3rd Nepali Blogger Meeting - Blogger meeting at www.dautari.org
 
Date: Saturday, Aug 14, 2010
   
EVENT INFO:


अगष्ट ७,साउन २२ शनिबार नेपाली समय अनुसार बिहान ९ बजे (August 6 Friday 7:45 PM CST)तेस्रो नेपाली ब्लगर भेला @ www.dautari.org

दौंतरीमा हरेक छ-छ महिनामा नेपाली ब्लगर भेला गर्ने परम्परा अनुरुप फेरी अगष्ट ७,साउन २२ नेपाली समय अनुसार बिहान ९ बजे ब्लगर भेला गर्नेभएका छौं।  अब तेस्रो भेला नेपाली समय अनुसार अगष्ट ७ शनिबार बिहान ९ बजे हुंदैछ। उक्त समय आफ्नो पात्रोमा चिनो लगाउनुहोला। साथै अन्य ब्लगर मित्रहरुलाई पनि जानकारी दिनुहोला।


भेलाको तरिका पहिलो र दोस्रो भेला जस्तै हुनेछ।
पहिलो ब्लगर भेलाको लिंक: http://www.dautari.org/2009/08/blog-post.html
दोस्रो ब्लगर भेलाको लिंक: http://www.dautari.org/2010/01/blog-post_21.html
 

Venue: www.dautari.org online
Viewed 2244 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters