[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
  नाठोको कथा
[VIEWED 2297 TIMES]
SAVE! for ease of future access.
Posted on 11-01-19 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जाठो शब्दाबलि झाट सङ मितेरी लगाएको हुनु पर्छ वा झाट बाटै अपभ्रम्सित हुँदै जाठोमा पूर्ण बिराम लागेको हुनु पर्छ | नाठो शब्द यो जाठो शब्द मिल्दो जुल्दो भए पनि  नाथे शब्द बाट आएको होला जस्तो लाग्छ | यो मेरो ब्यक्तीगत सोच मात्रै हो |
आदिकाल्मा हेर्दा नपत्याउदो मनिषलाई हेपेर त्यो फलानो नाथे भन्न् थालइेको होला | कुनै दिन त्यो नाथे कुनै विवाहित महिला सँग तिघ्रा जुधाउन पुगेछ र गाउ घरमा कुनै महिलाले पर पुरुष सँग साररिक संपर्क र सहबास् भएको कुराकानीमा नाथे पल्किएछ वा नाथे सल्किएछ भनिन थालियो होला , कालान्तरमा नाथे नाठो मा अड्कियो | गोतामे हरु गौतम भए झै नेपाली जनजिब्रोले नाथेको नाठोमा न्वारान हुन पुग्यो   होला ?

साझामा नाठो छिरेझै गर्ने वा नाठो छिरेको भ्रममा पर्ने हरु यदा कडा देखिन्छ |अनी दिग्भर्मित हुन पुगे पछी सामु ( कुराकानी मा) केही भन्न् र लेख्न सक्दैनन तर सुरक्षित चक्रब्युह ( इनब्क्स ) मार्फत सिंहनाद गर्छन् | मलाई पनि २ जनाले चक्रब्युह बाट आक्रमण गर्न भ्याई सके | नाठो देख्नेहरु को पनि दुई तीन तह छ कि ? पहिलो श्रेणिमा अपरिचित मनिष कुबेला मा देखिनु , अर्को तह घरपरिवार सँग तासिएर बसेको देख्ने र अन्तिम तह चै नाठोले सहबास् नै गरेको भ्रममा पर्ने लाई राखेको छु |

बाबुहो भ्रममा नपर,   साझा तिम्लाई अफिमलागे झै लाग्ला वा लागेको होला | काउन्सेलिङमा गैइ हाल |

Last edited: 01-Nov-19 05:43 PM
Last edited: 01-Nov-19 05:45 PM

 
Posted on 11-01-19 9:04 PM     [Snapshot: 60]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

San: Can I expose those who sent me IM with bad intent ?


दसैं तिहारमा गाउतिर लागेकारेहेछन |
सैतानका नाम लिया तो हाजिर हुवा |

Last edited: 03-Nov-19 04:16 PM

 
Posted on 11-06-19 8:12 AM     [Snapshot: 325]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाठा देख्ने मा यो बर्ग पनि समाबेश गर्दा ठिकै होला | Stop Deleting even it does not support your blog, If it is abusive and vulgar you must delete his / her response.

एस.एल.सी कुन सल्ल्को भनी खोलेको धागोमा : सबै भन्दा काँन्छो तिमीनै रहेछौ अब देखी अरुको धागोमा "तिमी" होइन् तपाईं शब्दको प्र्योग गर | अबदेखी अरुलाई सानो होईन सम्मान गरेर मात्र जबाफ दिने गर | तिमी" भनेर लेख्दा ठुलो मान्छे होइन्छ भन्ने लाग्छ भने काउन्सेलिङ जाउ |

One of the character matches with you. You need counseling right away.

https://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=130419
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
❤️ सम्मर लभ ❤️
I m offered a Job in Bank in Nepal, should i go back ?
हाकिमनी संग- आज सुक्रबार -३
मेरो बारे मा दोस्रो अप्डेट्
The Facebook Surprise
जोइटीन्ग्रे aka अमेरिकन नागरिक
यसरी मेरो कुमारत्व गुमेको थियो
आयाहूआस्का
मेरो जिन्दगी Java र बाबा मा अड्कियो
Stock ley dherai lai dubayo
मैले पीउन के छाडे थे जिउनै बिर्सेछु
Nepali girls recipe for fancy Korean ramen noodle hack 🍜
नेपाल गएर गर्ने के?
माछा स्वाद
TPS FEDERAL NOTICE
साझा का ब्यक्तित्व हरु (भागः १)
Barsha raut
Dibesh Pokharel Selected for next Round in American Idol - Latest Episode
200 billion profit in vaccines for Bill Gates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters