hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 189106 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-05-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he he he hasayo bhaute le..........heel ta lagaunai paro ni aba aba feri teso garda ni hamro deepjile lekhnu bhako bujhina ta

Thuli ke cha ho? aja bholi busy huna thaleko ho? chitre ke cha ho? khana khayo?
miss sis ko aja fursad ho? hariyo makai ta malai ni khana man thiyo polera.
ritthe le "कुलङ्हारे हरू" re
la namaskar sabailai feri !!!
 
Posted on 09-05-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khit khit khit Deep jyu le hasaunu bhayo Deep jyu hajurko man kina/ kasar jhasanga bho.

oie ritthe timi bhoot ho. kina Deep jyo ko man jhasanga garideko

chitre ke cha timro.
 
Posted on 09-05-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepche di hajur ki buini aaj bholi sarai busy cha.
 
Posted on 09-05-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म चाँही हसुर्न गये है, तिमीहरू हसुरे नि हसुर पसारे नि पसार.....
 
Posted on 09-05-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको पहिलो तारेमाम् है।
क्रिक्रेट बहुत इन्टरेस्टिङ् होला जस्तो छ, डिस्टर्ब न गर है केट केटिहरु।
 
Posted on 09-05-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते, मिस दिदी,सान्नानी, दीप, रिठ्ठे जी, नेउची भाउजू, ठूली सबैलाइ जदौ!

ठूली, तरकारी कतिको बेच्दै छौ?

नेउची भाउजू, के छ हालखबर? म नि ब्यस्त भएर बिजी भा'कोले धेरै बोल्न भ्याएको छैन।

रिठ्ठे के गर्दै हो? ब्रो को त मोज जस्तौ छ नि?

तारेमाम् राहुलदाइ!
Last edited: 05-Sep-07 11:58 AM

 
Posted on 09-05-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निक्कै पछी पो भेट भो त सान्नानी। अनि के छ हालखबर? छोरीलाई कस्तो छ? कति महिनाकी भइ? अनि तिमी काफल टिप्न जाँदा कसले हेर्छ नि?
ठुलि, तरकारीको ब्यापार कस्तो छ नि आज? ठोट्नेको अमिलो रस खान मन थियो, यसो दुई चारोटा जोगाइदेउ न।
अरु सबै गाम्लेहरुलाई अपरान्हकालीन जदौ।
 
Posted on 09-05-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६ बलमा १० रन बाकी, दुष्ट छिमेकिले जित्न। हारोस दुष्टहरु।
 
Posted on 09-05-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chiplu ठोट्नेको bhaneko ke ho?????????

chitre tarkari bechna ma sarai busy chu. timro fursad bhae help garna aaune ho ki

Rahul da namaste gare
 
Posted on 09-05-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, बेच्न सकिएपछि पैसा मिलाऊन चाहिँ म हेल्प गर्न आउँछु ल?

 
Posted on 09-05-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe da hajur ko aakha le paisa chutyaauna saknu hunna. feeri paisa lai paper bhanera faldinu bho bhane ke gerne. baru bhare rati dhedo ra saag khaane bhae banai dimla ni.
 
Posted on 09-05-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल-बा, दर्शन गरेँ। (जिम्माल बुढा मापाका छन्। दर्शन भन्न पाछैन तनक्क तन्किए, फुटेका खुट्टा जोडेर। मै थोडी उसके पोता हुँ कि पाव छोउँ। । म पनि के कम जबर्जस्ति हात तानेर हातमा ढोगेँ। )

भैँसी दुहेर हात पनि धोएनौ बुढा ? गोबर गोबर गना'को छ त।


 
Posted on 09-05-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ढिँडो र साग बनाइदिने रे! :)

लु तलको प्रश्नको उत्तर देऊ उसोभा'

१) ढिँडो कसरि पकाइन्छ?
२)ढिँडो कसरि खाइन्छ?

 
Posted on 09-05-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! गोबर गोबर गना छ रे हातमा???
हाहाहा मोराको नाकमा के लाएछ कुन्नि?
अइ भर्खर ठुलिलाई आशिर्वाद दिँदा उसको टाउको मुसारेको हो कसरि गोबर गनाएछ त हँ???

 
Posted on 09-05-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe da maile kahile ni dhido khaako chaina ani pakaako ni chaina. tara jimmalni bhauju sanga bhare bhare sikumlaa.
birkhe da maile mehendi lagako kapalma tehi bhaera hajurko haat gobar ganaki khit khit khit
 
Posted on 09-05-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इसारामा अल्मलिन्छु, अंगालोमा अल्झिन्छु
बिर्से सम्झिन्छु, होस गर सम्झे बल्झिन्छु

मन ठेगानमा आउँदैछ अब बल्ल --
 
Posted on 09-05-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबैलाई।

ढिँडो पकाउने तरिका।

१) फलाम् को कराई मा ४ बहग् को ३ भाग् जति पानि हालेर उमाल्ने।
२) पानि उम्लन थालेपछि कोदो, मकै वा गहुँको मसिनो पिठो पानिमा अलेली गरेर राख्ने।
३) अनि फलामकै दाबिलोले पिठो पानिमा घोल्दै जाने वा मस्काउदै जाने।
४) ढिदो अलिक् गुत्पाक् जत्तिको सारो हुन्जेल् पिढो थप्ने र मस्काउने क्रम् दोहोर्याई रहने।

५) अब तयार् भयो, गुन्द्रुक् मा चोब्दै खादै।

खाने तरिका।

१) दाबिलोले एक दल्लो ढिँडो थालमा हाल्ने।
२) कचौरामा गुन्द्रुक् वा अरु झोल् वाला तरकरि वा दुध् वा दहि राख्ने।
३) हातले सानो सानो ढिँडोको दल्लो छुट्याउने।
४) कचौराको तर्कारीमा चोब्ने।
५) मुखमा हाल्ने, जिब्रोले एकैछिन् खेलाउने र स्वात्त निल्ने।

ध्यान् दिनु पर्ने कुरा।

१) धेरै तातो ढिँदोले तालु खुत्याउने प्रबल् सम्भवना हुन्छ।
२) चपाउनु हुदैन, नत्र मुखै भरि अड्केर बबाल हुन्छ।

ल enjoy गर्नुस्।
 
Posted on 09-05-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल ले नी खत्तम गर्ने भए -- ठुली आँखा देखदैनन जिम्माल भन्नी भौते "भैँसी दुहेर हात पनि धोएनौ बुढा? गोबर गोबर गना'को छ त। " सोध्ने जिम्मललाई अनि जिम्माल फेरी "अइ भर्खर ठुलिलाई आशिर्वाद दिँदा उसको टाउको मुसारेको हो कसरि गोबर गनाएछ त हँ??? " भन्नी --

हेरी हाम्ले के बुझ्नी? खै के के --

सबनम त हराई नी यार।
 
Posted on 09-05-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे जिम्मालनि भाउजु सँअ सिक्ने रे???
तिम्लाई हामि दुइजना भ'र यस्तो ढिँडो पकाम्न सिकाउँला है, पछि दिसिमा ढेँदो को पसल कोलेर बस है थुलि?

ठुलिको पसल आगाडिको साइनबोर्ड-

"ए हजूर कता? रसिलो पोसिलो ढेँडो यता"
सिमित समयको लागि, एक प्लेट ढिँडोको अर्डरमा ठुलि साउनि को एक मुस्कान फ्रि!!


शहरमा चर्चा चल्छ अनि-

" के छ यार रामे? "
"ठिकै छ यार, तेरो के छ?"
" के हुनु ब्रो झुर छ यार लाईफ"
" यस्तै हो यार के गर्नु हिजो लास्टै झ्याउ लाएर ठुलि साउनिको पसलमा ढिँडो खान गा यार"
" हो र? मलाई नि झ्याउ लाया छ, म नि जानु पर्यो आज, हिन संगै जाउँ बरु?"
"हुन्छ जाउँ न त, भोक नलागे नि जाउँ, ढिँडो जस्तो भए नि ठुलि साउनिको मुस्कान दामि छ"

नयाँ उखान को उत्पत्ति!!!
"झ्याउ लागे ठुलि साउनिको ढिँडो खानु"

ढ्यानट्यार्यान....
 
Posted on 09-05-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahha deep jyo le balla thik kura garnu bho.

sunte thanks hari dhido pakaaune ra khaane tarika lekhi deko ma.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters