tps ज्यु तपाई को आवस्था ले दुख लाग्यो / तपाईको लेखाई हेर्दा निकै स्ट्रेसमा हुनुहुन्छ जस्तो लाग्यो / तर लेख्दा अलि विचार गरेर लेख्न हुन अनुरोध गरे/ तपाईले प्रयोग गरेको सब्द "नागा" ले   मलाई नि घोच्यो , म नि तेइ वर्ग मा पर्छु / कसै लाई केहि भन्नु छ भने inbox मा भन्नु नि उसलाई मात्र पर्छ / फालेको डसनामा सुत्ने वा महलमा व्यक्तिगत रोजाई वा  बाध्यताको  कोरा हो /
अब मुख्य मुद्धामा आउ / बार्षिक ५ ६ हजार नेट saving  गरेर ३० हजार stock  मा लगानी गर्ने कि त तपाई मुर्ख हो वा प्रो ( दलाल ) / यो दुवै category मा नपर्ने मान्छे ले एस्तो जोखिम लिन सक्दैन / अर्को कुरा ३ वर्ष आगाडी ३० K लगानी गरेर ऐले ३० K  नै return  गर्नु भयो भने तपाई break -even मा हुनु हुन्न / तपाई कम्तिमा नि ६० k  loss मा हुनु हुन्छ / NPV ?IRR  त पढ्नु भा होला / तपाईको ऐले को ३० k को purchasing power  ३ वर्ष आगाडी को भन्दा ३ कुन कम भै सक्यो/
बर्तमानको कुरा : धन्न तपाई बाठो भएर केहि हद सम्म recover  गर्नु भयेछ /अब येसोरी blind  लगानी नगनु होला/ नेपालमा जग्गा को लगानी आती राम्रो सोच हो /
मैले धुलिखेलमा 6 वर्ष आगाडी ३ रोपनी जग्गा किनेको  कौडीको भाउमा / रोपनीको १० लाखमा किनेको जग्गा ऐले आना को ६ लाख छ/ ऐले बेच्यो भने नि ४८*६ = २८८ को भाउ छ /  मेरो बाउले मलाई त्यो पाखो मा के पैसा फाल्चास बरु म पैसा थप्दिन्छु काठमाडौँमा ६ आना किन भन्नु भा थियो / के सुर चल्यो मैले बाउ को कुरा मानिन र पैसा फाल्दे / ऐले मैले गरेरको जिन्दगि को सबै भन्दा राम्रो लगानी भाको छ / सम्भबत: मेरो बाउलाई मैले जिन्दगि मा गरेरको येही निर्णय मात्र चित्त बुजेको होला/  प्रत्येक चोटी  नेपाल जादा खेरि २ ३ चोटी त्यो ठाउँमा जान्छु / बाजो छोडेको छु/ सकेको जति झाडी फाडेर आउछु / गाजा legalize  भयो भने गाजा cottage  खोल्ने सपना छ /
२ वर्ष को कमाई फेरी थुपारेको छु /  २ टा गाडी मा एउटा पुरानो बेचे /tax  return हरु नि आउदै छन् / $$$ को भाउ आकासिदो छ / राम्रो मौका को दाउ मा छु /येस्तै पाखा तिर मौका छोपेर ५ रोपनी हान्ने सोच मा छु / येस्पली अलिक टाडा दछिन्काली, छैमले, गागलफेदी, गोदावरी तिर agent परिचालन गरि रा छु / बाउ ले नि सुप्पोर्ट गर्छन भन्ने बिस्वास छ/
कथाको सार stock  ले काया पलट हुन्न / नेपाल मा चै जग्गा ले हुने रैछ