Khaobaadi_Netaa · Nov 25, 2024 5:58 PM · 5,051 views
यो फुले बुढीको कुरा कहिले नसुन्नु होला २.५ % मा लिएको ३० बर्से घरको ऋण कहिले minimum भन्दा ज्यादा तिर्नु हुदैन . बरु त्यो घरमा हाल्ने extra पैसा mutual fund मा राखे मात्र पनि बर्सिक १५% return आउच . ८% ब्याजमा घर किनेको भए मात्र वर्षमा १ वा २ सम्म extra payment गर्नु ठिक हो नत्र २ -३ % मा ऋण लिएको पैसा छिटो तिर्नु भनेको " कालिदास " नीति हो . आइमाई लिरे बुद्धिका हुन्छन र यिनीहरुलाइ उपल्लो पदवी दिनुहुन्न भन्ने कुराको पुस्टि यी फुले दिदिका कुरा बाट साबित हुन्छ
haal haal pandit · Nov 25, 2024 6:41 PM
Haina Nepali ko kasto manostiti ho? Ghar kina nakinne bhanda sarkar le food stamp didaina bhanera re. Yesta paaji haru chai citizen bhachan ajhai TPS wala lai hataunu re 😂
ShreeRaam · Nov 25, 2024 8:39 PM
नजाने गाउको बाटै नसोध्नु भन्ने चलन छ , सन्तान थरि थरि अनि फुकी दीइन उनका कुरा , यी फुले दिदीले साझा छिरेर सोध्न बिर्सीछिन |
logan · Nov 26, 2024 4:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion