[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 4371 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-23-20 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कतिले पढ्नु भयो .. कतिले पढ्नु भएन
तर धेरैले चाँहि पक्कै सुन्नु भएको होला यि कथाहरु
एनिमेसन बनाउने आउने भए एनिमेसन पनि बनाउनु हुन्थ्यो .. आउँदैन !
तेसैले चित्र बनाउने प्रयास जारि छ ।

धेरै त सुनिसकेकै कथा हुन । तर, फेरि सुन्दा झन पुरानो समय याद आउने रहेछ ।
कतिपय दर्शक हरुले कथा फर्माइस पनि गर्नु भएको छ - फर्माइस कथा वाचन गर्न झन रमाइलो लाग्ने रहेछ ।

अहिले सम्म वाचन भै सकेका कथाहरु:

१) शिशिर बसन्तको कथा 
२) टाउकोको मोल - Aug 1
३) चिल र बाठो स्यालको कथा (आँफैले बनाएको - बच्चाबेलामा सुनेको आधारमा) 
४) खसिको तौल
५) डुहुरे मुसाको कथा
६) म्याङ्लुङ् को कथा
७) दिवास्वप्न उपन्यास (आधा मात्रै - हेर्ने दर्शक नपाएकोले पुरा गर्न जाँगर नचलेको)
८) पाण्डव र यक्ष प्रश्न
९) मोति भैंसिको कथा
१०) गणेश र कुमारमा को बाठो - Aug 3
११) नारद को कारण रामायण शुरु भएको कथा - Aug 5
१२) श्रिकृष्णले राधालाइ किन बिहे गरेनन भन्ने तथ्य - Aug 18
१३) बिक्रमादित्य र ४ दैत्यहरु  - Aug 8 
१४) ज्युँदो मान्छे र यमराज - Aug 11 
१५) सुगा र कर्मको फल - Aug 14 
१६) हात्ति र लाटोकोसेरो मितको कथा - Aug 14 
१७) सरौं, राजा र पुलिसको कथा  - Aug 16
१८) गौरि - माधव घिमिरेको (पुरै बनाउन भ्याएको छैन) - Aug 18  
१९) भुतको शिकार (कक्षा ८ - महेन्द्रमाला)  - Aug 23 
२०) महादेवले पनि हार्नुपरेछ (कक्षा ९ - महेन्द्रमाला) - Aug 27 
*अपडेट* 
२१) श्रवणकुमारको कथा - Aug 31
२२) सुन केशरिको कथा - (sept 2, 7, 12 मा भाग १, भाग २, भाग ३ पोष्ट भयो, अरु बाँकि छन)
२३) राति बास्ने कुखुरो (Sept 9)
२४) भाँड कुकायो कथा  (Sept 10)

यिनमा सबै भन्दा हेरिएको शिशिर बसन्तको कथा हो भने दोश्रो धेरै हेरिएको खसिको तौल !

शिशिर बसन्तको कथा 
https://www.youtube.com/watch?v=_LWTGqZi_WI

यो कथामा चाँहि एनिमेसन पनि छ ।
https://youtu.be/nT4eJRw4sTg

भुतको शिकार
https://youtu.be/WhLB0_vA5H4

Last edited: 19-Sep-20 01:48 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-24-20 1:55 PM     [Snapshot: 125]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

उहिले हाम्रो पालामा सुनेका कथा हरुमा सौतेनी आमा र उनी बाट सताइेका र यातना भोगेका,घर बाट निकालिएका बालबालिका का कथाहरु धेरै थिए भने यि कथा बाट बाल बालिकाले कस्तो शिक्षा पाए र उनिहरुको मानसिक बिकासमा सकारात्मक् र नाकारात्मक प्रभाब पर्छ भन्ने कुरामा ध्यान दीईेएको थिएन | पुस्तक हरु लेख्ने हरुको सन्ख्या र प्रकाशन बाट फाईदा कती हुन्छ जस्ता कुराले कती पुस्तक प्रकाशित भए र हुन्छ भन्ने कुरा बिक्रिबितरणमा भर पर्ने कुरा हुन | हाम्रो पालामा स्कुल का किताब बाहेक अरु पुस्तक हरु भनेको दाई दिदी हरुले पढेका र किनेका बाहेक हुँदैन थिए भने निम्न आम्दानी हुने र गाउघर बस्ने हरुलाई बिबिध पुस्तक किनेर पढने बानी आजभोलि पनि अझै कम् छ भन्दा गलत नहोला ?
भुतको कथामा उद्देस्य, सन्देश र शिक्षाप्रद भएको पाए |


 
Posted on 08-24-20 4:29 PM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

@Logan Thank you.
पढ्ने चलन् त अझै पनि कम छ - जबर्जस्ति पढ्न बाध्य पार्ने भएर पनि होला .. किताव त लट्ठि देखाएर जबर्जस्ति नगरि पल्टाउनै हुँदैन भन्ने सोच्छन् धेरैले ..

यो चैं मैले आँफै वाचन गरेको र मन परेको कथा :
https://youtu.be/y1IMeDGyXJ8
 
Posted on 08-24-20 6:53 PM     [Snapshot: 227]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nice effort... keep it on!!! :)
 
Posted on 08-24-20 7:00 PM     [Snapshot: 229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Sunkeshra rajkumari ko katha pani ramro cha if you want to add!!
 
Posted on 08-24-20 8:32 PM     [Snapshot: 265]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Sunkeshri maiya ko katha maile kati khoje katai bhetina..kahan hola?

Orlana orla sunkeshri maiya biha ko lagan taryo hai

Orlana ta orlanthe hey mera daju, daju thiyou jethaju huna gaigayeu
 
Posted on 08-24-20 11:55 PM     [Snapshot: 324]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Sunkesri story so far I recall is sibling (sister and brother) who separated for some reason, I can not recall the the story of their departure but they were united.
Last edited: 24-Aug-20 11:59 PM

 
Posted on 08-25-20 10:59 AM     [Snapshot: 429]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

@AnandNepal Im pretty sure its not adult katha... adult bhayeko bhaye bacha belama elders bata na sunnu parne ho... I think its about some girl with blonde golden hair... Tara complete story chai birse maile :)
 
Posted on 08-25-20 11:43 AM     [Snapshot: 443]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Ananda ji, yo kitab kahan kinna payinchha? Ma dui guna 18 bhanda badhi bhayekole adult theme pir bhayena tara tapainko chinta sahin chha, ali video banauna hunna hola, 18 munikale herne puge bhane pheri hamile balak kaal ma swasthani katha suneko jasto hunchha
 
Posted on 08-25-20 3:43 PM     [Snapshot: 481]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

@chicagoan - I will send you the book - in message ... tomorrow.

@pandeyji - एडल्ट जस्तो सुनिने भागलाइ हटाएर वाचन गर्दा पनि हुन्छ कि - ट्राइ गर्नु पर्ला :)
 
Posted on 08-26-20 11:49 AM     [Snapshot: 546]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Dhanyabad Ananada ji maile kitab paye
 
Posted on 08-26-20 8:15 PM     [Snapshot: 604]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Ananda ji, tyo katha arkai rahechha, maile bhaneko yo ho

https://youtu.be/qjcDtBxkPuU
 
Posted on 09-02-20 8:47 AM     [Snapshot: 1136]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सुनकेसरिको कथाको कितावलाइ शशिले वाचन गर्न शुरु गरेकि छिन ।

अलि रुढिबादि, महिलालाइ मान्छे नगन्ने बेलाको कथा रहेछ । अनि १०० पेज भन्दा लामो कितावको वाचन। दर्शकहरुले मन पराए भने बिस्तारै बिस्तारै - हप्ताको एक एक भाग गरेर पोष्ट गर्नु पर्ला। अनौठो अनौठो बर्णनहरुको कारण शशिलाइ पढ्न पनि त्यति सजिलो चाँहि भएको छैन।


अनि @chicagoan ले सुनेको भिन्दै खालको कथा मा के के भएको थियो भन्ने याद भएमा त्यसलाइ पनि कथा बनाउन सकिन्थ्यो कि ? गित सुनेर खासै आइडिया आएन । त्यो राजा राजकुमारिको कथा होइन र? 
@Logan को कथा अर्कै जस्तो छ - "Sunkesri story so far I recall is sibling (sister and brother) who separated for some reason, I can not recall the the story of their departure but they were united." 

 "सुनकेसरि मैयाका १०० थरि कथा" भनेर बनाउन हुन्छ जस्तो छ ;) 

कितावको कथा चैं
भाग १:
https://www.youtube.com/watch?v=Jgtac8GzDes

सुनकेशरिको कथाको  (अपडेट - सबै भाग यहिँ छन ) 

भाग २ 
यो चैं अलि अश्लिल 
https://youtu.be/lAeuaSGbDyk

भाग ३
https://youtu.be/wDm8ZPr12Tg

भाग ४ 

https://www.youtube.com/watch?v=fwGztI9r-VI

भाग ५ 
https://www.youtube.com/watch?v=-pw3hLybkRQ

भाग ६
https://www.youtube.com/watch?v=fmSA8L1-Agk

८ औं भागमा पहिलो पटक सुनकेश्रा मैयाको बारेमा कुरा हुन्छ । उसलाइ भेट्ने त झन कहिले हो कहिले। मैले पनि कथा पढेको छैन - भिडियो बनाउँदै सुन्दै गरिरहेको छु । 
सुनकेस्रा मैयाको कथा - ७ भाग पुग्यो - अति नै लामो हुन्छ जस्तो छ । किनकि अहिलेसम्म सुनकेश्राको कुरै भएको छैन 
भाग ७
https://www.youtube.com/watch?v=ZAyrTCgpIbE


९ औं भागमा बल्ल सुनकेसरिको कुरा शुरु भयो .. मामाले ल्याएको फोटो सुर्यबिक्रमले फेला पारेपछि बब्बाल शुरु भयो .. 
भेट्ने त झन कहिले हो कहिले .. 
भाग ८ 
https://youtu.be/vVomYh_pvU8

भाग ९ 

https://youtu.be/SHJCnqm_TL4
Last edited: 17-Oct-20 05:34 PM

 
Posted on 09-02-20 11:56 AM     [Snapshot: 1153]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Ananda ji, maile pani bachcha belama suneko, yo geet ma jasto mama le baljafati gareko bhanne thaha thiyena, geet le kathalai twist gareko ho ki?
 
Posted on 09-11-20 11:18 AM     [Snapshot: 1710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

१००० भ्यु पुग्ने बित्तिकै अर्को कथा बनाउँछु भनेको नभ्याइने भयो । १२ घण्टा नहुँदै १००० भ्यु पुग्यो, त्यसरि त दिनमै दुइ दुइ कथाको भिडियो बनाउँन कसरि भ्याउनु?

अब ५००० को थ्रेसहोल्ड बनाउनु पर्ला जस्तो भयो।


सुनकेसराको कथामा भर्खर १००० भ्यु नपुगेको हुनाले

अरु नै दुइटा कथा वाचन गरें -- दुबै १००० भ्यु पुगिसकेको हुनाले अर्को कथा बनाउन लाग्नु पर्ने भयो ।

भाँड कुकायो भन्ने :
https://youtu.be/zZoXi03Cs5U

अनि, राति बास्ने कुखुरा

https://youtu.be/N5L2a-ShXCQ

ढुकुर र कमिलोको कथा कस्ले पढ्नु भएको थियो ? 
पढेको भए पनि बिर्सि सकेको हुन सक्छ 

१ कक्षामा पढेको कुरा के याद होस् !! तै पनि कसैले सम्झनु भएको छ कि?  

अति नै छोटो कथा छ ! २ मिनेट मात्रै : 

https://www.youtube.com/watch?v=SOAOEdZeA5A
Last edited: 12-Oct-20 09:10 PM

 
Posted on 10-05-20 12:04 AM     [Snapshot: 2917]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दुबै भाग तयार भयो
राजकुमार दिक्पालको कथा

भाग २ मा सुनसान सहरमा भेटिएकि राजकुमारि र उनलाइ राक्षसहरुको चंगुलबट उम्काउने प्रयास ..

https://youtu.be/PUgJXI43wks

भाग १ मा

https://www.youtube.com/watch?v=IJ8qDczjP9s

 
Posted on 10-08-20 9:39 PM     [Snapshot: 3175]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Rajkumar dikpal ko katha mitho lageko thiyo sano belama
 
Posted on 10-09-20 5:14 PM     [Snapshot: 3238]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Yes @chicagoan गज्जब कथा रहेछ, पहिला सुनेको भए पनि बिर्सेको रहेछु।
राजकुमार दिक्पाल र शिशिर बसन्तको कथा दुबैका लेखक बोध बिक्रम अधिकारि का अरु कथा पढ्न मन छ - तर मौका पाएकै छैन।

मधुमालतिको कथा पनि राम्रै लागिरहेको छ।
 
Posted on 10-17-20 5:31 PM     [Snapshot: 3773]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मैले आँफै लेखेको हुनाले यो ओरिजिनल कथा भन्दा फरक छ :

मधु मालतिको कथाको
भाग ३ र भाग ४
https://youtu.be/1BeRgA2Zd6c

त्यस अघिको नहेर्नेको लागि भाग १ र भाग २ यहाँ छ :
https://www.youtube.com/watch?v=3Fuocx-dUMM
 
Posted on 10-24-20 7:30 PM     [Snapshot: 4110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सुनकेशरिको भाग १० आयो : यस अघिका भागहरुमा

भाग १ मा - युवती किनेको कथा थियो, राजाले सुन्दरी युवतिलाइ किनेर आँफ्नि बनाएको
२ - मा राजा ले ति युवति संग के के गरे .. अनि कसरि प्रेममा पागल बने भन्ने बिवरण थियो
३ - ति युवति १ बर्ष चुप रहँदाको बिवरण
४ - १ बर्षपछि बोल्दा ति युवतिको अनौठो रहस्यको खुलासा हुन्छ
५ - सरोजिनिका आमा र दाजु आउँछन
६ - राजाको ससुरालि भेट हुन्छ
७ - सुर्यबिक्रमको जन्म हुन्च
८ - सुर्यबिक्रम राजा बन्छन अनि सुनकेसरिको फोटो भेट्छन
९ - सुनकेसरिले कस्तो जादु लगाउँछिन भन्ने बिवरण अनि तिन्लाइ पाउन मामाघर
१० - सुनकेसरि लाइ पाउन हुने युद्द, तर अन्त्यमा के हुन्छ भिडियो हेर्नुस्

https://youtu.be/lUa0dRpHdvc
 
Posted on 10-29-20 12:21 PM     [Snapshot: 4354]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मधुमालतिको कथाको

भाग ५-६ (दुइटै भाग)
https://youtu.be/ZP4fe5V3_Tc

भाग ७
https://youtu.be/GYxXBY1Ph98


८ लेख्दैछु .. अति लामो भयो.. कहिले सकिने हो ;(


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
❤️ चिक्नी चमेली ❤️
ट्रंप २०२०
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
लगातार २ छोरि हुदाको पिडा
कोभिड लाग्यो!
CREDIT CARD DEBT IN COLLECTION
Nepalese in US only watch CNN for news source.
Democracy versus Entitlement in the good old US
दशैं को कथा कसैले बुझेनन, के गरुं?
Cataract surgery
राजशी दशैं .. भोकाएकाको दशैं ..
बिजया दशमीको उपलक्ष्यमा अमेरिकी रास्ट्रपति द्वारा शुभकामना
Mailing Clothes to Nepal
R&AW chief in Kathmandu
Corona virus - how deadly is it really? and for whom?
🔥🔥 Pearl Jam - Black 🖤 (Cover)🔥🔥
The most amazing MoMo Party!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters