Unemployment

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Does filing for unemployment benifits hurts you in future? Any suggestions?

NepaliBaje · Mar 25, 2020 8:34 PM · 11,832 views

4 Replies

नेपाली बाजे ब्रो ... तेस्ले ब्रोलाइ फ़िउचरमा केहि असर पर्दैन ! मैले २००८ को रिसेसनमा जबलेस भाको बेला फाइल गरेको थिए ! ब्रोको कम्पनिले अँनइम्प्लोईमेन्ट ट्याक्स सरकारलाइ तिरेको हुन्छ ... तेही क्लेम गर्ने हो ब्रो ! इट्स राइट फुल्ली योर्स ! अहिले कोरोनाको सिजनले लाखौले फाइल गरेको छ ! इफ़ इउ आर आउट अफ जब विथ नो फल्ट अफ योर्स ... इउ आर येलिजिबल ! आजै आफ्नो स्टेटको लेबोर डिपार्टमेन्टको वेबसाइटमा गएर फाईल गरि हाल्नुस !

Nas · Mar 25, 2020 8:49 PM

थुक्क ... कम्पनिले लेफ अफ गर्न थालिसक्यो ! कनट्रयाक्टरहरु फर्स्ट टार्गेट ! मेरो घण्टा हान्ने दिन नि चेट होला जस्तो छ ! 😭

Nas · Mar 27, 2020 11:47 AM

Mero company lay 1 month unpaid lenayho bhandai cha

ehho2 · Mar 27, 2020 12:13 PM

एस्तो एसिड त्रिपमा भै राको बेला ... मेरो टाउकेले फोन गरो .... घण्टा हान्न बाट चेत भयो होला भन ठानेको .... तँ सेफ छस जुन सम्म भन्यो .... बाच्यो यार

Nas · Mar 27, 2020 5:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion