भाया, समस्या पनि के के आउछ , मलाई एस्तो कुरा को अनुभब छैन । एक जना नेपाली म्याडम संग हाई हेल्लो भयो , वहा बिबाहित हो । काम बिसेसले वहाको श्रीमान अर्को state बस्नु हुन्छ , वहा २० -२२ हप्ताको pregnant हुनु हुन्छ । वहाले २ ४ दिन अगाडी म संग सरिरिक सम्पर्क को प्रस्ताब राख्नु भयो , वहाले आचानक बिना कुनै प्रसङ्ग एस्तो कुरा गर्दा म छक्क परे , मेरो intention बुझ्न एस्तो प्रस्ताब राखेको हो कि जस्तो भयो सुरुमा तर कुरा अर्कै रैछ । वहा एकदम लोयल हुनु हुदो रैछ , वहाको श्रीमान पनि वहा प्रेअति एकदम लोयल भाको नाटक गर्नु हुदो रैछ । एक दिन वहाको लोग्नेको वास्तविक लोयलिटी को पर्दा खुलेछ । वहा को पीठ पछाडी श्रीमानले अर्की केटि संग मोज मस्ती गर्नु हुदो रैछ Face book बाट यो कुरा पत्ता लागेछ । pregnant आवस्थामा श्रीमान को येस्तो हर्काद ले वहा येति टुट्नु भयो कि divorce गर्ने तयारी मा हुनु हुदो रैछ । तर वहाको श्रीमानले हार गुहार गरेछ , मलाई एक मौका देउ , कैले गल्ति गर्दिन , आदि इत्यादी भनेर फकाई राख्नु भएको छ रे । श्रीमान जातै ले स्यांजाली भएको कारणले अब सिती मिति अर्को मौका नदिने सोचमा हुनु हुन्छ वहा । "मैले एस्तो गल्ति गरेको भए त मलाई माफी गर्थिस " भन्ने म्याडमको प्रस्नमा श्रीमांनजी ले सजिलै " म तिमि लाई कम्ति मा एक मौका दिन्थे " भन्नु भएछ । म्याडमलाई श्रीमानको कुरामा विश्वास लागेनछ र आब वहा पनि एउटा गल्ति गरेर श्रीमान संग माफी माग्ने सोचमा हुनु हुन्छ । श्रीमान ले माफी दिए ठिकै नत्र सरकारी जागिर नि छ अमेरिकन पासपोर्ट नि छ कालो गए गोरो आउछ भन्ने सोचका साथ आगि बढ्नु भएको छ । वहा ले म संग शारीरिक सम्पर्क को प्रस्ताब राख्नु भाको छ , वहाको को पूर्व सर्त भनेको एक रात को लागि मात्र ऐले को लागि , पछि के हुन्छ यो आपसी सहमतमा रे । वहा अबिबाहित भए त मा उफ्रेर OK भन्थे तर वहा बिबाहित अनि २० हप्ताको pregnant , decision दिन सकेको छैन , c is covid free so m i के गर्दा ठिक होला ? Last edited: 15-Nov-20 07:43 AM
thankeshwor · Nov 14, 2020 1:22 PM · 26,658 views
भाया २०-२२ महिनाको प्रेगनेंट? मान्छे हो कि हथिनी?
dave_dat · Nov 14, 2020 1:46 PM
😂🤣
pirka · Nov 14, 2020 4:42 PM
Nice point, Dave Dat...
The Thamelean · Nov 14, 2020 10:19 PM
दाभे ब्रो , फ़िंगर स्लीप भएर हप्ता लाई महीना लेख्यो भनेर कट्टू भाईको जेन्यूयन प्रश्न लाई डिस्मिस नगरम त । अर्कों ठाऊमा त २० हप्ता लेखेको छ । यहाँ यो प्रश्न कट्टू भाई ले नभई अरु कोहि ले सोधेको भय वा अर्काको बूढ़ी लाई होईन आफनै बूढ़ी संग २० हप्ता मा हूंच की हून्न भनेको भय साझा का एक से एक गन्यमान्य को उत्तरको ताती लागथ्यो । यो डबल standard नगरम है साथी हो । अनि कट्टू भाई , पर्न पनी तिमिलई लाई परीलागदो रहेच अनेक मौका । सेक्स गर्न मज्जाले हूंच नी । बरु झ्याल ढोका मात्र होईन कंडम पनी लगाऊँन नबिर्स है ।। फेरी आधी अनुहार तिमि जस्तो भएको निसकेला । मेरो बिचार मा उहाले काले वा टेस्तै कुनै ठुलो मूसल भयको लाई नरोजि तिमिलई रोजेको चै तिमि अली सानो छौ....त्यों पनी सानो नै होला भनेर हुनुपर्छ । ताकि तिमि जती उफ़्रे पनी बच्चों safe नै हुंछ । तर तेसो भनेर जाथभाबि नगर । उहाँलाई नै सक्रिय हून देउ । तिम्रो ठाऊ मा म भयको भए त उहाको आदेस मांथे, मुख मैथुन ले सेवा दिन्थे । येउटी बिबाहिता ले तेतीको बिस्वास ग़र्ने भनेको ठुलो क़ुरो हो नी , कट्टू भाई ।
salamkrishne · Nov 15, 2020 12:47 AM
Why you want enter other people problems? Just stay outside of their mess, you will be much better off. If you really want sex with her, wait until she gets back to full motion ( and their drama).
damar · Nov 15, 2020 9:05 AM
गर्न हुन्छ, कोही कोही केटीलाई त सेक्स एडिक्शन हुन्छ प्रेगनेंट भा बेला, कोहीलाई चै बच्चा को टाउको घोच्छ भन्ने डर लाग्छ रे।
dave_dat · Nov 15, 2020 10:42 AM
She may turn around and say you raped her ..u'll be fked
ehho2 · Nov 15, 2020 6:37 PM
बाबुलाल : रासलिला कति भुक्त भोगी हुन् खुलासा छैन ? नौतुन्वा हुन र यिनले गर्भवती महिला संग सहबास गरेर क्रेमोत्कर्स आफ़िमको भन्दा ठुलो नसा बोक्लान भन्ने डर छ है ? अनि गर्बबती महिला देह्कना सद हर्कत गरी करणीमा पो पार्लान नि ?
Logan · Nov 16, 2020 10:19 AM
Worst case! You ended up baby’s dad. Definitely chances of rape allegations
RamkumarPoudel · Nov 16, 2020 4:08 PM
कति डरमात्रै थप्या हौ हामिले ? डर नमानि गोदनम र चोदनम मा लागे हुन्छ, बरु दुबैलाई मजा हुने र बच्चालाई हानी नहुने गरि त्यो पनि " तँन डोले मन डोले को रिदममा चै मासनरि मा अनि कुक्कुटम स्ताईलमा चै अलिक फास्ट म्युजिकमा दिए हुन्छ | बिचार पुर्याउने है त्यो पेटमा चै कुनै पनि प्रेसर र धक्का नपार्ने | एकलाई बुढा अर्कोलाई श्रीमती, श्रीमती सगै ब्याज पनि आउछ , न छोड् | Last edited: 16-Nov-20 07:22 PM
Logan · Nov 16, 2020 7:18 PM
There is saying in western part of Nepal, which says something like " Huti huneley p**ti pauchha" , so if you have guts, go for it. Medically there is nothing wrong with it, just don't over power her and may be cow girl is better position in her condition.
meraj · Nov 16, 2020 10:23 PM
Bandhu tei bhayara ta nirmala hatya kanda bhayo ni pachim ma..usa ma keti ko kura judge lay dherai suncha...huti ra puti ko chakkar ma phere jail ma tyrone ko luti( viatch) hunu parla ni..
ehho2 · Nov 16, 2020 11:11 PM
हाहा म त यहाँ मित्रहरूको कट्टू भाई लाई “बलात्कार को केश मा पर्लाउ नी “ भन्ने सुझाव देखेंर हॉसो उठेको छ । उमेर मा हामी कतिपय भन्दा सानो भए पनि धेरै प्रकारका अनुभब लिएको छ भाइले / उसलाई मात्र उसको कारणले २० हप्ता को भ्रुण तल बितल पर्छ कि भन्ने डर हो क्या / Meraj ब्रो , पश्चिम हो कि सुदुर पश्चिम मा हो तेस्तो भन्ने ? मैले सुनेको चै “पुजी नहुने संग मुजी (pubic hair होइन योनि लाइ भनेको रे ) पनि टिक्दैनन “ रे :) थाह छैन हो कि होइन आफु संग त् थोर बहुत पुजी छ, तर भनेको बेला मुजी पयिदैना , घरमै भएर पनि :)
salamkrishne · Nov 16, 2020 11:33 PM
thank you, fake rape allegation is not a concern, i am well aware of i and i know how 2 handle it .
thankeshwor · Nov 19, 2020 1:28 PM
नगरेको राम्रो इन्फेच्शन भयो भने preterm delivery हुने खतरा हुन्छ , यो भयो भने आमा र बच्चा दुवैको ज्यान खरतामा हुने सम्भावना हुन्छ । गर्नु परे नि इन्फेच्शन रोक्न कन्डोम लाउनु राम्रो ।
tps2gc · Dec 11, 2020 11:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion