[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Wednesday, July 10, 2024
[VIEWED 1600 TIMES]
SAVE! for ease of future access.
Posted on 07-10-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place July 10, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Floods and landslides continue to batter different parts of country


  • Around 500 houses inundated in Saptari, mudslides displace 41 families in Bajhang.

  • Kot Ghar restored and preserved to draw tourists


  • Galkot once served as the fortress of the hilly kingdom ruled by the Mallas.

  • Palmar Hyperhidrosis: Coping with excessive palm sweating


  • Dermatologist Anupama Karki discusses the causes, symptoms, treatment options, and lifestyle adjustments needed to manage this challenging condition.

  • Congress and UML waiting for ‘right time’ to disclose deal


  • Other parties demand prompt disclosure saying they need to know proposed amendments to the constitution.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विदेशी मुद्रा सञ्चिति पौने २० खर्ब पुग्यो
  • गत जेठ महिनासम्म मुलुकको विदेशी मुद्रा सञ्चिति करिब पौने २० खर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो २७.८ प्रतिशतले बढेको हो । बुधबार सार्वजनिक नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको देखाएको हो । २०८० असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो ।

  • ओलीले भने - 'पुरानो फोटो', देउवाले स्वीकारे सहमति : दाहाल
  • कांग्रेस र एमालेबीच असार १७ गते राति सत्ता साझेदारी गर्ने सहमति भयो । उद्यमी रामेश्वर थापाको घरमा राति १२:१५ बजे कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । उक्त सहमतिपत्र हालसम्म सार्वजनिक भने भएको छैन । 

  • रेमिट्यान्स वृद्धि १९.३ प्रतिशत, ११ महिनामा सवा १३ खर्ब भित्रियो
  • चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा रेमिट्यान्समार्फत १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १९.३ प्रतिशतले बढेको हो । गत वर्षको एघार महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

  • सिरहा अदालतमा घुस प्रकरण : घुस लिने कर्मचारीलाई काम गर्न रोक 
  • सिरहा जिल्ला अदालतमा एक सेवाग्राहीसँग १५ हजार घुस लिने नायब सुब्बा गुञ्जेश्वर महतोलाई अदालतले काम गर्न रोक लगाएको छ ।

  • डीपी अर्यालले पार्टीको पैसा सिधै आफ्नो खल्तीमा राख्छन् : मुकुल ढकाल
  • राष्ट्रिय स्वतन्त्र पार्टीका निस्कासित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले पार्टीलाई दिएको पैसा सिधै आफ्नो खल्तीमा राख्ने गरेको आरोप लगाएका छन् ।

  • मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउने गरी सुझावसहितको प्रस्ताव पेश गर्न संसदीय समितिको निर्देशन
  • संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ । 


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    NRN card pros and cons?
    2020 : Why No Trump !
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    EAD Filing
    अब के हाेला त?
    NOV 18th TPS DAY
    BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
    Funny when Nepalis talk about Epstein and injustice
    Leave messages on US congressman's facebook to support TPS
    Business Ideas in Nepal?
    legal Query for married nepali girl now have taken US citizenship
    Tps decision coming or not nov 18
    Work Permit
    ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
    H1B
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters