Madhu Malati Ko Katha, इबुक बनाए बिक्रि होला ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो बच्चा बेलामा अलि अलि सुनेको कथा हो .. अनि एक जनाले केहि दिन अघि पुरै कथा सुनाउनु भयो .. छोटकरिमा । उहाँले सुनाउँदै गर्दा मैले टिपोट लेखेको थिएँ । त्यसैलाइ बढाएर यो कथा तयार भयो। यो सुनेको कथा हो , पढेको होइन !! आँफ्नै भाषामा लेखेको हुनाले "मौलिक" भन्न मिल्छ कि मिल्दैन थाह भएन । छोटकरिमा लेख्दा पनि ५० पेज जति भएको छ । एउटा इ-बुक नै बनाएर बेचुँ कि जस्तो लागेको छ .. तर, मलाइ साहित्य लेख्न नआउँने भएकोले दोधारमा छु .. के गरुं ? अडियो भिडियो चाँहि तयार हुंदै छ अहिले ११औं भाग पुग्यो : https://youtu.be/qxQr3hoeif8

AnandNepal · Dec 17, 2020 9:44 AM · 12,449 views

11 Replies

Ebook might be nice idea. Is it possible to create animated movies in Nepali? Hollywood standards might be costly but I have seen few in Indian media.

pandeyji · Dec 17, 2020 11:08 AM

Animated moves are possible .. @pandeyji - त्यसको एनिमेटर अनि भ्वाइस आर्टिष्ट पनि चाहिने भएको हुनाले it takes a lot of effort. मैले परिक्षणको लागि एउटा एनिमेसन भिडियो बनाएको थिएँ .. एटेच गरेको यो भिडियो बनाउन एक जना मित्रले सहयोग गर्नु भएको थियो। तर, बनाउन लाग्ने खर्च उठाउन नै मुष्किल हुने भयो तेसैले अरु बनाउँन आँट आएन । https://youtu.be/nT4eJRw4sTg Last edited: 17-Dec-20 09:57 PM

AnandNepal · Dec 17, 2020 1:20 PM

तपैले बनाउनु भएको अनिमेशन भिडियो राम्रो छ आनन्द ज्यु सायद तपैले भन्नु भए जस्तै निकै एफ्फोर्ट लाग्दो हो हामी स्रोता को तर्फा बाट सुभकामना छ मैले कैले कहिँ यो चंनेल को भिडियो हेर्ने गर्थे सायद यो चंनेल मा targeted audience धेरै भएको ले रेभेन्यु राम्रो आउदो हो https://www.youtube.com/watch?...

pandeyji · Dec 17, 2020 2:54 PM

@pandeyji यो बिदेशि एनिमेसन हो कि? .. नेपालि उल्था मात्रै हो कि जस्तो लाग्यो। तर, तरिका चाँहि ठिक हो .. Thank you..

AnandNepal · Dec 18, 2020 10:53 AM

आनन्द ज्यु नेपाली उल्था मात्रै जस्तो छ तर तरिका चै ठिक ठिकै हो

pandeyji · Dec 18, 2020 11:07 AM

@pandeyji .. एनिमेसन गर्नलाइ टिम नै चाहिन्छ ।  अहिले पहिला यो इबुक सिध्याउन सकेमा पछि एनिमेसनमा पनि हात हाल्नु पर्ला ..  अहिले २-४ ओटा चित्र बनाउन प्रयास गर्दै छु  .. Last edited: 25-Dec-20 11:06 PM

AnandNepal · Dec 25, 2020 11:04 PM

nice ओने anand jyu goodluck for ur new project.. नेपाली मा अनिमेशन को स्कोप देखेर मैले यो कुरा भनेको थिए अब कत्तिको मिहिनेत र रिसोर्सेस चाहिने हो मलाई चै खासै आदिया छैन है ....

pandeyji · Dec 26, 2020 12:02 AM

first 12 parts of the story in a single part https://www.youtube.com/watch?...

AnandNepal · Feb 1, 2021 4:30 PM

१३ औं भाग तयार भयो ... (यसरि नै अघिका भाग rewrite गर्नु पर्ने भयो) https://youtu.be/MMlZrwgc0-0

AnandNepal · Feb 26, 2021 7:54 PM

14 https://youtu.be/kmUj4YsBYrs 15th will be the last...

AnandNepal · Mar 27, 2021 3:51 PM

last part : कथा सकियो... कस्तो लाग्यो ? https://youtu.be/O8dYinjq_IU

AnandNepal · Apr 3, 2021 11:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion