Trying to diffuse some negativities in here. Wailings of my soul “I’ll walk alone,” u once said; still u asked for my company. U needed no hands to lead u; still u asked for helping hands. Was myself slinking, far-far across the parched desert, U asked for comely monsoons. I used to trail my eyes to the lanes u enter, Resting till the dusk, u asked for the dawn. U asked on, I gave on; U also were like others; but the sole thing, After the lights went out, U asked for the deep dark nights Afraid of shadow I was running away from myself, Trying helplessly to avoid the real picture Walking supposedly all alone, With some hazy destinations ahead Then I found out, following me everywhere, Is my own shadow, that I am afraid of My destiny, so warped and whimsical, Disbelief in my solitude, Ended up asking for your help and company You were there, yourself slinking, Far across the parched desert Myself, here, held a no better position either, But dared to ask you for cool, comely monsoons…… Chasing one’s own lusts on separate, different lanes, I acted up like others, in a lot many ways, But only had a mask over that ever steady face I then realized life is not always as predictable, The bitter truth to us, ever been alive But before that I could reconfigure myself, To my dismay, or is it a real favor? The lights went out and then I asked for deep dark nights See! The wish got granted, even before made Such an irony of time, or call it a play of my fate…… (The second poem is my answer to the first poem that somebody wrote to me.)
Bennedict · Oct 9, 2020 10:56 PM · 19,313 views
nice poems
pandeyji · Oct 10, 2020 2:34 AM
यो कविता हो भने मेरो नाम सुनिता हो.
underwear · Oct 10, 2020 8:04 AM
कट्टु सर, कमेन्ट हान्नको लागि मात्र के कमेन्ट हान्नु भा ? कि त यो यो गल्ति छ भनेर उल्लेख गर्नुस, मेरो कमेन्टहरुको "प्रुफ रिड " गरे जस्तो नत्र बिना सित्ति anti depression को ओखति लि राख्नु भा तपाई किन फेरी नदुखेको टाउको बिहान बिहान दुखाउनु हुन्छ । " कविता हो भने सबिता, बबिता हो " भन्ने किसिमका कमेन्ट त गोगो , हाकु आदि ID बाट गर्नुस, अली अली भएको इज्जत जोगिन्छ । बिहानको औसदी लिन बिर्सनु भयो कि के हो ?
fromdallas · Oct 10, 2020 8:33 AM
डलास ब्रो, तपाईं र तपाईं को बेनी बहिनी लाई लाग्छ मेरो एक दर्जन आइडी छ भनेर. खास मेरो एउटा मात्रै छ, तर तपाईं हरु लाई पत्यार लाग्छ भनेर सोच्नु आफैँ ले आफैँ लाई बेवकूफ भन्नु हो. हेर्नुस्, तपाईं र बेनी बहिनी मेरो जन्मजात दुश्मन हुनु हुन्छ. यसमा केही सँका छैन. तर एसो नियालेर हेर्नुस्. मेरो गोगो, हाकु, अरु आधा दर्जन, सबै सित खीँचा तानी भैरहेको हुन्छ. अब यो बताउनुस्, म मुजी अर्को आइडी आफैँ सित झगडा गर्न किन बनाउँ? मुजी म त्यस्तो मुर्ख छु र? मैले अर्को आइडी बनाएँ भने मात्र तपाईं हरु को हावा टाइट गर्न बनाउँछु. म तपाईं हरु सित फाइट गर्ने, अनि फेरी आफैँ सित पनि फाइट गर्ने? अलिकती बुद्धी लाउनुस् न प्रभु. हेर्नुस्, तपाईं र बेनी बहिनी ले गोगो, हाकु, लव्ली हार्ट, वीर नेपाली इत्यादी सित दोस्ती गरेर मेरो ब्यान्ड बजाउनु भा भए शायद तपाईंहरु को पलडा भारी हुन्थ्यो होला, तर मुजी तपाईं हरु 'enemy of an enemy is a friend' भन्ने कुरा मा विश्वासै गर्नु हुन्छ अनि घण्टा म सित जित्न सक्नुहुन्छ? मलाई गाली गर्ने सित मिल्नुस्, अनि मेरो ब्यान्ड बजाउनुस्, मुजी strategy पनि मैले आफैँ बताउनु पर्छ? मुजी कस्तो मुर्ख हो तपाईं हरु. अब आयो कविता को, मुजी तपाईं आफु ले यो कविता पढेर के बुझ्नु भयो, के उखाड्नु भयो भन्नुस् त?
underwear · Oct 10, 2020 9:51 AM
कोइ कसैको दुस्मन होइन , तपैका २ ४ ओटा सहन नसकिने कुराको मात्र यहाँ गरेको हो । तपाइलाई मैले psycho भन्नु को मुख्य कारण चै तपाई आफ्नै character संग अंतर्दोंध गरेर बस्नु हुन्छ । यो चै एक किसिमको मानसिक बिचलन नै हो । ल मानौ एकछिनलाई गोगो हाकु आदि तपैका character हैनन् रे , तेसो भए एस्ता character संग के मुसा बिरालो जस्तो दिन भर comment comment खेलेर बस्नु हुन्छ ? ignore गर्न सक्नु हुन्न ? मलाई हेर्नुस यो "fromdalias , sexpear " भन्ने हरु प्रोभोक गरि रा छन् मैले response अग्रेको छैन । यी character तपाई होइन भने नि एस्ता बतासे संग तपाई उमेरले ब्रिद्द भत्ता पाक्न लागेको मान्छे दिन भर खेलेर बस्नु नि एक किसिम को बिरामी हो । आफ्नो उमेर अनुसार को काम गर्नुस । कविताको कुरा गर्दा कुनै सरल हुन्छन कुनै जटिल, एकचोटी पड्दा बुझ्नु भएन भने ३ चोटी पढ्नुस । " कविता र सबिता को कमेन्ट हान्दा चै तपाई को गोगो रुप झल्किन्छ ।
fromdallas · Oct 10, 2020 10:35 AM
अंतर्दोंध = अन्तर्द्वन्द ब्रिद्द = वृद्ध हेर्नुस, जसले म सित जोरी खोज्छ म त्यसलाई बाँकी राख्दिन, उदाहरण तपाईं र बेनी बहिनी, अरे बाबा ८ महिना देखि घर बाट काम गर्दै अरु ठिटी हरु लाइ नाचिकेर बसेको छु, मलाइ अलिकति त मजा गर्न दिनुस? भनेपछि तपाईं ले ३-३ चोटी पुगेर बेनी बहिनी को कविता भनाउँदो कुरा बाट के बुझ्नु भयो भन्नुस त? तपाईं मुजी नेपालि त शुद्ध लेख्न नसक्ने कोढि ले अंग्रेजी के बुझ्नुभयो होला भन्नुस त?
underwear · Oct 10, 2020 10:42 AM
बेनेडिक्टजी र मेरो सम्बन्ध हजुर जस्ता ले बउझ्दैनन।
fromdalIas · Oct 10, 2020 10:50 AM
ऋष लाई पचाउनुस के सर,अनि एक गिलास पानी पिउनुस । मलाई सक्ने सुरमा तपाई आफै जली राख्नु भा छ भित्र भित्रै । भनि हाले त हजुर, पहिले निको भएर आउनुस, अनि मलाई सक्नु होल । अनि यो मलाई सक्न यो सकुनी चालले हुदैन, चाणक्य नीति सिकेर आउनु होला । *नाचिकेर होइन " न " होला, । तपाई येही हुनुहुन्छ म येही छु फेरी हासी मजाक गरौला धेरै नतातिनुस । अनि सुन्नुस न, आज "world mental health day " एसको सुभकामना तपाइलाई अनि तपाई को अर्को मीतज्यु लाई , स्वोस्त रहनुस ब्येस्त रहनुस, हास्नुस र हसाउनुस । सकुनी नीति त्यागेर चाणक्य नीति अबलम्बन गर्नुस । ।। सुभकामना।।
fromdallas · Oct 10, 2020 11:05 AM
Two things that came out of this whole discourse, that I have told 'him' already, long time back,if 'he' cares to remember.# You ain't a good actor, buddy! # Act your age, Sir! No wonder, Nas Sir is more popular.
Bennedict · Oct 11, 2020 10:26 AM
* Feel like adding just so you know, The biggest reason Nas Sir is more likeable than 'him' is 'coz Nas is genuine with whatever he does and say. We, as readers feel, at least he is not lying, unlike some people in here who are hell bent to make this place the biggest cesspool than it is already.
Bennedict · Oct 11, 2020 10:48 AM
भयो भयो चिकेन धेरै नाटक गर्न पर्दैन, तैंले बुनेको झुठ्को घर साझाबासिहरुको भोटिन्गले भत्काईसक्यो! अनि थुक्क अण्डर्वेर उर्फ बेनेडिक्ट, शेम अन यु!! मैले साझामा अकाउण्ट खोलेकै दिन देखि यो 'बेनेडिक्ट' भन्ने जाँठोले मलाई अण्डेर्वेरको नाजाएज औतार भएको आरोप लगायो, मैले कैयौं प्रयासहरु गरें आफ्नो इनोसेन्स प्रूभ गर्न, सबैले माने एक्सेप्ट यै एउटा भतुआ। जती तर्क गरे पनि आखिर किन यो सुकुल्गुण्डोले मलाई रीलीन्ट्लेस्ली अण्डेर्वेरको औतार भएको आरोप लागाईरख्यो त? आज यो मामला खुलेआम भयोः किनकी यै लण्डफकीर हो अन्डेर्वेर! मैले पत्ता लगाउन नसकेको कुरो पत्ता लगायेर भोटिन्ग मार्फत यो बिषयलाई प्रस्ट्याउनु भयेकोमा समस्त साझाबासीलाई मेरो तर्फ बाट मुरि-मुरि धन्यबाद।
lovely_heart · Oct 11, 2020 10:58 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion