अर्चना पनेरुले दुई रातमै यसरी 75 हजार कमाईन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

केही वर्ष पहिले पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिने अर्चना पनेरु आमासँगै अचानक हराईन् । उत्तेजक भिडियो बनाएर नेपाली समाज तताएकी अर्चना यतिबेला भारतमा भाईरल बनिरहेकी छिन् ।   अभिनेत्री सनी लियोनीबाट प्रभावित भएको र एकदिन जसरी पनि पोर्न स्टार बनेरै छोड्ने बताउँदै आएकी उनी अहिले पनि चर्चामा छिन् । भारतको चर्चित अनलाईन पत्रिका दैनिक भाष्करले उनी बारे लेखेको समाचारमा उनलाई नेपाली सनी लियोनी भनिएको छ ।   वेबसाइटले अर्चना विभिन्न सामाजिक सञ्जालमा आपत्तिजनक तस्वीर अपलोड गरेर चर्चामा आएको बताएको छ । वेबसाइटले अर्चनाले भीमदत्तस्थित लिटिल बुद्ध स्कुलबाट कक्षा १० सम्म पढाइ गरेको र त्यसका अतिरिक्त उनी महेन्द्रनगर प्रिन्स एण्ड प्रिन्सेस ब्युटी कन्टेस्टकी सेकण्ड रनर अप समेत रहेको बताइएको छ ।   वेबसाइटले इन्टरनेटमा अर्चना र उनकी आमा सुनिता पनेरूका थुप्रै आपतिजनक तस्वीर र भिडियो उपलब्ध रहेको बताएको छ । उक्त वेबसाइटमा प्रकाशित समाचारमा २०१५ मा सोसल मिडियामा नग्न तस्वीर सार्वजनिक भएपछि दुवै आमा छोरीलाई समुदायबाट निष्कासित गरिएको र त्यसपछि उनीहरू काठमाडौँतिर बसाइ सरेको पनि भनिएको छ । यसैगरी अर्चनाले कल गर्लको रूपमा पनि काम गरेको र त्यस पेसाबाट उनले दुई दिनमा नै ८५ हजारसम्म कमाउने गरेको उल्लेख छ ।                     http://sindhulisaugat.com/ente...

nepalicuties · Apr 11, 2019 11:59 AM · 15,307 views

2 Replies

Isn't there any moderator for this site? Why so many trashy posts?

jerryswari · Apr 11, 2019 1:11 PM

No different than any Hollywood movies.

itahariko · Apr 11, 2019 1:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion