साझा का दाजु भाइ र हुननसकेका (अथवा भविष्यका) प्रेमिका हरु मा सादर प्रणाम, मुजी काम ले व्यस्त, घण्टा जस्तो बिहे जुलाई १३ मा, सबै काम नसकी जान नपाइने, मुजी भोक, प्यास, निन्द्रा, चिकाइ सबै छाडेर काम मा दली राछु, मुजी यहि शुक्रवार नेपाल प्रस्थान, फर्किने बेला सम्म श्रीमती जाँठीलाइ भुँडी बोकाई सक्नु पर्छ. खास के भने एउटा मुजी समस्या आइपर्यो, यो मुजी मुलुक को नागरिकता लिन याप्लिकेशन भर्न पर्ने, माटोक्ने २१ पेज को छ घण्टा जस्तो, जान अघि त्यो काम सिद्ध्याई हालम भनेको त्यसैले एस्तो आतुर्य. मुजी २००५ मा म एक दिन मुजी जेल पर्या थिएँ दैव को मार परेर - ग्रीन कार्ड को अड्चन पार गरियो, अब मुजी नागरिकता लाइ नि त्यो सबै कुरा खुलाउन पर्ने रे के कसो एभिडेन्स चाहिन्छ येसो सलाह मसवरा गरम न क्रिपया. भा के हो भने २००५ मा एउटी मुजी ठिटी ज्याक ड्यानियल्स नखाइ कट्टु नै खोल्दिनथी, शुक्रवार थियो, भर्खरै जब लाग्या थ्यो डेटनाँ, मुजी जाँड किन्न पसल गा मुजी म, पार्किङ् लटाँ एउटा मुजी मर्न नसक्या कोढी मुजी ले कार को ढोका खोलेर "माइ लेग इज ब्रोकेन, आइ ह्याव अ कास्ट, क्यान यु ब्रिङ्ग मी अ सिक्स प्याक अफ बड् लाइट प्लीज" भनेर भन्यो. लौत मुजी भनेर भित्र गएर आफू लाई जांड् किनियो, त्यो चिक्ने लाई बियर, मुजी बाहिर निस्केर त्यस्लाई बियर थमाएर आफ्नो कार स्टार्ट गर्न पाछैन मुजी दुइटा पुलिस को गाडी बत्ती बालेर मेरो चाकाँ, भरे त के भने मुजी स्टिङ अपरेशन रे, त्यो मुजी खुट्टा भाँच्या जाँठो अन्डरएज रे, माटोक्ने 'फर्निशिङ एल्कोहोल टु माइनर" भनेर मुजी पर्सी पल्ट जेल गएर मुजी बेल बन्ड ले आफू लाई छुटाउनु पर्यो. ग्रीन कार्ड २००७ मा एप्लाई गरियो माटोक्ने ब्लड प्रेसर हाइ रिजेक्ट होला भनेर, सबै रिपोर्ट आदी पठाइया थीयो, तर मुजी केही भएन, केही महिना मा ग्रीन कार्ड आइपुग्यो त्यो मुजी कुरो सिद्धियो. अब त्यै कुरा फेरी एप्प्लिकेशन मा भर्न पर्ने रे, जाँठो मेरो अहिले सुगर हाइ भैराछ्. लौन गुगल नगरि कोही साथी भाई एसै गरी मेरो जस्तो सिचुएशन मा पर्नु भाछ भने के कस्तो एभिडेन्स बुझाउनु पर्छ होला, की त्यै ग्रीन कार्ड मा पठाइया रिपोर्ट ले काम चल्छ?
underwear · Jun 29, 2016 9:25 AM · 11,624 views
I did submit the court paper that stated that the case was dismissed. In your case, you need to obtain the police paper from the concerned police office and court paper that state that your case was cleared. If you have those documents, you are good to go. I my case it was only traffic violation case. I still had to obtain the court paper that stated that the penalty cost was paid. Note: Those documents will be asked to present during interview process provided that you mentioned the incident in the application form. If you didn't mention in the form, they wouldn't ask and they won't be able to tract your incident.
dhoti_prasad · Jun 29, 2016 9:56 AM
अन्डरवेर ब्रोलाइ येही मौका लिवरी नया जीवनको सुरुवातको लागि अग्रिम बधाई र शुभकामना दिन चाहन्छु ! साथ साथै यो नागरिकताको लफडा नि टरी जावोस ! काठमान्डूमै जन्ती जान पाको भए त् सार्है रमाइलो हुन्थ्यो ....खैर ... अनि पार्टी कुन होटेलमा दिने फाइनल निर्णय भयो त् ?
Nas · Jun 29, 2016 10:41 AM
नागरिकताको आबेदन पछि र सपत नलिउन्जेल सोबर हुने : speeding टिकट पाईस भनेर पनि सोध्छ रे ?
magorkhe1 · Jun 29, 2016 10:59 AM
छि मा बु ख्वासा, फेरी आयो घर धन्दा सकेर बाझ्न , स्टोरेमा घण्टा हान्दो रैछ, चुरोस बेचेर जेल परेको कैदी रैछ , यहाँ आएर स्वास्नीको धाक लाउछ जोइतिन्ग्रे, फेरी फ्रोमडल्लास दा लै बोलाऊ, हेरो भा हो त ? हा हा
sexy in haku patasi · May 21, 2020 3:07 PM
मुजी फेरी आइस ? जा गएर मेरो जुत्ता लिएर आइज.
underwear · May 21, 2020 3:09 PM
आँफैले आफ्नो ४-४ बर्ष पुरानो थ्रेड माथि ल्याएर हजुरले के prove गर्न खोजेको हो, था भएन। तर एउटा kura चै थाहा भो, you are restless these days that you are creating job for yourself. एउटा question सोध्नु थियो तपाईं र नास सरलाई संयुक्त, जब तपाईंले त्यो immigration को भएभरको questionnaire मा भाको yes, no भर्नु भयो, तेस्मा कती question polygamy र prostitution को बारेमा छ, तपाईंहरुले के भर्नु भयो त? Have you ever hired a prostitute ? र अर्को Have you ever indulged in polygamy? अब तपाईंहरु दुबै जनाले यहाँ साझामा आएर आफ्नो भएभरको सेक्सहरुको कच्चा चिट्ठा त सबैलाई सुनाइराख्नु भाको छ हैन अब त्यस्तो questions आउँदा तपाईंहरु दुबै जनाले के गर्नु भो त? सजिलै no भन्नु भयो त? यस्तो कुराहरुले चै तपाईं अन्डिजी को होशहवास गुमेन हैन अब जेल गर बोन्ड्मा छुटेको कुराले चै तपाईंलाई citizenship नपाउला भन्ने डर लाग्यो? Really?
Bennedict · May 21, 2020 10:53 PM
मलाई भालु किन चाहियो Bennedict तोर्पे ज्यु तपाईं मुजी कि श्रीमती हुन्जेल? भनेपछी तपाईं मुजी फुसी को डल्लो, यो जगत को भारी, मुजी सोझो न सोझो वेश्यापती ले मलाई र नाकु परदेसी लाई अझै सम्म एउटै देख्नुहुन्छ? शायद तपाईं को पिताजी पनि मैं हो की? hahahaha
underwear · May 21, 2020 10:57 PM
हेर्नुस् तोर्पे, आफ्नो हार कबूल गर्नुस्, तपाईं मुजी ले यहाँ महाकाव्य लेखेपनी र मैले यहाँ खोके पनि म नै ज्यादा पपुलर छु, तपाईं मुजी सोस्तानी पढ्दै बस्नुस्.
underwear · May 21, 2020 10:59 PM
अन्डी महाशय, एउटा उखान याद आयो, "मुर्ख देखी दैब डराउने" अब तपाईंलाई मुर्ख अनी म आफु दैब भनेको हैन, तर तपाईंको boundary of horizon नै बेश्या, फुसिको डल्लो, मुँ..., यस्ता शब्दमा मात्र रहेको छ भने, तपाईंसँग बादबिबाद गर्नु इज futile , तपाईंलाई मेरो शब्दहरुले conscience hurt भाको हुन सक्छ, किन भने you lied easily on immigration papers, हैन? तपाईंले त्यो खकार युक्त खोकेर तपाईंको जी हजुर गर्ने म त पर्दिन, हो मैले तपाईंको लेखन शैलिको तारिफ गरेको हो तर it doesnot mean I am intimidated र मलाई साझामा आएर virtual popularity gain गर्नु छैन, मैले पहिले भनिसके हजुर। स्वस्थानी मैले पढेको छु, यसमा के को लाज? मैले धेरै कुरा सिके लाइफलाई चाहिने। महाकाब्य त लेख्ने सोच छैन, तर तपाईंको जस्तो अश्लील र काल्पनिक fantasy लेखेर मुर्खताको ब्यापार चै गर्दिन पक्कै पनि।
Bennedict · May 21, 2020 11:25 PM
Chi ma bu joitingre, 10 ota account kholera lyaunchha ani din bhar sajha ma hallincha so u r papular myampakha
sexy in haku patasi · May 22, 2020 4:50 AM
नाकु परदेशी, बधाई छ, मामा बन्ने वाला छस, अलिकती अन्स तेरो भानिज लाई पनि दिउँला
underwear · May 22, 2020 7:41 AM
Logan lai khedera santi milyo pasa? Jail ko case k vo
sexy in haku patasi · Jun 9, 2020 12:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion