पी रक ब्रो .... ब्रोले रकफेलर फाउन्डेसनको २०१० मा प्रकाशित "सिनारियोस फर द फिउचर अफ टेकनोलोजिज एण्ड इन्टरनेसनल डेभलोपमेन्ट" भन्ने व्हाइट पेपर पढ्न भाको छ ? माथिको जस्तो बम्फुसे भिडियोमा नजानुस .... मूल "सोर्स" मतेरियेल अध्यन गर्नुस !
यो कोरोना एपिदिमिक इज अ प्लांड इभेन्ट ! संसारमा कुनै पनि मेजर इभेन्ट इन्सिदेंतल होइन ! यो अहिलेको पेनदेमिक कमिंग स्ट्रेट आउट अफ द व्हाइट पेपर !
ब्रोलाइ त् थाहा नै छ होला .... वान अफ द स्टेप्स टुवार्ड निउ वर्ल्ड अर्डर इज "क्याश लेस सोसाइटी" ... अनि अहिले के भै राको छ .... "क्याश मनि इज कन्ट्यामिनेतेड विथ भाइरस" भन्ने त्रास फैला राको छ ... अर्को प्लान टोटल इक्नामिक रिसेट .... मोर सेन्ट्रलाइजेसन टुवार्ड वान वर्ल्ड करेंसी ..... चाइनाको द्र्कोनियेन "लक आउट" अब वेस्टमा नोर्मलाइज भई सक्यो ! इन्फ्याक्त पिपल वान्ट्स द् गभरमेन्ट टू टेक अथोरेटिभ मेजर्स !
फिएर इज अ टूल अफ कन्ट्रोल एण्ड मेन स्ट्रिम मिडिया इज डुइंग अ गुड जब ! उनिहरुको मोडस अपरनडाइ भनेको : प्रब्लम - रियाक्सन - सलिउसन् !
द सलिउसन इज द् निउ वोर्ल्ड अर्डर !
http://www.nommeraadio.ee/meedia/pdf/RRS/Rockefeller%20Foundation.pdf
"The Rockefeller Foundation published a report in May 2010 in cooperation with the Global Business Network of futurologist Peter Schwartz. It was called Scenarios for the Future of Technology and International Development. The first scenario, titled, “Lock Step”, describes a world of total government control and authoritarian leadership. It envisions a future where a pandemic would allow national leaders to flex their authority and impose airtight rules and restrictions that would remain after the pandemic faded. The first half of this scenario already has unfolded. Will it continue as predicted? The information on Lock Step begins at about the two-thirds point of the article."