hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 170386 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-20-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् हजुर्बा लाइ बोकेर् सङसङै जानि होला नि त निश् भेना , कस्तो कुरो नबुझ्या हजुर्बा को नलि खुट्टो दुख्या छ रे के :P
 
Posted on 03-20-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, मन्तयेक ला?
के हो यो? कस्को गुँड सार्ने उरो भैरा'छ ह्याँ ? पुदिना' अचार मकैको रोटि भन्दै दादा ओरालो ला' नि देखे के रे । यो पुदिना भन्या र बाबरी भन्या एउटै हो कि फरक फरक हो? बाबरीको अचार कोदा'रोटि सित सारो मिठो हुन्छन्त , ल्हस्स्हस्स्स, कत्तो मुखाँ पानी नै आयो गाँठे ।

आम्बो!! निशपाट पो गुँड सार्न लाएको रेन्त, किन के भो एइ पाट, कि सुड्डाले झ्याप धेरै हान्यो भनेर किकआउट त गरेन, अस्ति ठुल्सलाइ बर्थडेमा ब्रासलेट देको सुन्याथे हौ मोइले । अनि कता हो कुखुरो झ्याप पार्न जाँदा नि डिङोसिङो छोडेर टा'प ठोक्या' रेन्त नि, जिम्मालबा ले त्यो डिङो लाएर हिड्यो रेन्तनि
 
Posted on 03-20-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामाsss... लास्टै रेला गरिदिने के फिरि ठुल्स र सान्स मिलेर!
मोलाई किन यो चौतारिको सबले चाउsssरि जिम्स सुड्डा संग कम्पेर हान्छ हँ?
एउटा तित्स सालि छ मेरो कुरा बुझ्ने!:)

आँsssच आज राते पनि आएछन्तनि हौ! आबो के गर्छौ सोम नम्स ब्रो छैन आज,
तिमि त फिरि नम्स संग मात्र खोक्स दिन्छौ!


आपुईssss... के के साह्रो कुराहरुमा संका हानेको हौ चना ब्रो ले?
किकआउट त सोम मो कहिल पनि हुँदैन! सुड्डाले घरमा किक हान्न लाग्यो भने हान्नु भन्दा पहिले नै माइनस हुन्छ मो त घर बाट! आबो गुँड सर्ने बनेको चाहिँ अड्डा चेन्ज गर्ने भनेको!अड्डा चेन्ज भनेको चाहिँ के भनेर सोध्ने होला फिरि,
खित् खित् खित्!
 
Posted on 03-20-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा, जिम्स सुड्डाको कुरो चल्या बेलाँ, मामाले नि त्यो बज्जे निशे नि सर्न ला छ रे, कुरो गर्नु थ्यो नम्बर भएन भन्दैथिए। बेल्का एक फोन हान न त ब्रो, अनि म बुडालाई फोन लाम्ला, ३ जाना बसेर कुरो गरम्ला।
चतुरे ब्रो अल्ली दिनाँ देखियो नि त, आर्को गामको झगडा साम्य भो?
 
Posted on 03-20-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ह्यारी ब्रो नि रयाग गर्दिने के फिरि, आबो यस्स चौतारीबाट परतिर गाममा गोको कि, बब्बाल दिइरा' र छन्त हौ । के भा' रे छ भनेर यस्स लुक्स हानेको त कञ्चट तातेर खप्नै सकेन मोइले । अनि त अलि मास्तिर हेरको हाम्रो ठुल्स सुड्डा नि जमजमा'र बस्या र छ । आँsssच वानशट त दिनै परो भनेर नि ।

आबो निशपाट अड्डा चेन्ज गर्ने रेन्त नि । तित्स साली (पाटको साली भेर साली भनेको है फिरि, नत्र मलाइ यस्सै साली भन्ने भनेर फाइट हान्ला भन्ने डर) लाइ पर्नु पिर परो, आबो एउटा गीत पो याद आइगो मोलाइ --

नयाँ अड्डाको उकालि चढेर
बिजयपुर खोला तरेर
सालीलाइ बोलाउदा बोल्दिन
पर्नु पिर परो
निशपाटलाइ पर्नु पिर परो
 
Posted on 03-20-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है । मेरो जाँच भएर पो, नत्र एक एक जनलाई ठीक पार्थें । चङ्गा किन्नु तर राहुल सुड्डा सँग पंगा न लिनु भन्ने उखान थारहेन छ, त्यसलाई ।
शहरको त्यो श्रेष्ठ भन्ने साहुले झन्दै मलाई पनि कम दाम मा काम लगाउन खोजेको के भने थें आए, एक हुल साहुका जन्ति मलामि हरु सराप्न। कहिले निहु पाउँ र हिउं कोतरुं भनेर ढुक्नेहरु रैछन्, साझाका केहि पुराना हस्ति हरु।
 
Posted on 03-20-07 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा...हा...हाssssssssच्छिउँ !!!
 
Posted on 03-20-07 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार!
 
Posted on 03-20-07 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार नमस्कार!
 
Posted on 03-20-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु! के के छन् सबैका हालखबर? सबै जिम्दै-जाग्दै छौ होला के रे!

नेपालटार ग'र आ'को चाइञ्जो थकाईले हो कि के ले हो, थला परियो गाँठे! हुनत नेपाल खाल्डाँ धूलो र धूवाँ पनि मनग्गे खाइयो चाईञ्जो, दुई-चार बर्खजतिलाई पुग्नी गरी!
 
Posted on 03-21-07 2:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ! नमस्ते !!
शुभ प्रभात ।
आज त बिहान देखि घाम लागेर कस्तो रमाइलो भैराछ ।

गौतम जि वेलकम ब्याक ।
रमाइलै भो होला क्यारे नेपाला बसाइ ।
 
Posted on 03-21-07 3:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हात काट्यो चालिसे चुराले
माया फाट्यो गाउँघरको कुराले...

 
Posted on 03-21-07 3:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो दशा लाग्यो नि अहिले साल
दुइ बर्शमा छुट्यो नि मायाजाल

फुल्यो धनियो
पवित्र मायामा दैब खनियो
-----------------


दादा र यामेलाइ जदौ, गोताएलाइ वेलकम ब्याक
 
Posted on 03-21-07 6:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सप्पैलाई
एसो घाम लागेको दिनाँ साइकिल चढेरे धन्दामा जाँउ भनेको क्या अरेर हुन्थो । हिउँ पग्लेर थामिनसक्नु भा हैछ । झन एसो सर्टकट हानेको त, पहिला पहिला को असन बजार जस्तो हिलो छ्याप्छ्यापै । टाउकाआँ जुत्तो बोकेर हिन्नमात्र बाँकी । साइकिल नकुदाकोनि जुगौं भइछ, माथिआट पसिना तर्तरी , तलबाट चक्कोले टुप्पीसम्म हिलो छ्याप्ने । पाउनु दुःख पाइयो बुझ्यौ गाउँले हो
 
Posted on 03-21-07 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआअ ।
सबै गफादी हरु बिहान बिहानै भेला भैसक्एको रैछ ताआआआआआआआ
 
Posted on 03-21-07 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु,

दादा, यामे, झिल्के, रामचन्द्रे, ठुली लाई नमस्कार, गोताएँलाई वेलकम ब्याक!

रामचन्द्रे पनि अल्ली दिनाँ झुल्क्या र च, चित्त दुख्न ठीक भो? अनि त्यो टाउकाँ जुत्ता बोकेर हिडनु भन्दा त खुट्टै काधाँ राखेर हिडे आनन्द नि, जुत्ता खोली राख्न नि नपर्ने।

थुली, चिया पियो?
 
Posted on 03-21-07 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो चित्त दुख्ने, नाटक गर्ने भन्या त रौसीले छोएको ट्याममा मात्र हौ । अरु बेलाआँ त लाजै मर्दो भइहाल्छ नि । गाँउलेहरुले बिर्से भन्या त के खाएर हु्न्थ्यो, अहिले आएर पिंध आँ टोकिहालो :डी
 
Posted on 03-21-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, गाम्ले सबैलाई । मन्तयक ला?
ठुली, राम चन्द्रे,हरि, झिल्के, दादा, यामे गोतामे आदी इत्यादिमा अभिबादन ।
गोतामे को नेपाल यात्रा बृतान्त सुन्न पाए बेश हुन्थ्यो ।
छिट्टै सन्चो होला भन्ने कामना गरेको छु ।

अनि त्यो टाउकाँ जुत्ता बोकेर हिडनु भन्दा त खुट्टै काधाँ राखेर हिडे आनन्द नि, जुत्ता खोली राख्न नि नपर्ने। ( बडा मज्जा को आइडिया रैछ)

थुली, चिया पियो?
 
Posted on 03-21-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ HELLLLLLLLLLLLLLLLLLLLLLLLLLLLooooooooo

अब के को चीया खानुनी बेला न कुबेला, की कसो ठुली?
-------------

रौसी खान जाउ दाजै
रौसी खान जाउ

तेही तल ठुल्नानीकां रौसी खान जाउ
एक हातमा खैनी साथी एक् हातमा बीडी
तेही तल ठुल्नानीकां रौसी खान जाउ
 
Posted on 03-21-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रौसी खान जाउ राहुल सुड्डा
रौसी खान जाउ हरे
रौसी खान जाउ रामे
रौसी खान जाउ यामे
रौसी खान जाउ दादा

गांजा तान्न जाउ नीस् पाट्
गांजा तान्न जाउ चतुरे
गांजा तान्न जाउ राते
गांजा तान्न जाउ चीत्रे

कफी खान जाउ मास्टर्नी
कफी खान जाउ ठुली
कफी खान जाउ तीरु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters