Shi*t

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

We all have to die and leave everything behind. Sh*t.

ujl · Oct 14, 2020 8:40 PM · 4,057 views

5 Replies

नट रियेअल्लि ! इउ गेट टू टेक योर कार्मा विथ इउ ! सो लिभ योर लाइफ अकोर्डिंगलि…. एस दे से कार्मा इज अ बिच्छ !!

Nas · Oct 15, 2020 10:34 AM

Nas bro, the intention of this thread is not to go on a cosmic level. I know how Suksma Sarir travels and it is dharma alone that saves a man at cosmic level. But coming back to an Earthly existence where you have attachments with so many things, death is a dreadful reality. "TIME" snatches everything from you! Your wealth, your spouse, children, health, friends, every tangible things are taken away. This is a miserable situation!

ujl · Oct 15, 2020 1:14 PM

उज्ल ब्रो ! सहि कुरो र तितो सत्य ! भगवान श्री बुद्धले त् भन्न भाकै हो कि यो संसारको नेचर नै "दुख:" हो तेसैले मैले त् भगवान बुद्धको अनुशरण गर्ने प्रयास गर्दै छु ! आइ एम कल्टीभेटिंग डित्याचमेन्ट फ्रम वर्ल्ड ! तर पनि साला मेरो स्टक डाउन हुँदा मन खिन्न हुन्छ ! अझै डित्याचमेन्ट कल्टीभेट गर्न पुगेको छैन जस्तो छ उज्ल महाराज ! 😭 Last edited: 15-Oct-20 01:24 PM

Nas · Oct 15, 2020 1:24 PM

It is just like sleeping. If you wake up your not dead.

Keyser Söze · Oct 15, 2020 3:19 PM

सहि कुरो काइज़र ब्रो ! यस्ता खाते जीवन कति जी सके हामिले ! आफ्टर डेथ निउ लाइफ बिगीन्स ! मलाइ त् दिक्कै लागि सक्यो ! साला यो जीवनमा पनि आखिर घन्टै हान्न पर्यो ! साला अब यो स्टक गेम खेलेको छु ! अलिकति घण्टा हानेर जोगाको पैसा पनि स्टकमा बर्बाद पारे भने चैँ मेरो जिउनु को केहि अर्थ हुने छैन ! तेस पछि चैँ सन्यास नै लिन पर्छ र जोगी बन्न पशुपतिनाथ तिर लाग्न पर्छ ! साला सबै कुरोमा फेल खाको छु जस्तो लाग्छ लाइफमा ! खालि पृथ्वीको भार भाको छु ! उठ्यो ल्यापटप खोल्यो, घण्टा हान्यो, दिन भर स्टक गेम खेल्यो, खायो, हग्यो, मुत्यो, गाँजा सल्कायो, झ्याप भयो फेरी भोलि बिहान तेही रुटिन ! साला झन तेस माथि कोभिड लागेर सोसिएल लाइफ नि छैन, तरुनी सरुनिको माया ममता नि पाको छुइन ! म त् साँची नै जोगी सरह बैरागी जीवन बिताई राको छु ! एस्तो खाते लाइफ जिउनु भन्दा बरु जोगी बनेर साधना गरेर मोक्ष प्राप्ति तिर उन्मुख हुन् पर्छ ! कुरो ठिक होइन त् उज्ल ब्रो ? 🤓

Nas · Oct 15, 2020 5:07 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion