|
|
Date: Sunday, Jul 27, 2014 |
|
|
EVENT
INFO: |
|
बाल्टिमोर एशोसिएसन अफ नेपलीज इन अमेरिका (वाना) को वनभोज कार्यक्रम
आदरणीय बाल्टिमोर, भर्जिनिया तथा डिसि निवासी दाजुभाई तथा दिदीवहिनीहरुमा नमस्कार !
निम्न मिति,समय र स्थानमा वानाको वनभोज कार्यक्रम हुन गई रहेकोले उक्त वनभोजमा यँहाहरुको गरीमामय सहभागिताको लागी वाना कार्य समिति हार्दिक अनुरोध गर्दछ । वनभोज निःशुल्क गर्न लागिएको कुरा समेत सहर्ष जानकारी गरिन्छ ।
Date: 07-27-2014 (Sunday) Time: 11:00 AM- Evening Venue: Hammerman Shelter ELM #3 7200 Graces Quarters RD. Chase MD 21220
आयोजक वाना
|
|
|
Venue:
7200 Graces Quarters RD Chase MD 21220
|
|
Viewed
3158 times |
|
|
|