[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Vote for Niket

[Please view other pages to see the rest of the postings. Total posts: 148]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 88569 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-06-10 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

साझाका मित्रहरुलाई एउटा आग्रह!


हुन त यो आग्रह कुनै ठूलो सामाजिक कार्यको लागि होइन, नत मेरो ब्यक्तिगत फाईदाको लागि नै हो, तर पनि साझाका साथीहरुबाट मेरो अपेक्षा भनेको एउटा परिवार र त्यो परिवारसँग सम्बन्धित व्यक्तिहरुको खुशीको लागि सानो योगदान हो। वास्तवमा कुनै पनि परिवारमा एउटा सन्तानको आगमन हुँदा कति हर्ष हुन्छ र त्यो सन्तानको लागि बाबुआमाले कसरी सके जति खुशी दिन चाहन्छन् भन्ने कुरा त कतिपय साथीहरुले अनुभव पनि गरिसक्नु भयो होला (भलै हामी मध्य धेरैले हामीलाई बाबुआमाले कस्तो दु:ख गरेर हुर्काएका थिए भन्ने कुरा चाँही बिर्सिसकेका हुन्छौ)। आफ्नो पहिलो सन्तानको रुपमा जन्मेको निकेत ढकाललाई एउटा वेबसाइटको  baby of the month बनाउने मेरो दाजुभाउजुको प्रयासलाई यहाँहरुको सद्भाव र समर्थनले सार्थक बनाउन सक्छ। मैले यो आग्रह यहाँहरुसँग गर्नुको उद्देस्य त्यो परिवारमा अलिकति खुशीको माहोल छओस् भनेर मात्र हो अन्यथा नलिनु होला।


साथीहरुलाई मेरो कुरा चित्त बुज्छ भने यो तलको लिन्क म क्लिक गरेर आफ्नो ईमेल राखी निकेतलाई भोट गर्नु होला। यो भोटिङ प्रत्येक दिन गर्न पाईन्छ।


http://www.gerber.com/Photo/?entryid=65772&source=10086654&utm_source=Gerber&utm_medium=email&utm_content=PhotoAcceptedReminder&utm_campaign=GerberGeneration#/detail/


कोही साथीलाई मेरो कुरादेखी रिस उठे मलाई मजाले गाली गर्नु होला।


धन्यवाद! 

 

अर्की एउटी नेपालीकी छोरी  फुच्चीको फोटो भोट दिन मिल्ने भएछ यो महिना चैं ..
यो महिनाकी बच्ची "संबिधा" लाई भोट दिन यो लिंक मा जानुहोला ..

http://www.gerber.com/Photo/?entryid=91263&source=10086654&utm_source=Gerber&utm_medium=email&utm_content=PhotoAcceptedReminder&utm_campaign=GerberGeneration#/detail/


 

 
Last edited: 10-Sep-10 10:49 AM

 
Posted on 08-08-10 8:46 AM     [Snapshot: 726]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मेरो तर्फबाट अर्को भोट!!



 
Posted on 08-08-10 10:51 AM     [Snapshot: 761]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I voted twice today too and continue doing so throughout this month. Hope everybody will remember to vote for him as they have been doing for the last couple of days. My best wishes are with Niket.
 
Posted on 08-08-10 12:57 PM     [Snapshot: 801]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cheers lutee, Nas, tamanglakola and ?????-???


here goes my vote to bhunte.........


 



 
Posted on 08-08-10 1:46 PM     [Snapshot: 809]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"रह्यो अन्न्यएको कुरा, तिमी सकेको भोट हाल, परेको म बेहोरुम्ला।"

परेको बेहोर्ने मान्छे भएपछी मैले पनि यता उता यसो कसैले हेरेको पो छ कि भनी निस्चित गरेर ३८१ भोट लाई ३८२ मा पुराए। समय ले साथ दिएमा भोली पर्सी र अरु दिनहरु मा पनि साबधानी का साथ भोट हाल्ने नै छु। 

 
Posted on 08-08-10 2:20 PM     [Snapshot: 822]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu maile ni bhinda bhindai computer bata 3 wota halde ....... 386 pugyo

 
Posted on 08-08-10 11:18 PM     [Snapshot: 893]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Naya utsah ko sath ek bhot aaja pani.
Ke garne  Yo BHUNTE ko sunidine kohi bhayana jasto cha. Kasaile khas mat-lab nagareko ho ki jhai bhan huncha.

 
Posted on 08-08-10 11:40 PM     [Snapshot: 906]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कतै "निकेत" voting  हाम्रो देश को प्रधान मन्त्री को चुनाउ जस्तो त हुँदैन ? ९०५ साझावासी ले यो बिचरो पातो भ्रमण गर्द पनि जम्मा जम्मी ४०० वोट नपुग्नु भनेको कती दाँयानिय हो । 
मित्र बर्ग यसो होस्टे मा हैसे गर्न मिल्दैन ? 

 
Posted on 08-09-10 8:23 AM     [Snapshot: 972]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नेपालीको बनी महा-बानी हो , भोट् र नोट् हाल्न भने पछी, १  कदम पछी हट्ने ।


अरुलाई चोट दिन भने २   कदम अगाडि बढ्ने । 


न त आमा पट्टिको को न त बाउ पट्टी को भन्दै निर्दोष निश्चल बालकमा  पनी खोट खोज्दै होला धेरै जना ।


भोट् हालियो गर्बका साथ।


 
Posted on 08-09-10 9:01 AM     [Snapshot: 985]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिय मित्र Ajneya,
सायद मित्रले मेरो पोस्टिंग त्यति ध्यान दिएर पढ्नु भएको जस्तो लागेन| मेरा लागि संसारमा जति पनि बालबालिका छन् सब बराबर छन्, चाहे त्यो नेपाली को होस् वा बिदेशी को| मित्रले यहि कथनलाइ कपटपूर्ण वा छलछाम पूर्ण को बिल्ला ओढाउनु भएको भए मेरो भन्नु केहि छैन| "I am guilty as charged" भन्छन नि त्यही हो|


मित्रको कथन "हरेक बाउ आमा ले आफनो सन्तान अरु भन्दा सबल, सक्छम, र बल्वान देख्नु सर्बथा आप्रकृतिक वा नौलो चै आवस्य आनौठो चै होइन है" प्रति म ११०% सहमत छु| मैले निकेतका अभिभावकले भोट हाल्नुलाई अन्यायपूर्ण भन्ने बकम्फुसे र छलछाम पूर्ण आरोप् लगाउने आट गरेको छैन| वहाहरुले भोट हाल्नु प्राकृतिक कुरा हो|


मेरो नजरमा, मेरो विचारमा यस धागो मा चित्रित बालकको लागि भोट हाल्नु अरु शिशुहरुको लागि अन्याय हुन सक्छ| त्यो नितान्त मेरो विचार हो| अरुले भोट हाल्यो भन्दैमा म उसलाई अन्यायी मान्दिन| मेरो विचार संग सब जना सहमत हुनुपर्छ र त्यसैको अनुसरण गर्नु पर्छ जस्तो मलाई लाग्दैन| नत्र मेरो नाम हिटलर राख्दिए भैहाल्यो, या म संग सहमत नहुनेहरुलाई कपटी, छलछामी, बकम्फुसेको दोसल्ला ओढाइदिए पनि भैहाल्यो|


मित्र अब यसमा "चन्दा आतंक", "संबिधान", "६०१ सभासद" को प्रसङ्ग कसरि आयो त्यो तपाइलाई नै थाहा होला| मलाई न जान्ने रहर छ, न त जाँगर नै|

Last edited: 09-Aug-10 09:05 AM

 
Posted on 08-09-10 9:38 AM     [Snapshot: 1011]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 08-09-10 9:39 AM     [Snapshot: 1011]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 


लौ आजको मेरो भोट भुन्टेलाई!


साथै भोट हाल्ने र नहाल्ने सबैलाई धन्यवाद!


 



 
Posted on 08-09-10 9:48 AM     [Snapshot: 1019]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

निकेत बाबु लाई मेरो नि गयो भोट् ! बरु एउटा कुरा चाँही झ्याँस भो के ! ठ्याक्कै ४२०औ भोट् हाल्नेमा परिएछ !


बरु निकेत बाबु र उनका बुवा आमा को बसाइ नेपाल मै हो कि बिदेश तिर यसो बुझ्न पाये हुन्थ्यो कसैलाई थाहा भये !



 
Posted on 08-09-10 10:05 AM     [Snapshot: 1041]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

mero 3 vote hai.. asti dekhi..

 
Posted on 08-09-10 10:09 AM     [Snapshot: 1045]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अमेरिका बाट मात्र भोट्  हल्न मिल्ने रे, अब आफु पारीयो जोगी, कहिले का, कहिले का

 
Posted on 08-09-10 10:23 AM     [Snapshot: 1063]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तेइ ले त पर्‍यो फसाद, हुनत केही समय अगाडि उता समुन्द्रपरी को के भन्चन कि अष्ट्रेलिया र यूरोप का मित्रहरुले त vote दिय भन्थे, खै कसरी हो ?
यसो कोही साझावासी साह्रै Techi हुनुहुन्छ भने (___________)जी लाई यसो सहयोग गरम्न, केही भाई पो हाल्छ कि ?

 
Posted on 08-09-10 11:46 AM     [Snapshot: 1092]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

la mero tarfa bata pani youta vote gayo, will try to do that tomorrow as well ....
 
Posted on 08-09-10 5:02 PM     [Snapshot: 1159]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Geology Tiger timilai kina gali garcha yesto kam ko laggi
 
Posted on 08-09-10 7:40 PM     [Snapshot: 1179]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नाज mistakely फ्ल्याग हानेछु। गल्ती भो .....my bad!! Thumbs up नि  दिएकोछु है! 



 
Posted on 08-09-10 8:31 PM     [Snapshot: 1195]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Lu, maile pani bhot halde.

 
Posted on 08-10-10 11:30 AM     [Snapshot: 1277]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


गरी खाउ, तमाङलकोल, ८८४७, ध्वाँसे, नाज र चेलीलाई भोटको लागि धन्यबाद! नाजले चाँही बहुत खासाको कुरा गर्‍यो ती पाजिहरुलाई भोट दिएर जनताले सभासद् बनाए, उनीहरु चाँही हड्डीको लागि कुकुर लडे जस्तो कुर्चीको लागि लडे बसेका छन्। चेली लागायत यो थ्रेडमा टिप्पणी गर्ने तथा नगर्ने सबै मित्रहरुको लगातार भोट हाल्ने क्रम जारी रहनेछ भन्ने आशा गर्छु। मित्र__________को सदाशयताको लागि धन्यबाद, तर यो प्राबिधिक कुरा कसरी सल्टाउन सकिन्छ मलाई नि त्यति ज्ञान भएन। यति भन्दै भुन्टेलाई आजको मेरो भोट हाले।  


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters