बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 255225 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-21-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जिब्रो भन्छ बिस्टे ले मलाई त कुकुर को पुच्छर हल्लेको जस्तो लाग्यो
 
Posted on 08-21-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के एन्ड नेत्रे- तारेमाम।


टाउकै टाउको मात्र देखें हो। बिस्त्या लड्डु नि काहानी हुने भो अब।


रि-सोच गर्दै छु रिट्ठे, कहाँ ओलम्पिख हेर्दाइ छु। ओलम्पिकले मलाई हेर पछी मैले के गर्ने? आँखा चिम्ली दिनु भएन, असभ्य भन्ला फेरी।


 
Posted on 08-21-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिसी प्वाट
के को व्हाट नि

लड्डु काहानी भयो भने पढ्या पढ्यै गर्ने नि त ठुल्दाइ टन्न नहुन्जेल।


 
Posted on 08-21-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ। ओलम्पिक ले अली ब्यस्त भईयाछ आज्काल।
हन आज्काल बिस्टे निकै फुर्फुर छ नि। के भयो त्यस्तो बिस्टे?

रिट्ठे त सधैं उस्तै हो    

 

 

पर्बते बज्जे लाई हाम्ले जे टाँसे नि के को खस्खस?





ए सान्नानीको के छ नि हालखबर?

Last edited: 21-Aug-08 03:19 PM

 
Posted on 08-21-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol ritthe ko bla blah
 
Posted on 08-21-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती करारे मर्न नसक्याहरु एकछिन पनि काम गर्न दिएन
हे मोराहरु काम गर्न देउ न ल, काम गर्ने मान्छेलाई
गर्छु भन्दा पनि गर्न दिदैन, बाँदर जस्तै राइछ,

अनी एसो हेरेको त मलाई कारवाही गर्ने भन्या को हो नि फेरी, कस्को हिम्मत मलाई कारवाही गर्ने,
पाता कस्न नपुग्याहरु, अनी फेरी दिपिका लाई किन भन्नु पर्ने मलाई ठीक गर भनेर, म सँग डाइरेक्ट
कुरा गरे हुँदैन,

सान्नानीको किड्नी भएकोले तिमीहरु बच्यौ, नत्र के के हुने थियो भन्ने कुरा कि मलाई थाहा छ कि त गान्नु लाई 


 
Posted on 08-21-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बाक्के फुट्यो नेत्रे
खाली जिउरो र पुछर को फोटो राखी रा भर नि
कता गैर्थेउ एत्तिका दिन,तेल पेल्न पठाथ्यो कि के हो साउ ले।
 
Posted on 08-21-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे तिम्ले कुरो ठीक गर्‍योउ तर आधा मात्र गर्‍योउ.
साउ पातकिले तेल मात्र पेल्न पठाएन एस पटक। तेल पेलिसके पछी, पिना पनि सुकाउन लगायो।   








 
Posted on 08-21-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ लहरे मलाई किन कान्नानी भनेको अन्खेरुन मेरो नयाँ कम्पुटरलाई थोत्रो भन्ने कत्रो हिम्मत तिम्रो?  अझ मैले बाचाइदे रिट्ठेले कार्वाही गर्न लाइसक्या थ्यो अझ मैसँ निउ खोज्दो रैछ
 
Posted on 08-21-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्ले तिमीलाई कान्नानी भन्यो अन्खेरुन,
कारवाही गरेको गरै हो,
यो महारोगी मुर्गन्डे ले त भन्न त जे पनि भन्छ, गर्न सक्ने केही होइन, मुर्दार दुर्गन्डे
त्यस्तो बिग्रेको कम्प्युटर नि नयाँ हुन्छ, बरु खुशी को खबर आयो भने तिम्रो हजुर बा लाई एउटा नयाँ किनिदेउ भन्नु, बिग्र्या कम्प्युटर धेरै चलाऊनु हुँदैन क्या, चस्मा लाको आँखा दुख्छ फेरी,
अझ रिसाउदो राइछ,
बजै कहाँ गयो फेरी, एही बेलामा बजै गायब, आउन त देउ न बजै लाई, एक एक जना लाई जानेको छु।।। 
 
Posted on 08-21-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो सान्नानी हो, भलाई को त जमाना नै रहेन।
कार्यबाही बाट बचाउदा नि उल्तै अन्त सन्त भन्ने बौचा नि के भा होला?


पक्कै पनि ज्ञाने बाउ माने ( महेन्द्र ) को संगत होला बौचा को।बाउ छोरा को झगडा ( लरकी को मामालामा) को कारण  महेन्द्रले  युबराज त्याग गर्छु भनेर कस्सी सकेको बेला अन्तरराष्ट्रिय समुदायमा नेपाल को छबी बिग्रिन्छ भनी  त्यसको निम्ती महेन्द्र्या बाउ संग कुरा गरी फकाइ फुकाइ युबराज बनाइ दिएका बी पी लाई बिना अपराध ९ बर्ष सम्म थुन्ने डेढे थिए ज्ञाने बाउ ।

 


 
Posted on 08-21-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ फेरी भोल्ट सोल्ट हाल्ने काम नगरौ त
ठुल्दाइ लाई पनि कारवाही नगरि भएन, गर्नै पर्ने भइसक्यो,

कसरी कसरी फकाइरा बेलामा प्वाक्क बोल्नु पर्ने के, फेरी बोले मात्र नि हुने, त्यैपनी बोलिमै गोली छ,

अनी अरु पातकिहरु खोइ त। 


 
Posted on 08-21-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ लहरे के खान्छउ हँ त्यस्तो छुच्चो बोली तिम्रो ल्याउन?
तिमी नै लाउँछौ होला चश्मा हाम्रो आँखा त राम्रै देख्छम हामी २० फिट परको किताब नि पढ्न सक्छम नचाहिदो कुरा गर्दो रैछ लहरे पहरे 
हाम्रो हजुरबाले हाम्लाई आफै के के किनिदिनुहुन्छ तिम्ले सिखाउनु पर्दैन।

बिचरी सोझी दिपीकासँग सधैं निउ खोज्या जस्तो हैन हामीसँ हामी त कार्वाही गरेरै छोड्ने हो अब ए रिट्ठे ल ल यता आउ त्यो पेटिसन बनाउ त झट्ट


 
Posted on 08-21-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-08 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


aachyaa! utaa jaana laa, yetaa po chhirechhu!

 
Posted on 08-21-08 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन अभिबादन, तारेमाम।
भोजन पूर्व एउटा दुइटा गीत बजाउने अनुमती चाहन्छु।

 

bhui-ema basda - kumar basnet


 
Posted on 08-21-08 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यु आजकाल निन्द कम ख्वाब ज्यादा है
लगता खुदा का कोइ नेक इरादा है .................
क्या मुझे प्यार है
कैसा खुमार है



 
Posted on 08-21-08 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,
झकास गीत बाट धमाकेदार इन्ट्री भयो नि?
खाना वाना भएर रवना भएको?

Hu Yatri - Deep Shrestha


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters