[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

logan

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 डराउनु पर्दैन IRS ले Tracking गर्दैन
[VIEWED 2420 TIMES]
SAVE! for ease of future access.
Posted on 09-17-16 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा यदा कदा IRS ले tracking गर्छ भन्ने कुरामा धेरै मन्तब्य हरु पढ्न पाईएको थियो र आफैले पनि कमेन्ट ठोकेको थिए |
डराउनु पर्दैन के को tracking गर्नु भुत्रो को पनि tracking हुदैन | धेरै हरुले हा म्रो देश मा यो हुदैन त्यो हुदैन सबै काम ठग हुन् के के उपमा जोड्ने हो एउटा सिंगो पाना भरिएला तर सरकारी काम नेपाल होस् वा अमेरिका दुवै उसतै उस्तै हुन् |
W - 2 मा काम नगरेको हुनाले हरेक quarter IRS लाइ चेकिङ्ग बाट स्वत झिक्ने गरि tax फायल गरिएको थियो | अहिले W - 2 मा काम गर्न सुरु गरे पछि यो automatic withdrawal लाइ रोक्नु पर्यो भनि taxact .com देखि IRS लाइ दसौ पल्ट फोन गरियो होला | tax act को भन्छ हामि त फ़ेसिलिटेटर मात्र हौ हाम्रो हातमा केहि पनि छै यो नम्बरमा फोन गर भन्छ तेता गर्यो हो तेरो ३ Qurater को पैसा झिकी सक्यो तर हामि मार्फत initiate भएको हैन तेसैले IRS लाइ सोध भन्छ | यो न त ट्याक्स सिजन नै हो तै पनि मान्छे बताउने लाइ कम्तिमा पनि ३५-४० मिनेट लाग्छ उसलाई यो भएको हो भने पछि मा तलाई Transfer गरिदिन्छु भने पछि अर्को एक घण्टा फेरी कुराईमा त्यो कुराई पछि पनि कुराईमै परियो अनि बेलुकीको छ बजे पछि फोन आफै काटियो यानेकि अफिस आवर सकियो | दुई दिनको कोसिस गराईमा कसैलाई थाहा छैन कुन विभागले काम गर्छ भनेर कसैलाई पनि थाहा छैन |
तपाइँ हामि track गर्छ यो गर्नु हुन् त्यो गर्नु हुन् भनि साझामा बिसेसग्य भएर लेख्न पछि परेनौ | भुत्रोको Tracking हुनु एउटा auto -payment लाइ रोक्न २ दिन फोनमा झुण्डिदा पनि कुन विभागले गर्छ कुनै अत्तो पत्तो छैन |
सरकारी काम नेपाल होस् वा अमेरिका झन्डै उस्तै उस्तै हुन् |
 
Posted on 09-17-16 12:12 PM     [Snapshot: 8]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

When they want to get their money from you, you will find out how efficiently they track you and your deductions. Right now they don't care, wait till you get in their audit for tax shortcomings.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Are Nepalese cheapstakes?
Nepali Psycho
Tourist Visa - Seeking Suggestions and Guidance
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
advanced parole
MAGA denaturalization proposal!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters