[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रियंकाले जस्तै आयुष्मानले पनि थर फेरे .. आमाले भनेपछि
[VIEWED 7160 TIMES]
SAVE! for ease of future access.
Posted on 03-05-20 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयुष्मान देशराज कार्कि जोशि -- प्रियंका कार्कि देशराज जोशि

प्रियंका कार्कि र आयुष्मान देशराज जोशिको बिवाह भारतिय र नेपालि चलनको मिश्रण गर्नुको कारण को बारेमा प्रियंका र आयुष्मानकि आमा रविना देशराजले स्पष्टिकरण दिएका छन । मैले यस अघि प्रियंका कार्कि र आयुष्मान देशराज जोशिले बलिउड स्टाइलमा बिवाह गरेको भनेर भिडियो रिपोर्ट बनाएको थिएँ। अहिले, उनले भारतिय चलन र नेपालि चलन दुबैको मिश्रण गर्नु पर्नु को कारण बताउँदै प्रियंका कार्किले यस्तो लेखेकि छिन :

हामिले नेपालि र भारतिय चलनको मिश्रण गर्नुको कारण हामि दुबैको मावलि परिवारको सम्मानको लागि हो। मेरो आमा रक्षा मलहोत्रा आधा नेपालि र आधा पञ्जावि हुनुहुन्छ। मेरो मामाघरको हजुरवुवा पञ्जावि हुनुहुन्छ र उहाँहरु अम्रितसर र हरियाणामा बस्नुहुन्छ। तेस्तै, आयुष्मानको मामाघरको हजुरवुवा पनि पञ्जावि नै भएको हुनाले उनिहरुको नाममा देशराज जोडिएको हो।

https://www.youtube.com/watch?v=jq-6p5l4unY

तेस्तै, विवाह पछि प्रियंकाले पनि आँफ्नो नाममा देशराज जोशि जोड्न थालेकि छिन।

यसरि नाम परिवर्तन गरेकोमा उनकि सासुआमा रविना देशराज ले छोरा आयुष्मानलाइ पनि प्रियंकाको थर आँफ्नो नाममा राख्न सुझाव दिएकि छिन । उनि लेख्छिन : "मेरो पिताले पनि आमाको थर आँफ्नो नाममा राख्नु भएको थियो। तेसैले हाम्रो नाममा श्रेष्ठ रहेको हो।" उनि थप्छिन -"यदि आयुष्मानले पनि आँफ्नो हजुरबाको उदाहरणलाइ आत्मसात गर्यो भने मलाइ अति नै खुशि लाग्नेछ। "

please comment ;)
 
Posted on 03-06-20 8:02 AM     [Snapshot: 259]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


एन्डी ले प्रियंका आमा बन्ने भईछिंन भन्ने खबर लेख्न लाग्यो जस्तो लागेको थियो | रबर नलगाई ठोकान अनि योनि भित्रै विर्य स्खलन पाए पछि अरु के हुन्छ ? कि त पेन्स को जस्तो धार्मिक सोचाई अनुसार महिलाले चाहे भने त्यो बोर्डर पर्खाल झैँ योनि भित्र पर्खाल सृर्जना गर्छन ?
दक्षिण भारतीय नारीले बिबाह उप्रान्त पुरुसको पहिलो नाम थरको रुपमा प्रयोग गर्छन |
 
Posted on 03-07-20 12:18 PM     [Snapshot: 829]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सायद अरुले पनि त्यसै गर्न थाल्छन होला ;)

"जे हुन्छ, राम्रै हुन्छ" भन्छन!

होला ;)
 
Posted on 02-28-21 10:50 PM     [Snapshot: 3118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ बर्ष भो

https://youtu.be/kNQI_xZC0mk
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters