[Show all top banners]

Fromdallas
Replies to this thread:

More by Fromdallas
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 UNDERWEAR

[Please view other pages to see the rest of the postings. Total posts: 69]
PAGE: <<  1 2 3 4  
Keywords associated with this thread

u
[VIEWED 5718 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-01-20 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

tapai lai riving tira ka manche ley khane gundruk dekhi rish utheko raicha. we are very sorry for that. yaha ani dalls tira ni yestai cha . hami pakhe gaule haru jata gayen ni ustai. tapai haru jasto banna sakiyena. ke garnu budeshkal ma usa aiyo bhim niraula ko sunday morning nai man parcha tei gayingha tei hamro star ho. bhim niraula ko karan ley tapai lajjit hunu paryo yesko lagi ni mafi chanchu . hami ley usa aayera siknu parney dherai kura chha, hami siki ra cham tara ni tapai jattiko adhunik huna sakiyena tesko lagi mafi chahancham. aagami din ma aaja sabhye banne koshis rahane cham . ma sajha ma lekhdina tara sajha heri rakhchu . tapai ko lekh haru ra tapai jastai aru sathi haru ko lekh chai ma padchhu nai, ramro naramro lagnu yo afno thau ma cha . yes artha ma ma tapai lai chinchu. tapai lai jawaf dina jarurat ta chaina tai pani 1 2 ota prasna tapai lai garna man lagyo.

-tapai ley lekhnu bha katai padeko, tapai ta 6 digit ma salary khane manche , tapai kai bhanai anusar tapai ko 6 digit, at least 100000 usd salary ta 2012 mai bhayeko aile ta 5% minimum yearly incement ley ni kamse kam tapai ko salary 2020 ma 150000 uSD hunu parney . ani tapai kai bhanai anusar tapako budi ko salary ta tapai bhanda dherai, bhannaley 150000+ cha . yo jodera tapai 2 jana ko salary yearly 300000 .

aba mero prasna . asti ko tapai ko lekh anusar tapai ley stimulas check paunu bhayecha , a baba 5 ota santan huda ni yearly 300000 kamauny ley stimular chek paudainan . irs jhukkera tapai 300k khane lai stimulas chek pathayo ki tapai RA tapai ko budi amazon ma loader ko kam garnu huncha ?
Talai 2 jana milera 300k kamaunu ni huncha hola its not a big deaL, tara IRS ley tapai jasto dhani lai jhukera stimulas chek pathako hola . tara irs jhukkine chance ekdam low cha, tapai ley nai dherai khoknu bhako jasto lagyo , ke ho prasta pardinus .

-arko kura, tapai ekdamai batho manche hunu hucha tapai ko lekh bata tha huncha, tara tapai jati batha aru ni yaha chan gundruk khane bhaye ni bichar garnu hola.
old_english_800 namak arko ID aafai banayera tei ID bata afno prasamsa gareko tapai lai ekdum suhauncha . lastai comedy dekhi ra cha . mathi tapai ko sex ko katha padhyo tala aayera comment ma feri arko iD bata afnai prasamsa padyo . sex and comedy at the same time bhai ra cha thank u for that

batho buhu ekdam ramro ho tara afno dhoti fuskeera aru haseko tha napaunu chai murkhata ho . old_english_800 bata afno prasamsa gari rakhnus .

lastama gundruk ra sinki man naparaune tapai matra hoki tapaiko jahan ni ho . waha lai chai man parcha bhane bhannus la tapai yeta aako bela tapako hat bata tapaiko shreematijyu lai ivring ko gundruk ra sinki pathaidimla .

lastama , ma CPA pass garna nasake ni bigat 4 barsa dekhi tax filing ko kam gari ra chu tapai teti dehrai kamaune lay kasori stimulas chek paunu bhayo ekphera bhandunu bhaye malai kam garna sajilo hune thiyo

 
The postings in this thread span 4 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-04-20 6:09 PM     [Snapshot: 3443]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Hasyo MOSS le....Ma 🐔....sankriti ko naam ma chaak dhune bahyek aru kei bachauna na sakne lanthe haru....Ani chicken sagarmatha Ani Bir gorkhali bhanyo Ani tan-tan garyo....
 
Posted on 05-04-20 6:43 PM     [Snapshot: 3476]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Yo post aawasekta bhanda badi lambi sakyo, herne lai ni wakka lagi sakyo. Aropit lai sasamman safai dine batabaran banai dinubparyo sabailey. Waha ko ijjat ko sawal chha please sammayit hou sabai. waha lai kehi bolna mauka dim
 
Posted on 05-04-20 7:46 PM     [Snapshot: 3521]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Fromdallas - This thread is allowing you to express. Do you need more chances than this?


 
Posted on 05-05-20 1:29 AM     [Snapshot: 3666]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

admin please delet this
 
Posted on 05-08-20 9:47 PM     [Snapshot: 4026]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"श्रीमतिले म भन्दा ज्यादा कमाऊछे " राम्री स्वास्नी पाउनु भएछ तपाईको लागि हर्सित छु. तर तपाईको स्वास्नीको भाग्य माचै हाती पाईले लात हानेको रैछ भाभीले छैटीको दिनमा, तपाई जस्ता बेकम्मे लोग्ने परेकोमा. स्वास्नी भन्दा कम कमाउनु लज्जाको बिसाए हैन, तर चालिस कट्टी सकेको उमेरमा सन्तानको जिम्मेवारी लिएर कसोरी हुन्छ स्वास्नी लाई सहयोग गरेर उनि जत्ति कमाउने सोच्नु पर्नेमा दिन भरि भाई भतिजका उमेर समान केटा हरुसंग ताइ न तुइको गलफत्ती गर्यो अरु लाई होचियायो १७०० ओटा ID खोल्यो रातभर पोके दारु खायो. अरुलाई होचयाउन आफु ठुलो बन्नु पर्छ है बन्धु, धेरै पैसा कमाउनु पर्छ, कमसेकम स्वास्नी भन्दा धेर, अनि पो यता आएर गाली गर्न सुहाउछ . कैले सोच्नु भाको छ के कारणले स्वास्नी भन्दा कम कमौछु भनेर. बाऊ आमाले स्वास्नी जति पढ़ाको त थिए होलानी, कि पैले देखि नै खानदानी माछा मर्ने पेसा हो पढाई छाडेर. नत्र लाज हुनु पर्ने, समान अवसर पाउदा पनि स्वास्नीको पेटिकोट पखालेर बस्नु परेकोमा. लेख्न मन थिएन, मैले अस्ति नै भनेको थिए नि सानो कुरा अति लम्बि सक्यो भनेर, फेरी जिस्काको छ, जिस्काको छ. यहाँ आएर हाम्लाई येति कमाउच्चु भनेर झुटो कुरा गर्नु भन्दा उता घरमा गरेर एकचोटी स्वास्नी भन्दा बढी कमाएर देखाउनु, स्वास्नीको जिन्दगि भरको नामर्द पोइ पाए भन्ने हिनताबोध घट्छ.

जालै जालका धनि हे जालन्धर, ट्रोल नै टोर्लका इश्वोर हे ठंकेश्वोर, श्री ८०० महाराज या कुन नामले सम्बोधन गरौ तपाई लाई. न तपाई लाई depression मा लाने सोच ले प्रस्न सोधेको थिए, न कुनै दुस्मनी छ तपाई संग, मेरो प्रस्न ले तपाई को रात को नीद हराम गरेछ मैले बुझे, तेसैले रातभर सुत्न सक्नु भएनछ , तेस्को लागि माफी .
हो, पक्कै पछि मैले प्रस्न सोधेर गल्ति गरेको भन्ने आभास भाकै हो तेसैले म चुप लागेर बसे, मेरो फेरी लेख्ने कुनै सोच र समय छैन पनि . भन्छन नि मर्दको तलब नसोध्नु आइमाईको उमेर, येही उखानले मेरो तपाई प्रतिको प्रस्न गलत थियोकि भन्ने सोचे, अन्जानमा तपाईको मेल इगो हर्ट गरे कि भन्ने हिनताबोध भयो, तपाई संग माफी मागम कि भन्ने सोच नि आएको हो . फेरी तपाईको बेहवर र हुंकार देखे अनि लाग्यो जे गरे ठिकै गरे . स्वास्नीको कमाई खाएर दिनभरी अरु श्रमजीवी लाई गाली बेज्जती गर्ने जोइटिग्रे लाई औकात देखाउनु थियो देखाए . अब भन्नु होला म मर्दा हो कि होइन खोलेर देखाम भनेर, भो पर्दैन मलाई नदेखाउनु, लण्डहुदैमा कोइ माईका लाल मर्द हुदैन, मर्द हुन लाई कमाई दरो हुनु पर्छ, घर परिवारको जिम्मेवारी लिनु पर्छ . तेसैले तपाई मर्द होइन तपाई को स्वास्नी मर्द हो. तपाई जस्तो जोइत्तिन्ग्रे लाई पाली राख्नु भएको छ .श्रीमतीजी प्रति नमन गर्न चाहे स्वास्नी र लोग्ने दुवै भूमिका खेलेकोमा . तपाईको भरम़ा छोर्यो भने त तपकोको छोरो सरोज तामांग हुन्छ, ख्याल गर्नु होला. जिन्दगि लामो छ एसरी हुतिहारा भएर चल्दैन. साझाम़ा आएर ४ घण्टा लगाएर लेखेको भालुभुत्ते पूरानले १ २ जनाको तारिफ त पाउनु होला तर तेस्ले तपाईको घर चल्दैन, मुतको न्यानो जस्तो हो, मुत सक्के पछि खुट्टा गनौछ, समय बर्बादी गरेकोम़ा आफै लाई ग्लानी हुन्छ. स्वास्नी संग लुकी लुकी लेखेरे मदन पुरुस्कार नै जित्छु ठान्नु भएको छ होला, कुन दिन टाउकोम़ा ल्यापटप बझार्छे, अनि वास्तविक जीवनम़ा फर्किनु हुन्छ . एक जना मान्छे लाई एक दिन मुर्ख बनाउन सकिन्छ सबैलाई सधैको लागि मुर्ख बनाउन सकिन्न . तपाईको मरण स्वास्नीको हात बाट भएको सुन्न नपरोस. सुध्रिनु होला.लेख्न मन तेल को गेडा जति थिएन तर लेख्न जरुरत नै पर्यो . एसको उत्तर नदिनु होला . तपाईको उत्तर सुन्न लेखेको होइन. बरु जवाफ फर्काउनेनै भए स्टिमुलास चेकको बारे जवाफ दिनु होला कुरा ती टुंगीछ. मेरो नमिलेको अंग्रेजीलाई नेपालीम़ा  अनुबाद गरेर पठाइदिने भाई तपाई लाई  धन्यवाद. अब यो भन्दा भन्दिन
Last edited: 08-May-20 09:54 PM

 
Posted on 05-08-20 11:20 PM     [Snapshot: 4096]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Yaha k, bhai raa cha tha chaina... Tara beef between कट्टु and डल्लास is so interesting....i have been trying to add my comments on every thread possible but for some reason it not working...1 week bhayo... 2 page type gareko ... Mu*** upload naii hunna... Arkaii thread kholnu parla jasto cha...
 
Posted on 05-08-20 11:54 PM     [Snapshot: 4110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

fromdallas सर,
तपाईंले लेखिदिएर अन्डर्वेयर जि को दिल बाग बाग हुने भो। Troll हरुको उद्देस्य नै तेही हुन्छ, कसरी हुन्छ अरु memberहरुलाई irritate गरेर उक्साइदिम, भड्काइदिम। खैर तपाईंले भन्नुभाका कुनै लाइनहरुले चै रमाइलो भयो।
"जालै जाल का धनी जालान्धर"
"ट्रोलै ट्रोल को इश्वोर ठन्केश्वोर"
"लण्ड हुँदैमा कोही माइका लाल हुँदैन"
"तपाइको श्वासनी मर्द हो"
"मुत सके खुट्टा गनाउछ"
"ल्याप्टप कुन दिन बजार्छे"

अब त पक्कै अन्डर्वेयर जि को जवाफ आईहाल्छ नि। तपाईंलाई यती बिधी अन्डरवेयरजी ले affect गरेछ। साझा भनेको यस्तै हो। तपाईं आफ्नो कर्म गर्नुस्, यस्तो कुरामा नअल्झनुस्। अन्डर्वेयर जस्तो मान्छे हरु पनि चाहिन्छ के कहिले काही। सबैजना एउटै भयो भने नि society को balance बिग्रन्छ। कोही घमण्डी, कोही मुर्ख, कोही काइते, कोही बकुम्फुसे, कोही सज्जन हैन। अब उहाको कुराहरु त एउटा कानले सुन्ने हो अर्को ले उडाउने हो। बेला बेला रिस उठ्यो भने एक्छिन कुर्लियो अनी पछी शान्त। त्यो अरु नेपाली जातीहरुलाई गर्ने घोच पेच अनी आफ्नो तलबको घमण्ड अनी multiple केटी भ्याए भनेर गफ्फा लगाउनु नै उहाको gameplan हो, to get people talking about him . कोही फस्छन कोही नाइ, त्यो त अरु मान्छेहरुले बुझ्नुपर्ने कुरा हो।
 
Posted on 05-09-20 12:57 AM     [Snapshot: 4198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सुरु गरुम लाईफ ह्यक बाट"अन्लाईन टाईप गर्दा सकिएको हरफ कतै कपी पेस्ट गरुम नत्र एक खराब क्लिक २ घण्टा को मेहेनत बर्बाद गर्न सक्छ "
शनिबार बच्चा र बुढी हरु लाई डज गर्दै लेखेको र्‍यान्ट एक खराब क्लिकले गर्दा उड्यो, २ दिन पछी साझा हेरेको त कट्टु दाई को २ वटा रचना आई सकेछ… ठिकै भो त्यो दिन नलेखेको ।

अब फेरी सुरु गरुम्, म कट्टु दाजुको सदाबहर फ्यान हो, २००७ मा प्रशान्त तामाङ को इण्डियन आइडल जोर्नी फलो गर्न हेरेपछी छाडेको साझा मात्र कट्टु दाई को पोस्ट हेर्न मात्र साझा खोल्छु , साझाको कुराकानी आहिले को समयमा आएर एउटा ट्रोल्ल फर्ममा परिणत भएको छ, र यस्का प्रमुख सुत्राधार हाम्रा नास्, नेपृकन...खैर कट्टु दाजुको लेखन को दांजोमा आउने खासै धेरै छैनन्, म त न्यूरोडको पिपल बोट मुनी बेच्न राखेका, सस्ता हेलम्बु कि अप्सरा जस्ता ईरोटिक फिक्सन बाट सुरु गरेर, २००० को दशकमा देशी पापा मा ग्राजुएट गरेर अनेकन हिन्दि, नेपाली ईरोटिक ब्लग, सफ्ट पोर्न पार गरेर, यहाँ आएर कट्टु दाई को पोस्ट पढ्दा टाईमपास राम्रै हुन्छ...र म कट्टु दाई प्रती नतमस्तक छु...
फ्रम डल्लास को तर्किक क्षमताको दाद दिंदैं मेरा केहि टिप्पणिहरु पेश गर्न खोज्दै छु

अमेरिकामा नेपालीहरु को क्लेअर डिभाइड छ..F1 हुँदैइ H1 गरेर GC लिने
DV परेर युएस आउने...अर्को असायलम हलेर बसेका…अर्को एउटा नी छ(आउट ओफ स्टाटस हाल टिपिएस, DACCA) तीनलाई आहिले न मुछौं…फर्स्ट ग्रुप कट्टु पारा को जस्लाईइ GC लिना दशक लाग्यो, इन the मिन टाईम दे गट एनफ टाईम टु अस्सिमिलेट...अर्को ट्रन्स्प्लन्ट, DV धारी...DV धारी नी ठिकै छन अलि अलि प्रोग्रेस्सिव फाईनान्सिअल इम्मिग्राण्ट...मलाई सब भन्दा, समस्या चै US ले ज्वांईं जस्तो पालेका श्री ३ असायलम धारी (जेनुइन रेफ्युजी प्रती पूर्ण सहानुभुति) न अस्सिमिलेट हुने चाह न फाईनान्सिअल कन्टृव्युसन्, ६० कटेकाहरु US लाई नेपाल बनाउन खोज्छन्, ...कुन बेल एउटा विहेमा सक्रोमान्टो गाथिए, एस्तै प्रजातिका नेपालीले विचारा वेडेड कपलको जीना हराम गरे, विहे को विच मा गएर सालको पात को टपरी र वोता डिमान्ड गरे…
..कमिङ ब्याक टु द... कोन्ट्रोभर्सि, डल्लास जि को भनइ अनुसार वहाँ DV धारी जस्तो लाग्यो, कट्टु को र्‍यान्ट्को आसय लाईइ तपाईंले लिट्रल सेन्स मा लिएर आफ्नो इन्सेकुरिटिज लाई प्यसिव अग्रेस्सिव डिफेन्स दिनु भयो, कता कता इन्फेरिओरिटी कोम्प्लेक्स झाल्की रा छ ...त्यो भिम निरौला को गाना गाना नै हैन, त्यो साईड शो हो...अझ भनुम फृक शो हो...तपाईंले हेर्नु हुन्छ, तर तपाईं नै त्यस्लाई भ्याल्यु गर्नु हुन्न ...यहाँ तपाईंको तर्क क्ष्मतामा ह्रस आयो...फलोअप पोस्टहरु मा कट्टु दाई ले प्रस्ट्याउन खोज्नु भा जस्तो लाग्यो, तर तपाईं आफ्नो तार्किक क्षमतालाई तिलन्जली दिंदै स्टुमुलुस चेक को पछाडी लग्नु भयो...hy·per·bo·le...कट्टु को लेख हरु मा टन्नै भेटिन्छन... वहाँ को लेखान शैली हो...तपाईं यो लेख पढेर विचलित हुनु भयो...एस्को आर्थ लाग्छ कट्टु राम्रा लेखक हुनुन्छ...
अब निचोड्, US of A को फर्स्ट अ्मेण्डमेन्ट(1A) को प्रोयोग गरेर सबैले साझामा पोस्ट गर्न सक्छन, अफेन्ड हुनेले कि त पोस्ट नहेर्ने...कि त काउन्टर डिस्स हन्ने..यो ब्यण्ड गरेर साझा लाई रेग्रेस्सिवे बनाउने तत्वहरु कृपया टाडै बसिदिनु होल…(कट्टु मा पहिले नै ब्यण्ड छ फेरी "किन BAND गर्ने ?")
आन्त्यमा, नेपाल छाडेर अमेरिका आएपछी यहाँ को रहन सहन सिक्दा अस्सिमिलेट हुन सजिलो होला ...1A को कृपाले यहाँ आफ्नो आईडेन्टिटी रक्षा गर्न झान सजिलो छ (टिटी को चै कट्टु ज्ञाता) ...सक्नु हुन्छ भने अमेरिकान लाई नी गुन्द्रुक र सिन्की खुवाउनुस ...तर यदी अस्सिमिलेट हुन रिजिडिटी देखाउनुहुन्छ भने, हाम्रो नेक्स्ट जेनेरसन मा कैयों अर्थर गन् हरु, आफ्नो ट्यालेन्ट देखाउनु अघी , मेरो अक्सेन्ट लाई ट्रोल्(यो अमेरिकाका नेपालीहरु नै हुन जस्तो लाग्छ मलाई) पो गर्छन कि भनेर सोच्न न परोस...
आभार

 
Posted on 05-09-20 1:01 AM     [Snapshot: 4190]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

FromDallas Chill brother, you don’t need to boast about your expertise. Anyone with common sense can do individual and C Store’s accounting. If by doing that you are bringing home more than your wife, good for you. Nothing wrong with women bringing more. The concept of Marda or Namarda has nothing to fo with who earns how much.
I don’t know Undie personally but I see him as a sexually deprived person making up with fantasy what he lacks in real life. I might be wrong but so what? Learn to chill, take a corona beer, burp and grow out of thin skin.
 
Posted on 05-09-20 5:23 AM     [Snapshot: 4278]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

के सारो 'क्युंकी सास भी कभी बहु थि' टाइपको ड्रमा हो केटाहोरुको | अन्त दिन भरि साझामै झगडा पो गरिबस्छ जस्तो छ यो होरु |आङ्ग नै सिरिङ्गै हुने होउ पढेर
 
Posted on 05-21-20 3:12 PM     [Snapshot: 4895]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फ्रोमडल्लास दादा जोइतिङ्ग्रे फेरी आयो हल्ला गर्न, plz हेल्प, एस्लाई भागौनुस
 
Posted on 05-21-20 3:16 PM     [Snapshot: 4897]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मुजी मलाइ एक्लै भगाउन खोज्दा तेरो लाँडो सुक्यो र आफ्नो हिमायती हरु लाइ बोलाएको? थुइक्क नामर्द.
 
Posted on 05-21-20 5:40 PM     [Snapshot: 4984]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

खै त मुजी नकु परदेशी तेरो दाई आयेनत, बोलको होइनस ?
 
Posted on 05-21-20 8:10 PM     [Snapshot: 5067]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यी chicken हरु लाइ पादेर गनाहे पनि समस्या न गनाहे नि समस्या... लनठहर
हेर्न मन छैन- न हेर्नुस !
 
Posted on 05-21-20 10:01 PM     [Snapshot: 5128]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Khwasa kamchor joitingre underwear bro, khurukka ghar dhanda garera nabasikana luki luki jhagada garna aucha. Taile bhada namagi luki luki saja chalako tha payo bhane tero budi ley talai ghar bata nikalcha . Fromdallas ley ek choti padyo bhane udera somalia puhla baucha bichar gar.
 
Posted on 05-21-20 10:15 PM     [Snapshot: 5140]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो थ्रेड फेरी फेरी माथि आईराख्ने को कारण के होला? अन्डीजीलाइ self importance देखाइराख्नु पर्ने भर होकि। This guy needs serious help man!

 
Posted on 05-21-20 10:46 PM     [Snapshot: 5164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाकु परदेसी, सुन् न, जा मुजी दुई किलो मासु लिएर आ, मेरो लुगा धोएर पट्ट्याएर राख अनी एक्छिन मेरो गोडा मिच. अनी मुजी तेरी बैनी लाई एक्छिन मेरो कोठा मा आउनु भन त.

मुजी Bennedict तोर्पे, तपाईं त मुजी चुपै लाग्नुस् नत्र तपाईं को चाकाँ अन्डा कोचेर मुख बाट निकाल्छु, मैले तपाईं को दुई हफ्ता अघि ब्यान्ड बजाएको बिर्सिनुभो? यो थ्रेड मैले होइन तपाईं मुजी को नाठो ले माथि ल्याएको हो, तपाईं त्यो सकेसम्म कष्ठ गरेर लेखेको दुई पैसे अङ्रेजी कथा पढ्दै गर्नुस्, त्यसमै भलाई छ, चिक्ने कती किच किच गरेको हो, मुजी हुतिहारा हावा खुस्केको पाखन्डी, एल ओ एल.


 
Posted on 05-22-20 12:00 AM     [Snapshot: 5200]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मैले तपाईं को दुई हफ्ता अघि ब्यान्ड बजाएको बिर्सिनुभो? यो थ्रेड मैले होइन तपाईं मुजी को नाठो ले माथि ल्याएको हो, तपाईं त्यो सकेसम्म कष्ठ गरेर लेखेको दुई पैसे अङ्रेजी कथा पढ्दै गर्नुस्, त्यसमै भलाई छ, चिक्ने कती किच किच गरेको हो, मुजी हुतिहारा हावा खुस्केको पाखन्डी, एल ओ एल.

गाली त कती आउने होला यो मान्छेलाई। नास सरलाई हेर्नु, उहा कती शान्त हुनुहुन्छ। उहा रिसाको हेर्न मन छ कुनै दिन। थ्रेड जसले ल्याए नि अन्डिजी तपाईंले त कमेन्ट हान्नु भाको छ नि, हैन? तेतिकै छोडेको भए नि हुन्थ्यो नि त। मेरो 'दुइ पैसे' अङ्रेजी कथा भन्नेलाई just wait म अर्को दुई पैसे अङ्रेजी कथा पोस्ट गर्दिन्छु अनी हेर्नु। हुतिहारा, हावा खुस्केको रे मलाई, अनी आफु नि आफु, हजुर चै ५-६ वटा ID change गरी गरी आफु आँफै सँग chat गर्दै बसेको कसले देखोस् नि है। मेरो पाखण्ड ठुलो होला कि अब तपाईंको?

 
Posted on 05-22-20 4:55 AM     [Snapshot: 5247]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Ghar dhanda sakis joytingre
 
Posted on 05-22-20 7:40 AM     [Snapshot: 5279]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाकु ज्यापु, जा गएर एक बाल्टिन पानी लेर आ lol.
 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TPS FEDERAL NOTICE
What stocks to buy -- Any recommendation
ओपन challenge फर गनाउने (underwear)
मेरो जिन्दगी Java र बाबा मा अड्कियो
The Facebook Surprise
हाकिमनी संग- आज सुक्रबार -३
❤️ सम्मर लभ ❤️
मैले पीउन के छाडे थे जिउनै बिर्सेछु
UNDERWEAR
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
Dibesh Pokharel Selected for next Round in American Idol - Latest Episode
यसरी मेरो कुमारत्व गुमेको थियो
के भनौ भनौ भो
Barsha raut
स्यालको सिङ्ग
कसरी सक्ने होला? ४२ स्वास्नी अनि थप प्रेमिकाहरु
मधिशे
आर्थर गन र गोर्खे को बहुमूल्य भोट
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters