|
~ साझा चौतारी ~
थानेदाई कता हराको हो के मान्छे ? अनि राज ...[Fuel Tank]
03-09-15 [11:25 PM]
टंके भाइ (दाइ नै भने पछि भाइ भन्नै परिगो ...[ThahaChaena]
03-11-15 [12:48 PM]
ल ठिकै छ नि, धन्न चिहाउन मात्रै भने पनि ...[Fuel Tank]
03-11-15 [8:57 PM]
नेपालमा ८ विभिन्न प्रदेश हुने निर्णय ग ...[lekalikrishna]
06-08-15 [11:50 AM]
चौतारीका नयाँ-पुराना सबै साँपहरुलाई नाग ...[Gautam B.]
08-19-15 [6:12 AM]
लौ साझामा आको बेला आफ्नो धर्म निभाएँ है ...[Fuel Tank]
09-26-15 [1:48 AM]
जदौ गरें है गतामे दाजै एवं टंके साथिमा . ...[ThahaChaena]
09-30-15 [8:49 AM]
तारेमाम छ है चौतारीका बासिन्दा हरु लै / ...[Karnali Blues]
10-09-15 [1:22 PM]
एह्हह लौ १० दिन अघिको चिया र बिस्कुट अझै ...[karnali blues]
10-19-15 [1:36 PM]
सप्पै नयाँ अवतार धारण गरेर नवजीवनको चुस् ...[ThahaChaena]
10-20-15 [11:35 AM]
जदौ टक्राए मालिक / लामो समयपछि बार्तालाप ...[Karnali Blues]
10-20-15 [12:40 PM]
यस्तै छ यहाँको चलन . मालिकलाइ एवं परिवार ...[ThahaChaena]
10-21-15 [1:57 PM]
हुन त कोइ पनि औदैनन क्या रे , तेइ पनि एक ...[Karnali Blues]
11-18-15 [9:49 PM]
रोटीको फुटु मात्र भए नि हेरुम न खै :) ...[Fuel Tank]
11-19-15 [11:28 AM]
हप्ता दिन सम्म नि कोई मोर्दैनन् यता चौ ...[Fuel Tank]
11-25-15 [12:09 AM]
only 3500rado watchfree home delivery in ...[Infonews Nepal]
07-07-16 [5:34 AM]
टंके ब्रो चौतारी छिरेर पो उता नदेखिनु भए ...[MaGorkhe1]
01-06-17 [3:17 PM]
कर्नेल जि ले रोटी को कुरा गर्नु भयो | ने ...[maGorkhe1]
01-06-17 [9:17 PM]
गोर्खे मित्र , आजकाल चौतारी नेपालका गाउँ ...[ThahaChaena]
01-26-17 [10:58 AM]
सुख्खानै लागेर होला टारी तिर टहलिदै गरे ...[Magorkhe1]
03-01-17 [11:30 PM]
राजा वीरेन्द्रको सुर्खेत भ्रमण Date चाही ...[Dil Kumar Oli]
07-02-17 [5:10 AM]
चौतारी देखेर फुस्स छोड्न मुन लाग्यो है ग ...[prabhat41]
12-03-17 [9:04 PM]
STUDY IN CYPRUS !!!..........APPLY NOW # ...[Global HR]
02-06-18 [5:31 AM]
STUDY IN USA !!! .......APPLY NOW #..... ...[GLOBAL HR]
02-08-18 [1:04 AM]
हेल्लो हेल्लो... कोइ छ? चौतारीका औतारीहर ...[shreya08]
08-28-19 [3:02 PM]
तिहारको शुवाकमाना ! मिठो मिठो रोटि बनाउन ...[harkhe7]
10-27-19 [10:11 AM]
हिजो जस्तो लाग्छ अमेरिकामा अध?ययन गरेर स ...[Surendra Shakya]
05-07-20 [9:12 AM]
Hello,I am looking for travel companion ...[ms10]
12-14-24 [5:16 PM]
हाँसो, ठट्टा, खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारीको सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म पुगेको छ । सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ । जात, धर्म, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिइबी जस्ता कुरालाई तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamer poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, homemakers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
थानेदाई कता हराको हो के मान्छे ? अनि राजु ब्रो, येसो अनलाईन मा खोज्नुस न, अहिले गुगल फ्लाईट सर्भिस पनि छ, हिजो अपडेट गरेको छ, त्यो पनि खुब हल्ला छ मार्केटमा | अनि ट्राभल एजेन्सीहरुलाई पनि सोध्नु नि |
टंके भाइ (दाइ नै भने पछि भाइ भन्नै परिगो )
के छ त यार हालचाल ? तिम्रो कथा पनि पढ्न भ्याईनरहेको स्थिति छ भन्या हेर न अहिले त . काम र अर्को शौक ले गर्दा साझा चौक र चौतारीमा चिहाउन मात्र पो झरिन्छ . काम धाम अनि नाम सप्पै बेजोडले चालोस हाम्रो टंके भाइको . शुभ दिन . ल ठिकै छ नि, धन्न चिहाउन मात्रै भने पनि भ्याउनुभएको छ | फुर्सद मिलाएर पढ्नु नि, टिप्पणीको आश गरेर बसें है |
नेपालमा ८ विभिन्न प्रदेश हुने निर्णय गरे खाते नेता हरुले/http://kantipurtv.com/live
चौतारीका नयाँ-पुराना सबै साँपहरुलाई नाग पञ्चमीको शुभकामना! मौका पाऊनासाथ डस्न नबिर्सनु! जसले गुन गर्छ उसैलाई सबैभन्दा बढी डस्नु! :)
लौ साझामा आको बेला आफ्नो धर्म निभाएँ है येस्सो आफ्नो मुख देखाएँ है चौतारीमा | हैन हो, गाउँले सबै मरे क्या हो ? कता हराएका हुन् ?
जदौ गरें है गतामे दाजै एवं टंके साथिमा .....
शुन्य समयको दस गाजामा उभिएर आफ्नो अस्तित्व खोज्दै छ चौतारी खोलो तार्दाको त्यो साथि कुनै कामको छैन अब यो लठ्ठी बस् नयाँ परिवेश, परिबन्द, स्वादले गिजोलेको जीवनमा पुरानो एकलासे त्यो साथि किन पो छाहियो र ? तारेमाम छ है चौतारीका बासिन्दा हरु लै / ठुला, साना, चिनेका, नचिनेका सबैलाई यो कर्ने को दुइ हात जोडेर जदौ / आज धेरै पछि एस्सो चिहाएको त चौतारी बन्द भयो भन्ने सुनेर हत्त पत्त चिया लिएर आएको छु / एह्हह लौ १० दिन अघिको चिया र बिस्कुट अझै पनि जस्ता को तस्तै रैछ हौ / एह्ह मेरी बासै क भएको हो हाम्रो चौतारीका औतारी हरु लाई /
सप्पै नयाँ अवतार धारण गरेर नवजीवनको चुस्की लिंदै नवादुनियामा छन् , मालिक .... व्यस्तता होला शायेद
जदौ टक्राए मालिक / लामो समयपछि बार्तालाप भयो हौ हजुरसंग पनि / मालिकको सपरिवारलाई बिजय दशमीको हार्दिक मंगलमय सुभकामना छ है / मालिकको भाईसंग छिट्टै नै भेटघाट हुन्छ होला सायद मेरो /
खोइ येही एउटा चौतारी थियो एस्सो कैले कहिँ भारी बिसाउने, तर चौतारीका औतारीहरु सुस्ताएर बिजोग भयो हौ / खोइ अब त चिया पियुने नि कोइ भएनन् / यस्तै छ यहाँको चलन .
मालिकलाइ एवं परिवारलाइ बडा दशैंको शुभकामना . हुन त कोइ पनि औदैनन क्या रे , तेइ पनि एक्लै भए पनि भरि बिसौन आएको छु / होइन एह्ह थाने मालिक, बहुमुखी प्रतिभाको धनि मानिस भन्ने सुनेको मात्र थिए, तपाइलाई देखेपछि तेस्त मानिस हुदो पनि रहेछन भन्ने यकिन भयो हौ / होइन हो सिक्न नि के के मात्र बनौन सिक्या हो , अस्ति मालिकको अनुहार किताबमा एस्सो हेरेको त, बाफ रे बाफ , सेल, फिनी, अनारासा, अनि अरु पनि के के हो केके रोटि / तोइत मालिक एस्तो मिठो मिठो रोटीको फोटा राखेर हाम्रो मुखमा र्याल चुयेदिने हजुर / यो त भएन नि हौ / अब त तेइ रोटि खान भए पनि मालिकको गाम तिर पाइला चल्नु पर्ला जस्तो छ हौ /
रोटीको फुटु मात्र भए नि हेरुम न खै :)
हप्ता दिन सम्म नि कोई मोर्दैनन् यता चौतारी तिर | के भाका डाम्नाहरु |
only 3500
rado watch free home delivery in your location form www.shopinnepal.com टंके ब्रो चौतारी छिरेर पो उता नदेखिनु भएको रहेछ | चौतारीको सितल छायाको मजै अर्को |
Last edited: 06-Jan-17 09:15 PM कर्नेल जि ले रोटी को कुरा गर्नु भयो | नेपाल गएको बेला तावा ल्याउछु भनेको छेपाराको कथा झैँ भयो | कराईमा मा यसरी पकाइयो |
Last edited: 06-Jan-17 09:24 PM
Last edited: 06-Jan-17 09:24 PM गोर्खे मित्र , आजकाल चौतारी नेपालका गाउँ जस्तै सुन्ने भएको छ . कोहि आउँदैनन् .
रोटि कराई मै भए नि पाकेछ मिठै भयो होला भन्ने माने . सुख्खानै लागेर होला टारी तिर टहलिदै गरे जस्तो लागेको थियो ?
रोटि मिठो थियो कि परिश्रम को फल अर्को पल्ट पकाए पछि निर्क्यौल होला | Last edited: 01-Mar-17 11:30 PM राजा वीरेन्द्रको सुर्खेत भ्रमण Date चाहीयो । कसैलाइ थाहा छ ?
चौतारी देखेर फुस्स छोड्न मुन लाग्यो है गाम्ले हो |
कोनि कुञ्चाइले बाजेको फिलिप्स को बट्टाभित्र चिच्याउथ्यो | सायद आज उनीहरु झन् २ गुना बढी गनगन तन्त्र बादी भो होला | चौतारीमा ?? भेटियो | चौतारीमा ?? भेटियो | घाम जस्तै मेरो ??| जुन जस्तै ??| जोति दिन्छिन मजेरिमा | पधेरिमा पानि | STUDY IN CYPRUS !!!..........APPLY NOW ##.............PAY AFTER VISA ## Why Cyprus? There are number of genuine reasons for going to Cyprus.If you are looking to study in Europe,Cyprus can be the best destination to benefit you. -A European Country -Very Low Tuition Fees ( Euro-4000/yr) - Scholarship -No need IELTS/TOEFL -Gap and less percentage in academics accepted -Paid internship for Hotel Management students -100% VISA assured - College in Nicosia (The capital city of Cyprus) - Wide range of Courses -Credit Transfer to other countries -20 hours working rights per week - Visa refused students also can apply CONTACT: GLOBAL HR TEL: 4233140,4239302 STUDY IN USA !!! .......APPLY NOW #.......PAY AFTER VISA ## Courses: BBA, BSIT, BA,MA, MBA, MS- Computer, IT, Nursing, Science, Health Care, TESOL, International Business, Management, Engineering,Forestry, Agriculture, Hospitality and more... Eligibility : 10+2 OR Above Tuition Fees: US $ 7800/yr and above SCHOLARSHIP: Partial to Full University/College : More than 50 University/College to make choices. INTAKE : May,June,August -2018 Internship : Available for Hotel & Hospitality and TESOL Work Opportunity : 20hrs per week Contacts : 4233140 / 4239302, info@globalhr.edu.np हेल्लो हेल्लो... कोइ छ?
चौतारीका औतारीहरु कता हराए अचेल? मेरो लहरु खोइ त? लहरुऊउऊऊऊ........... तिहारको शुवाकमाना ! मिठो मिठो रोटि बनाउने तरिका
http://youtu.be/SbSW9E08850 http://youtu.be/uHXmvvEFPSE हिजो जस्तो लाग्छ अमेरिकामा अध?ययन गरेर साझामा पनि पोस्ट, छलफल गर्ने गरेको। नेपाल फर्केको पनि १२ वर्ष बितिसकेछ। यो कोरोना माईको कृपाले फुर्सद र देशको बहाललाई भित्रै देखि महशुस गर्ने अबसर पाईयो। अब १००% प्रष्ट भैसक्यो कि देशको दिशा बदलेनौ भने नेपाली रहन्नौ। पूर्ब नेपाली भईनेछ। यस्तै मनथन गरेर आप्नो अनुभव र अध्ययनको संगालो बाढ्ने सुनाउन एउटा दृढ प्रयत्न थालको छु। मेरो बयान एउटा नेपाली ब्लगमा दैनिक दर्ज गर्न थालेको छु है। सबैलाई अनुरोध छ आफ्नो मन्तब्य र सुझाब दिएर वा आफ्नो लेख पनि दिएर एउटा बलियो नेपाल आमाको सपूतहरुको मन्डली बनाएर राम्रो काम गर्नेलाई मात्र अगाडि बढाउन कम्मर कसौं। मेरो ब्लगको ठेगाना होः https://strong-nepal.blogspot.com/
Hello,
I am looking for travel companion for my parents traveling from Nepal to USA. This is their first time flying and might need help given it’s a long flight. Having some Nepalese around them would make their trip comfortable. I wanted to see if anyone is traveling to USA (preferably Maryland, Virginia, Pennsylvania, NJ, NY) from Nepal in the month of January 2025 or early February? Any help/suggestions/recommendations are much appreciated. Thank you Viewed 1009026 times
| |||||||