" मुजि "......महात्म्य

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाया, आज मुजि महात्म्य बर्णन गरौ। मुजि शब्द सुन्दा केही अश्लील लागेता पनि यो निक्कै नै चर्चित शब्द हो। मुजिको सटिक अर्थ झ्याऊ (Pubic Hair) यानिकी यौनाङ्ग माथिको रौं हो। आज सम्म पनि मानिसहरूले यो शब्दलाई आ आफ्नै तरिकाले विश्लेषण गर्दै आएका छन्। तर, नेपाली भाषाको उत्पत्ति देखि लिएर आज सम्म जे जति प्रगतिहरू भए त्यसमा मुजि शब्दले आफ्नो छुट्टै पहिचान कायम गरेको छ। अझ विषेश गरि अहिलेका युवा पुस्ताहरूले यो शब्द अलिक बढि नै प्रयोग गर्ने गरेको पाइन्छ। बोल्दा छिटो छरितो हुने र सुनाइमा केही मिठास भएको कारणले पनि यो शब्द धेरै नै प्रचलित छ। "मुजी,, बाहेकको अन्य धेरै अश्लील शब्दहरू नेपाली जनजिब्रोमा भएता पनि, मुजि शब्दलाई "Replace,, गर्ने अर्को कुनै शब्द अाज सम्म आएको छैन। यदि कतै केही भयो भने यो शब्द जुन ठाउँमा पनि पनि फिट भैदिन्छ। "यसको अर्थ अन्य धेरै ठाउँहरूमा निकै महत्त्वका साथ प्रयोग हुन्छ॥,, जस्तै आगोले पोल्दा:- अाथ्था मुजि। चिसो हुँदा:- अाच्छु मुजि। दुख्दा:- एेया मुजि। मजा अाउदा:- वा मुजि। झर्को मान्दा:- ह्या मुजि। काम बिग्रिदा:- सेट मुजि। केही राम्रो चिज देख्दा:- वाउ मुजि। नराम्रो चिज देख्दा:- छ्या मुजि। कसैलाई बोलाउँदा:- अोई मुजि। कसैले बोलाउँदा:- अँ भन मुजि। थकाइ लाग्दा:- हैट् थाकियो मुजि। भोक लाग्दा:- हैट् मुजि दह्रो भोक लाग्यो। पिसाबले च्याप्दा:- दह्रो मुत च्याप्यो मुजि। कन्फ्युज हुँदा:- खै मुजि के हो के हो केही बुझ्नै सकिएन। चाहे सुखमा होस्, चाहे दु:खमा होस् "मुजि,, शब्दले कहिल्यै पनि साथ छोड्दै छोड्दैन। अब अवस्था यतिसम्म भैइसक्यो कि ... दुई साथी राम र श्याम धेरै समयपछि भेट हुनेछन् र वार्तालाप यसरी हुन्छ। राम - अोई मुजि श्याम! श्याम मनमनै को मुजि हो यो मुजि भन्दै बोलाउने??? अनि के हो चिने पछि, ल मुजि राम तँ??? के छ मुजि तेरो खबर??? राम - मेरो त सबै ठिकै छ नि मुजि, अनि तेरो के छ सुना न मुजि! श्याम - मेरो नि ठिकै छ नि, अनि मुजि तँलाई त मैले झण्डैले नचिनेको भन्या। राम - मुजि नयाँनयाँ साथी पाएपछि हाम्लाई त बिर्सिस् हैन मुजि? श्याम - ह्या मुजि हावा कुरा नगर न! And so on ... अब अाफै बिचार गर्नुहोस्। माथिको वार्तालापमा मुजि शब्दले कसरी मिठास् भरेको छ, कसरी साथीभाइ प्रति अात्मियता बढाएको छ। मुजि शब्द, गाली गर्दा पनि व्यापक नै प्रयोग हुन्छ। जस्तैः नेताहरूलाई गाली गर्दा यहि मुजि नेताहरूले गर्दा देश बिग्रेको हो। मुजिहरूलाई कुर्सी पाए पुग्छ, उता मुजि इन्डियाले नाकाबन्दी लगाउँदा पनि मुजिहरूलाई बाल मतलव छैन। सब मुजिहरूलाई एकै ठाउँमा राखेर गोली ठोक्नु पर्ने॥ अब मुजि शब्द अाशा व्यक्त गर्दा पनि प्रयोग हुन्छ। जस्तैः खोइ मुजि अब नयाँ प्रधानमन्त्रीले केही गर्ला कि? भाषण त दह्रै गर्थ्यो मुजिले!!! अझ मुजि शब्द विकसित हुने क्रममा कसैले यसलाई "मुख्य जिम्मेवार,, भनेर पनि प्रयोग गर्छन्। जस्तैः यो देशमा जे जति भइराखेको छ, यसको जिम्मा मुजि नेताहरूले नै लिनु पर्छ। मुजि = मुख्य जिम्मेवार। अझ अहिले त "Roman,, मा पनि धेरै प्रयोग हुन्छ यो "मुजि,, शब्द। जस्तैः Mg, Mug, [Disallowed String for - use not allowed], Muzi, Mzi, Mz यी सबै शब्दहरूले एउटै "Meaning,, दिन्छ। "मुजि,, शब्दको जति नै बयान गरे पनि अधुरै रहन्छ।

thankeshwor · Oct 16, 2020 7:58 AM · 2,436 views

1 Reply

36

jyapuni ko poi moh · Oct 16, 2020 8:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion