येही नाप पठाउन सक्नु हुनेछ |






 
Posted on 04-24-21 12:12 AM     [Snapshot: 9]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्र प्रिन्ट गर्ने .. .
अनि, नापेर लेखेर पठाई दिए हुन्छ ... छुटेको मिलाउन जानेका हुन्छन (मेरो अनुमान तल)


अनुमान :
सोलर = ? shoulder ? बा. ल. = बाहुलाको लम्बाई ? प. गो. = - गोलाई (अगाडी गोलाइ होला) अ. पा. = ? (अगाडी .. पा था भएन ) सेन्टर = ? तुना बाँध्ने ठाउँ होला आर्मोल = ? (आर्म को लम्बाई हो कि ) अ. गो. = (पछाडी गो.. ) सुरुवाल मा : मोटा भनेको मोता होला भन्ने ठाने सिट ? - पछाडी झुण्डिएको भाग होला

 
Posted on 04-24-21 11:26 AM     [Snapshot: 105]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यहा रहेछ एउटा विडियो |
प गो = पा ले आकार हराएर पछि प मात्र बाकि रहेको होला तेसैले पाखुराको गोलाई भन्न मिल्ला ?
सोलर = अबसय सोलडर एउटा कुम देखि अर्को कुम सम्मको नाप् भनेको हो ?
अ. पा. = पा ले पाखुरा जनायो भन्न मिल्ला तर अ. ले अगाडि संग पाखुराको कुनै सम्बन्ध मिलाउन खोज्दा मिल्दैन |
आर्म र आर्मोर्ल को नङ्ग र मासु झैँ को झैँ गहिरो सम्बन्ध हुनु पर्छ,देशमा गणतन्त्र आए पछि सामाजिक सस्कार र बोलीचाली मा पनि निकै परिबर्तन आएकोले बिदेशिएका हरुले जान्न नपाएको हो |
अ गो = गो बाट गोलाई मिल्छ भने अ = अगाडी भनौ भने दौरामा अगाडिको गोलाई सरिरको कुन चै भाग को नाप् हो त ?
सेन्टर सुरुवालमा भएको भए खुट्टाको भित्रि भाग देखि तल मो ता सम्म हो कि भन्नु ? यो कहिँ छातीको सेन्टर भन्न खोजेको त होईन ( भित्रि र बाहिरि तुना मिलाउन ?)
मो ता - मो टा भए झैँ सित को सि ट भएको हो कि भनौ भने सरिरको कुन चै भागको नाप हो त ? माथा पच्चीस गराई उत्तर नपाउञ्जेल न जाला जस्तो छ | लौ न नेपाल बासि साझा सदस्य हरु एसो बाहिर निस्किएको बेला यी नाप का सही जानकारी गराउनु भए यसलाई अंग्रेजी वा सरल नेपालि मा राखेर आनन्द जी ले एउटा योउट्युब तयार पारेर राखी दिनु भए कसो होला ? आनन्द जीले मेरो कुरा चोरे भन्ने भद्र पुरुस गोरा महिलाको सहबासले साझा छिर्न बन्द भएको हो कि कोरोनाको चपेडमा पर्नु भएको हो ? आशा गरुम कोहि न कोहि भद्र पुरुस / महिला निस्किएर यी छोटकरी का नाप सब्दको सरल नेपालीमा जानकारी गराई चट्ट मिलेका लबेदा सुरुवाल बनाएर लागाऊँन पावौ र भबिस्यमा अरुलाई पनि सहयोग मिलोस भनि वर्तमान र भबिस्यमा लबेदा सरुवाल लगाउन चाहनेलाइ सहयोग पुर्याउनु हुनेछ !
https://www.youtube.com/watch?v=CRisnFHH8rs


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
yo sajha bros, anyone got any update on TPS?
🙏 दलाल स्ट्रिट 🙏
Conservative discussions
U.S State Dept for Nepal - Level 4: Do Not Travel Nepal #TPS
Afganistan
The Facebook Surprise
Nepali guards in Afghanistan
सेक्सी कविता - पार्ट २
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
नौटंकी
Adhikar.org spreading lies that TPS Nepali Citizen are NOT welcome in Nepal
TPS question on immigration legislation pass by House Judiciary Committee today!!
🚨BREAKING: The Senate's budget resolution text is out & it includes $107 billion to create a pathway to citizenship for millions of DACA recipients, TPS holders, farm workers & essential workers.
KP and PK
dELTA variant is a hoax !!
One step closer: House Democrats break internal impasse to adopt $3.5T budget plan #TPS
तोर्पे लाई मडर्न बनाउने केही उपाय हरु
For fellow nepali bros/sis intersted on immi bill
Mero bichar ma Nepal ma paisa falcha bidesh ma hoina
sarai chada vaye keti haru
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters