DASHAI IN FUKUOKA JAPAN - बडादशैंको अवसरमा टिका कार्येक्रम जापानको फुकुओकामा
 
Date: Sunday, Oct 17, 2010
   
EVENT INFO:


DASHAI IN FUKUOKA
नेपालीहरुको महान चाड बडादशैंको अवसरमा टिका कार्येक्रम जापानको फुकुओकामा
     कहिले: अक्टुबर  १७  २०१०
     कतिबेला:सांझा ५बजे
     कहाँ: होटल आना हाकाता
फुकुओकाका नेपालीहरुले दशैंको सुभकामना एउटै कार्यक्रममा आदान प्रदान गर्न सक्ने र नेपाली नेपाली बिचको भाईचारा अझ मजबुत बनाउन फुकुओका नेपाल सोसाइटीले दशैं टिका कार्येक्रम गर्ने भएको हुदा सबै नेपाली हरुलाई सामुहिक टिका कार्यक्रममा हार्दिक आमन्त्रण गरिन्छ/
आयोजक :फुकुओका नेपाल सोसाइटी
फुकुओका जापान
 

Venue: FUKUOKA JAPAN Fukuoka city, Japan
Viewed 2461 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters