Eye Camp in Boston - बोस्टनमा निशुल्क आँखा परीक्षण
 
Date: Sunday, Jun 26, 2011
   
EVENT INFO:


बोस्टनमा निशुल्क आँखा परीक्षण
हिमालयन लायन्स क्लब (बोस्टन)ले लायन्स क्लब ईन्टरनेशनलको सहयोगमा निशुल्क
आँखा परीक्षण शिविरको आयोजना गरेको छ । निशुल्क आँखा परीक्षणमा सहभागी भै लाभान्वित हुन सम्पूर्ण नेपाली तथा अन्य समुदायमा हिमालयन लायन्स क्लब हार्दिक अपील गर्दछ । आँखा सम्वन्धि कुनै पनि समस्या भएमामात्र हैन नभएमा पनि परीक्षण गराई ढुक्क हुन लायन्स क्लब अनुरोध गर्दछ । यो परीक्षण शिविरमा जुनसुकै उमेरका व्यक्तिले आँखा परीक्षण गराउन सकिने छ । निम्न य भएका र इन्स्योरेन्स नभएका सबै उमेरकालागि सम्बन्धित डाक्टरले  निशुल्क चस्माका लागि पनि सिफारिस गर्न सक्ने व्यवस्था छ । -फ्ना परिवारका सम्पूर्ण सदस्य केटीकेटीदेखि बृद्धबृद्घासम्म सहभागी भै लाभान्वित हुन हिमालयन लायन्स क्लव पुनः अनुरोध गर्दछ ।

विशेषकारणवश स्थान परिवर्तन गर्नु परेर पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं

New Venue :  Twin City Plaza, 14-22 McGrath Highway, Somerville, Ma
Date:  June 26th 2011
Time:  10.00 AM to 2.00 PM
















 

Venue: 525 Trapelo Rd Belmont MA 02478
Viewed 1961 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters