साझामा झुल्किने देखि झुण्डिने भद्र महिला एबम सज्जनबृन्द हरु मा मेरो अभिबादन "डर लाग्न थालेको छ" पछी सम्बोधन पनि राम्ररी गर्न थालएको छु |साझाका विद्वान महोदय "चिक्ने हजुर" को प्रयोग त्यो Capital Hill मा अमेरिकि झन्डा बोकेर USA USA USA भन्ने Riot जथ्था ले रास्ट्रबादी बन्न खोजेका झै हुन| मैले कहिँ लेखेको थिए "साझा लाग्यो" , नया उखान बनाएको थिए " काम छैन बुहारी साझा छिर " | नसा, ब्यबसनी हुनलाई भंग धतुरो, चरस आदि इत्यादि ले मात्र होईन भातको पनि नसा लाग्छ रे ? " बुढीलाई के थाहा मलाई साझा लागेको छ भनेर" लाइ समर्थन जनाउने बिसय बस्तु Bling मा यो पुस्तकको अडियो सारम्स मा रहेछ सुन्नलाइ अनुरोध गर्दछु | किताब "Stop Reading the New"s: A Manifesto for a Happier, Calmer and Wiser Life Writer: Rolf Dobelli Last edited: 26-Feb-21 12:39 PM
MaGorkhe1 · Feb 26, 2021 12:30 PM · 10,084 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion