अमेरिकी नेपाली-band स्किन्नी इज ग्रीन (Skinny Is Green) ले नया मुसिक भिडियो भर्खरै निकालेका छन् | EDM र rock मुसिक मिसाएर वहाहरु ले अमेरिकी तथा नेपाली मुसिक मा केहि नौलो ल्याउने प्रयास गरेका छन् | एसको भिडियो तपाई हेर्न सक्नु हुनेछ youtube मा https://youtu.be/DgVemSsYPYg Last edited: 10-Aug-18 04:00 AM
ladylovesluck · Aug 10, 2018 3:59 AM · 18,502 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion