[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बेबी - अमेरिका बस्ने .. नारायण गोपालकी प्रेमिका
[VIEWED 2921 TIMES]
SAVE! for ease of future access.
Posted on 11-19-20 2:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कसैले चिनेको छ ?

अमेरिका नै बस्छिन रे .. अनि नारायण गोपालको पहिलो प्रेमिका हुन रे ।
शुरुमा गँजडि, काम नभएको भनेर छोडिन। पछि उनै पपुलर भएपछि भने खिन्न भएकि थिइन रे



https://www.youtube.com/watch?v=7RLM2Z1WLD4
 
Posted on 11-20-20 11:07 AM     [Snapshot: 431]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ति महिलाको ब्यक्तिगत परिचय सार्वजनिक गर्न आबश्यक त छैन तै पनि .. नारायण गोपालको यो पक्षको चाख लाग्दो होला भन्ने लोभ लागेको हो मलाइ ..

खोज्दै गर्दा यो गित फेला पर्यो :
"यस गितलाई स्वर सम्राट नारायण गोपाल ज्युले संगित गर्नु भएको हो , पावल चाम्लिङ राई ( मैले ) ले बि. स. २०५९ सालमा मेरो पहिलो एल्बम * आत्मा * को लागि रेकर्ड गरेको हुँ। यो गित नारायण गोपाल ज्यु कै धर्म पत्नी आदर्णिय पेमला गुर्वाचार्य आन्टि अनि आदर्णिय दाजु प्रकाश सायमी ज्युद्वारा मैले पाउन सफल भएको हुँ।
जुन गितको रचना आदर्णिय दाजु कृष्णहरी बराल ज्युले गर्नु भएको छ भने संगित संयोजन आदर्णिय दाजु नोर्बू शेर्पा ज्युले गर्नु भएको हो यस गितलाई संगम स्टूडियो ,नक्सालमा गरेको हो साथै मिक्सिङ आदर्णिय दाजु मित्र लामा ज्युले गर्नु भएको हो।"

https://www.youtube.com/watch?v=HVehCr4FF1I

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters