[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 साम्राज्ञीले दुर्ब्यबहार भयो, भन्दा भुवन केसिलाइ किन रिस उठ्यो ??

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE: <<  1 2  
[VIEWED 5330 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-29-20 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

भुवन केसिको यस्तो आक्रोश देखियो

https://www.youtube.com/watch?v=FE7wG1zO3dk

हालै अभिनेत्रि साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले नेपाली फिल्म उद्योगमा बिताएका ५ वर्ष मा भए गरेका कुराहरुको बारेमा एक भिडियो बनाएर शेयर गरेपचि त्यसले सिने क्षेत्रमा तहल्का मच्चाएको छ । उनले उक्त भिडियोमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकि छिन।

तेस्ता नराम्रो अनुभवहरु मद्धे फिल्मको सुटिङ सेटमा खाना र पानी को ब्यबस्था गर्न आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी थिइन। यो अपशब्द बोल्ने को निर्माता निर्देशक हुन भनेर नभने पनि अहिले यो अभिव्यक्ति निर्माता तथा निर्देशक भुवन केसीतर्फ लक्षित रहेछ भन्ने प्रष्ट भएको छ ।

किनकि अहिले भुवन केसीले सोसल मिडिया मार्फत जवाफ दिएका छन ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।’ भन्दै ।

अनि उनले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा पनि गरेर देखाउन चुनौति दिएका छन। प्राय: शालिन रुपमा सोच बिचार गरेर बोल्ने बानि भएका अभिनेता केसिले सार्वजनिक रुपमा यस्तो रिस देखाकेओ सम्भवत: पहिलो पटक होला ।

भुवन केसिले साम्राज्ञीको नाम नलिए पनि उनको भनाइ उनै प्रति भएको प्रष्ट हुन्छ । भुवन केसिले उनको निर्देशकको रुपमा पहिलो फिल्म उनले "ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए । सो फिल्मको सफलता कै कारण साम्राज्ञी नेपाली फिल्म मा माग बढेको थियो । पहिलो फिल्म पछि उनको "ए मेरो हजुर् २" पनि सफल भए पछि उनि नेपालि सिने क्षेत्रकै सर्वाधिक डिमाण्ड भएकि अभिनेत्रि बनिन । त्यसपछि भने उनका फिल्महरु त्यति धेरै सफल हुन सकेका छैनन ।

साम्राज्ञी ले चलचित्रमा काम गर्ने क्रममा धेरै दुर्व्यवहार भोगेको हुनाले धेरै ब्यानरहरुमा काम गरे पनि कुनै मा पनि नदोहरिनु यहि कारण भएको उनले खुलासा गरेकि थिइन।

https://www.youtube.com/watch?v=vYZihtwTNXc


अपडेट : 
https://www.youtube.com/watch?v=e2BZ9V_3iVU
Last edited: 29-Jun-20 04:14 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-07-20 11:10 PM     [Snapshot: 2201]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Pahile yo ketiko naamma chholchhu bhanne naathey Nas ahile budho bhayechha. Keti ko naam ma gaja tanney re. Nas ko satyanas bhayechha
 
Posted on 07-07-20 11:20 PM     [Snapshot: 2205]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा ! धैत.… केटीको नाममा मैले कहिले तेस्तो सोचेको छुइन ! लु मेरो शिवजीको आराधना गर्ने बेला भो ! सम्राज्ञी जस्ता "आइरन बल्स" भाका सबै नारीहरु प्रति समर्पित गर्दा छु आजको यो फुकाई !

जय श्री पशुपतिनाथ ! बम बम भोले नाथ !


Last edited: 07-Jul-20 11:21 PM

 
Posted on 07-09-20 9:24 AM     [Snapshot: 2425]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

यो बिषय त चुइगम तन्काएको जस्तो .... तन्केको तन्केइ हुने पो भो त ..

अरु दुइटा भिडियो अपडेट बनिसके .. (अर्को थप एउटा भिडियो पनि बन्दैछ - क्यानडा बस्ने युवतिको आरोपको बारेमा)

अहिले दुइटा भिडियो - एउटा माथि पोष्ट गरेको स्ट्याटस अनि पुराना केसको बारेमा

अनि अर्को युवराज लामाले भनेको कुरा :
https://youtu.be/UeMg4RlQR6Y


https://youtu.be/KUbEwMCvVq0

 
Posted on 07-09-20 9:40 AM     [Snapshot: 2434]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

आनन्द ब्रो, चित्त नदुखाउ (तिमी क्लासी मान्छे छौ त्यसैले भनेको, अरु मुजी तोर्पे भा भए त घण्टा नि भन्दिनथेँ), तर मुजी नेपाली सिनेमा हेर्ना साथ मेरो आइक्यु यती तल झर्छ कि मुजी रिकभरी हुन महिनौँ लाग्छ
 
Posted on 07-09-20 10:28 PM     [Snapshot: 2585]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

@underwear दाजु मेरो चित्त दुखे पनि नदुखे पनि केहि फरक पर्ने होइन ..
तर, धेरै जसो चोर्न पनि राम्ररि नजान्नेले बनाएका फिलिमहरु छन ..


अनि, यो स्वेता रेग्मि ज्युको भिडियो - बिषय अनि उहाँको स्वार्थ के हो भन्ने कुरामा मलाइ कमेन्ट गर्न खासै मन छैन:
https://youtu.be/O9OknKzrZFI
 
Posted on 07-20-20 8:26 PM     [Snapshot: 3175]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

https://www.youtube.com/watch?v=XPVa30c0FWo
 
Posted on 07-20-20 11:29 PM     [Snapshot: 3219]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

येस्मा त् "ए टि एम शुगर ड्याड्डी" संग सम्राज्ञी  तिमीले नै हातमा हात पो मिलाको छौ त् नानु ? 🙄

बिचरो बुढोको नाडो ठंकेर कस्तो सार्हो भाको अनुहार हेर न उसको ! 😂


Last edited: 21-Jul-20 07:22 PM

 
Posted on 07-21-20 1:57 PM     [Snapshot: 3317]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

ये हो र NAS ब्रो । फ़ुल बॉडी फ़ोटो त छैन । अनुहार बाट अनुमान लाको ? मलाई नी राम्री लागछ साम्राज्ञी । BTW , छोरी लाई हीरो बनायो डिंगो काका ले भंथे, टेस्तै लाग्यो ।
 
Posted on 07-21-20 5:08 PM     [Snapshot: 3383]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"अनुहार बाट अनुमान लाको ?"

हो ब्रो ! कन्हिले काँही पब्लिकमा मेरो धुक्कुर ठणकिन्दाको अनुहार ठ्याक्कै "डिङ्गो बा" को जस्तै हुन्छ ! धुक्कुरमा हात पुर्याउननि नमिल्ने, अन्त सार्है र्याग हुन्छ नि ब्रो ! 🙄




Last edited: 21-Jul-20 05:08 PM

 
Posted on 07-24-20 1:53 PM     [Snapshot: 3719]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

लौ भो अब ..
१० करोडको मुद्दा रे .. अति हुन्छ नि

https://youtu.be/vDphHWQqv0k
 
Posted on 07-24-20 3:53 PM     [Snapshot: 3754]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुती ड्रिल गर्ने हिरोले अब ल- सूट नि डिल गर्ला नि ! उन्हा पनि खरबपती पुत्र नै त् होला नि होइन ? हामि जस्तो खाते मुजि…. साम्रगी जस्तो हाई मेंटेनेंसको लिगमा कंहा पर्छ र ! नत्र त् अहिले सम्म मेरी प्राण पियारीले नि मलाइ माया गर्न भै बिहे गर्न हुनु हुँदो हो ! ठिक्कै छ मुजी ! अब आर्को १० - १५ बर्ष सम्म जतिलाइ सक्छु भ्याएर ५० कटे पछी, चिकामारी देखि सन्यास लिन्छु ! 🙏








Last edited: 31-Jul-20 06:11 PM

 
Posted on 07-24-20 5:58 PM     [Snapshot: 3803]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

NAS bro, यो beach को फ़ोटो हरू देखदा त मेरो पनी मन नै सनक्क हूंच । डिंगो काका लाई कस्तो भयों होला , नजिकै बाट मदहोसि गंध को बसना लिदै साम्राज्ञी संग कुरा कानि गर्दा ।
अनि यो साम्राज्ञी को बहर ले के गरेको हो दोस्रो फ़ोटो मा। inner thigh फट्ट्याईदियेर glory होल मा गर्मि भएको होला फ़्रेश बनाऊँन पर्यो भने जसरी ।
 
Posted on 07-25-20 12:16 AM     [Snapshot: 3854]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सलामे ब्रो ! मेरो नि एउटा सार्है न राम्रो बानि छ ! जहिले नि डगी दिंदा नि म बिस्तारै मेरो लेफ्ट ह्याण्डको बुढी औला मायालुको माथ्लो दुलोमा स्लिप हान्दिन्छु ! 😂🙈

त्यो जाँठो भुसतिघ्रेको बुढी औला हेर्दा त् मेरो धुक्कुर भन्दा नि ठूलो छ ! 🙄 सालाको हाउ भाउ हेर्दा त  .....  बिचरीले नि स्लिप खाको जस्तो छ.… ! 😂

कठै बरि हाम्री प्यारी साम्र्यगी ! 😭




Last edited: 25-Jul-20 02:55 PM

 
Posted on 07-26-20 10:07 AM     [Snapshot: 4053]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

दुबै जनाको लभ स्टोरि

भुवन केसिको अफेयर अनि साम्राज्ञिको प्रेम ..

https://youtu.be/8jmnyrFsyVg
 
Posted on 07-26-20 10:49 AM     [Snapshot: 4063]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

ए भने पछि अहिलेसम्म सम्राज्ञी नानिलाइ दुइ जनाले मात्र ड्रिल गरी  सकेको आनन्द ब्रो ? 🙄

सम्राज्ञी "बाबा", तिमिलाइ त् "डिङ्गो बा" ले पछारिन त् ड्रिल्लिंग कार्यमा ! 😂

साम्र्य्गी इउ शुड अल्सो अप द एनटी ! डिङ्गो बालाइ, तिमि नि के कम भनेर देखाई देउन ! 

अनि सुन्नमा आको छु, "डिङ्गो बा"ले साझाको यो धागोमा मैले  उँहालाई ट्रोल गरेको रिसको झोकमा  "बाबा" को अगेन्स्टमा मुद्दा हालेको रे ! यो कतिको साँचो हो आनन्द ब्रो ! केहि सुराक पाउँन हजुर ! 🙄

["बाबा" बाइ द वे म सिंगल नै छु है ! "डिङ्गो बाको जस्तै मेरो लभ स्टोरी ! सबै फेल खाको ! म नि "मिल्ने साथि" को खोजाइमा ! 😂 ]

Last edited: 26-Jul-20 11:52 AM

 
Posted on 07-31-20 12:41 PM     [Snapshot: 4537]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

चार बर्स अघि साम्राज्ञी “बच्चा” हूदा Dreams को shooting को बेला एक्लै होटेल को कोठा मा सूतेको बेला मा “होचो होचो गंजी र कट्टू मात्र लगाएको अली rough खालको हत्केला भएको मांछे “ ले यी नानीको पेट छामेर भाग्यों रे । को रहेच त्यों मांछे । केही काम परेर छिरेक़ो होला की की यिनको कट्टू सुघँने नियत ले होला :)

https://youtu.be/u7BDST7okaM
 
Posted on 07-31-20 1:30 PM     [Snapshot: 4563]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

ओह्ह हो मेरी प्यारी सम्र्यागी नानु ! मैले त् पहिले नै भनेको नि उन्हाको "आइरन बल्स" छ भनेर क्रिश्ने ब्रो ! सहिमा हाम्री सम्र्यगी नानुको "डेभिड भर्सेस गोलाएथ" एपिसोड हेर्न म तमतयार छु ! म त् शुरु देखि नै "टिम सम्र्यागी" हुँ, यो "डिङ्गो बा काण्ड" मा…. क्रिश्ने ब्रो नि ? 🙄 

नानु, म त् साझाको खाते ! कंहिले काँही सार्है ट्रोल गर्न मन लाग्छ, घण्टा हानेर फुर्सद पाउँदा वा मेरो बुढो गेडा कन्याउदा कन्याउदा वाक्क लाग्दा !  तेसैले हजुरलाई नि मौका छोपी ट्रोल हानेको नि है ! माइन्ड न गर्नुस न ल ! लु नानिले माइन्ड गरि हाल्न भाको रहेछ भने नि, हजुरले मलाइ घोप्टो पारी, यो टर्च लाइट मेरो गाँडमा गाडी दिए हुन्छ नानि ! टर्च बाहेक अरु केहि उपयुक्त सामान भेटिएन ! 🙈

[तेस पछि मेरा साझाका अन्दुस भाइले मेरो चाकमा झण्डा गाडदा मलाइ तेती सारो पिडा हुँदैन होला ! 😭]





नानि लास्टमा जाँदा जाँदै हजुरले भन्नु भाको कुरा सोह्र टका ठिक ! 🙏


Last edited: 31-Jul-20 01:42 PM

 
Posted on 07-31-20 5:38 PM     [Snapshot: 4652]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

होचो होचो गंजी र कट्टू मात्र लगाएको अली rough खालको हत्केला भएको मांछे

छोरो त् लम्बु नै छन…. तलको अनुहार हेर्दा चैँ पक्कै "डिङ्गो बा" नै हुन् पर्छ ! 😂




"डिङ्गो बा"… तिमीले अर्काकी स्वास्नी उंडाउन्दा डंगोल दाइचाले कोटेश्वोरमा हेल्मेटले टाउको फुटाका थिए.…. धन्न हाम्री "बाबा"ले तिम्रा गेडा कसो फुटाउन पाएँन ! अब तिमीले "बाबा" लाइ धमास पिट्न पैसाको आडमा मुद्दा चलाएउ…अब सम्र्यगी "बाबा"ले तिम्रो सुकेको गेडा मात्र होइन अरु के के मात्र फुटाउने होलिन ! 😂

कठै बरी  "डिङ्गो बा" ! 😭


Last edited: 31-Jul-20 05:42 PM

 
Posted on 07-31-20 6:12 PM     [Snapshot: 4675]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

क़ुन टीम मा ?? म त कुनै पनी टीमको सपोर्ट नगरने ।
हेर न bro, “डिंगो बा” लाई रास्त्रिय बोका भंछन मांछेहरू । तेस्तो मांछे ले “हेर बाबा तिमि मेरी छोरी जस्तै भय पनी छोरी चै होईनौ, तेसैले एक पल्ट तिम्रो पुतली सुघँन देउ न है “ भन्यो होला .... उसको आफनै सब्द स्टाइल आदिमा । कुरा बुझेर “बाबा” ले नाई भनेको भए त कुरा नै सक्किन्थ्यो नी । एक चोटी नाई भने पछी पनी फेरी try गरेको भए डिंगो बा लाई गाली गर्न हुँथ्यो । राम्री तरूनी देखे पछी एक चोटी पनी ट्राई गर्न नपाई त होईन होला ।

NAS ब्रो ले torch दिएको चै “नानिको होटेल हो कोठा मा पनी भित्र बाट ढोका बन्द गरी सुत्ने बानी रहेनछ, राती कोहि गंजी र कट्टू मात्र आयो भने को रहेच भनेर हेर्न सजिलो हुंछ “ भनेर होला भन्ने सोचेको त अर्कै कुरा रहेच :)
 
Posted on 07-31-20 10:00 PM     [Snapshot: 4741]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"NAS ब्रो ले torch दिएको चै “नानिको होटेल हो कोठा मा पनी भित्र बाट ढोका बन्द गरी सुत्ने बानी रहेनछ, राती कोहि गंजी र कट्टू मात्र आयो भने को रहेच भनेर हेर्न सजिलो हुंछ “ भनेर होला भन्ने सोचेको त अर्कै कुरा रहेच"

हाहाहा मरे म ब्रो ! 😂


Last edited: 31-Jul-20 10:01 PM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
How long does it take to get I485 approved?
TPS FEDERAL NOTICE
Returning to Nepal
~चौतारी १९९~
UNDERWEAR
ट्रंप २०२०
Anyone renewed their passport through DC embassy lately?
❤️ सम्मर लभ ❤️
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
tesla stock OMG !!
I m offered a Job in Bank in Nepal, should i go back ?
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
ICE RAID
हाकिमनी संग- आज सुक्रबार -३
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
वाह ! मन्त्री ज्यु वाह !
ओपन challenge फर गनाउने (underwear)
Funny jokes
Presidential rights to assassination rights?
भात भन्या भात हो!
~चौतारी १९९~
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters