ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 200]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 99400 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-30-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९८ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !

 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 198 editions.

Last edited: 30-Jul-10 09:59 AM

 
Posted on 08-02-10 1:04 PM     [Snapshot: 443]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिते ।
वाह ! वाह ! मनको बहलाई यसरी कबितामा उतारेर भानु जयन्ती मनाउनु जती आनन्द अरुमा के हुन्थ्यो। न चिसो बियर मा हुन्छ , न तातो म: म: मा हुन्छ । हुन्छ त जिते जस्तो माइ डियर मा हुन्छ, मादलउको छमछम मा हुन्छ ।


मखुला ??


 
Posted on 08-02-10 1:07 PM     [Snapshot: 445]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई फेरी

खाएर आएर एसो तारेमाम दिउ कि भनेर आको

गफ्गाफै त होला नी

आजको गफ चाँही कुन बिषय मा हुँदैछ त -


 
Posted on 08-02-10 1:29 PM     [Snapshot: 457]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दोश्रो राउन्ड्को जधौ है मेरो आफ्नै स्टाईल मा ..... त्यो मोरो रिठ्ठे को स्टाईल मा होइन ......

चिप्ले गुरु भगाउ भगाउ .... कस्ले के भन्छ म नि हेर्छु ....

अनी ठुल्दाइ, अर्को वोर्ल्ड कप मा दुइतिर छोरो-छोरी लाई लगाएर भुभुजेला फुक्ने सुर छ दाई ...

लहरेको त के कुरा गराइ भयो र ........ नेप्चे ले कहिले बिये गर्ने, कहिले छोरी पाउने .... अनी २०-२२ बर्ष कहिले पुग्ने ...... खोइ के हो के हो .......

रिठ्ठे कता हरायो ....

अनी जिते ......... धेरै याद सम्झायेउ यार ........ यता को मरुभुमी तिर जाँदा मैले नि नेपालको सबै हिंडेका हिमाल, पहाड, अनी तराइ सम्झन्छु ....... के गर्नु सम्झना मात्र त बाँकी छ ..... त्यो पनि धमिलो हुँदै छ ........

अनी R-Rated कुरा हरु चाँही नसम्झेको ? कि under-age थिए श्रोता हरु ......

अनी के के साटा साट गरेको बेला म सँग नि फुन मा बाट साटा साट भएको थियो जस्तो लग्थ्यो ....... भानुको सम्झनामा मेरो सम्झना भएन जस्तो छ ....
 
Posted on 08-02-10 2:34 PM     [Snapshot: 472]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता गए सबै

यो रामे ले केही पोस्ट गरेपछी कसैले केही नलेख्ने रैछ बाइ

रिसोच गर्नु पर्ने बेला भा छ -
 
Posted on 08-02-10 2:56 PM     [Snapshot: 479]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचेल यस्तै हो लहरे, प्राय मैले पोस्ट गरे सि कसैले गर्दैनन । पूर्बिय समय ४ बज्नै लाग्यो। हेर्दाइ जाउ, कोइ आउँदैन दिन ढल्दै गए पछी ।
 
Posted on 08-02-10 3:23 PM     [Snapshot: 488]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गर्दे मैले ठुल्दाइ -


ठुल्दाइ आप भी क्या याद रक्खोगे की किस दिल वाले से पाला पडा था
 
Posted on 08-02-10 3:58 PM     [Snapshot: 498]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन म त आउछु भन्दा भन्दै यता उती अल्मलिये ! अरु कता लागे नि
 
Posted on 08-03-10 8:07 AM     [Snapshot: 532]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात चौतारी!


होइन आज यो के भएको?


सबै औतारिहरुलाई कसैले मुसाको लड्डु खुवाइदिएछ कि क्या हो? कि हिजो साइली र माइलिको मा अली बढी नै गएको थियो?


 


 
Posted on 08-03-10 8:13 AM     [Snapshot: 535]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमाया जदौ ।


ओह जिते ले एकाब्यानै खोक्न भ्याइ सके छ । बगलामुखी न गाको जिते ? बिस्ते त्यही होला । गणेश स्थान मा भिड हुन्छ, बगलामुखी मा आनन्द सँग देबी दर्शन गर्न पाईन्छ, मखुला ??


 
Posted on 08-03-10 8:24 AM     [Snapshot: 537]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिते अनी ठुल्दाइ

बिहान बिहान देखी हल्ला गरेर सुत्नैद्या होइन

गणेश स्थान गैसक्या हो सप्पै - म नी जान्नु पर्‍यो - धर्म कर्म नि गर्नु पर्छ बाबै -

ल म पुण्य कमाउन तर्फ लागे  

 
Posted on 08-03-10 8:51 AM     [Snapshot: 544]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे , जिते ।


लहरे गणेश स्थान गए छ , त्यही भेर लरकी अहिले सम्म न मिले छ । बिस्टे लाई सोध त, मंगलबार गणेश स्थानमा लरकी हेर्न मनाही छ , हो कि होइन भनेर ।


 
Posted on 08-03-10 9:03 AM     [Snapshot: 547]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाहिने कुरा नी गर्नु पर्छ नी - गणेश दर्शन गर्न गा न ठुल्दाइ गणेश स्थानाँ

त्यसै आरोप लाउने = के भा यो ठुल्दाइ लाई

कलयुग  भन्या एही पो रैछ त, धर्म कर्म गर्न जाँदा पनि आरोप लाग्ने - हरे प्रभु रक्षे गर  
Last edited: 03-Aug-10 09:09 AM

 
Posted on 08-03-10 9:08 AM     [Snapshot: 550]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-10 9:27 AM     [Snapshot: 559]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वक्रतुन्ड महाकाय सूर्यकोटीसमप्रभ निर्विध्नं कुरुमे देवं सर्वकार्येसु सर्वदा


 


जदौ !


जिते, ठुल्दाइ, लहरे लाई यो सोझो रिट्ठे को मंगलबारे गन्नुमय जदौ तथा तारेमाम !


गणेशथान जाने हरु ले मलाई चाँही यसो मोतीचुर को लड्डु ल्याइदिये हुन्थ्यो नि ! गन्नु भायलाई सम्झी सम्झी खान्थे !


 


 
Posted on 08-03-10 10:05 AM     [Snapshot: 568]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिते, ठुल्दाइ, लहरे र रिट्ठे लगायत जम्मै गाम्ले लाई मंगलवारे गणेशमय जदौ।

धन्न आज चाही कमलादी गणेश सँग बासस्थान मै भेट भयो। गत हप्ता दु:ख पाको ले होला आज त बिहानै उठेर मर्निङ वाक गको रे। का सम्म पुगेर आइ स्यो त प्रभु भनेको त त्यो मुसा अली बिरामी परेको थ्यो, अझै राम्रो सँग तगडा भै सकेको छैन। तेसै ले तेल्लाई कती दु:ख दिनु भनेर असन सम्म मात्र पुगेर आको रे। बल्ल था भो, हाम्रो गणेश भगवान को भुडी किन न घटेको  भनेर त। अब मर्निङ वाक जादा नि मुसा मा जाने रहेछन र पो। 
 
Posted on 08-03-10 10:14 AM     [Snapshot: 573]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ नेप्चे !


लौ गणेश को बेन्ट्ली नै बिरामी परेछ ! हाहा अब तेसोभये ल्याम्बोर्घिनी किन्नी बेला भो गन्नु ब्रो ले !


के छ त नेप्चे खबर?


 
Posted on 08-03-10 10:25 AM     [Snapshot: 578]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, नेप्चे ।


नयाँ नेपाल को यात्राको अन्तिम भाग पनि आइपुग्यो ।


 


आजै पढौं ताजै पढौं ।


बगेको खोला फर्किंदैन, अर्को भाग लेखिंदैन। तारेमाम ।
 


 
Posted on 08-03-10 10:44 AM     [Snapshot: 581]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-10 10:47 AM     [Snapshot: 583]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gud mwarning chautaari -yans


Taaremaam Thuldaai..baaki lai gannumaya jadau..


Bagalaamukhi pugera aiiyo...laam pani kum bhid pani kum..dui jana matra majja le darsan gariyo mataa ani devi ko...Thuldai ko kaaida biste lai faida..


aba ganesthan ta belki pakha jane ho...


Lahare,Nepche,Ritthe ..ke cha naya naulo...


 
Posted on 08-03-10 11:00 AM     [Snapshot: 593]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बगेको खोला फर्किंदैन, अर्को भाग लेखिंदैन। तारेमाम । "


बगेको खोला फर्किदैन नेपाल बन्द ले ठुल्दाइलाई पर्खिदैन तारेमाम भन्नु पर्ने मा अर्कै भाको जस्तो लाग्यो मलाई त !


सान बराजुले साझामा बिज्ञापन गर्न पाइदैन भन्या छन ठुल्दाइ त्यो चाडो मेटाइदीहाल्नु है फेरी ब्यान गर्देलान नि !


पून्टे बुढा तारेमाम ! बुढा ले आँखा सनक्क सन्काएर कल्लाई खोज्या हुन बुझे त मार्दिनु लौ !


बिस्टे ब्रो नि आज त फरररर औरेजी धसेर भागेछन ! जि ओ ओ डि गूड् चाँही बुझे अरु बुझ्या भये त ढरो ढर्म


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling on TPS advance travel document to different country...
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Are you ready to know the truth?
Does the 180 day auto extension apply for TPS?
lost $3500 on penny stocks !!!
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters