uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

[Please view other pages to see the rest of the postings. Total posts: 245]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 100442 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 01-03-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Yahoooooooooooooo maile ni eutaa story lekhe. Lifemaa first time story lekheko. milaaera padhi dinu holaa. यो कथा मैले मेरो चौतारीको साथीहरुलाई जिस्काउनको लागि लेखेको कथा हो खित खित खित कथा काल्पनिक हो।


"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

लेखक ठुल्नानी थकुरानी

 
 
Last edited: 03-Jan-08 11:10 AM

 
Posted on 01-03-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mangsir ma bihe re. ahile Paush lagi sakyo.   Hamile bhoj khana ajhai 11 month kurnu parne.


 
सान्नानी
Posted on 01-03-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa launa thuli kasto ramro katha lekheki, manai ramailo bho. jimmal ba le bhane jastai innocence jhalkinchha timro lekhaima. keep it up girl. :D
 
Posted on 01-03-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


pjna007 thanks padhi dinu bhaeko maa.

no_quiero नाइ नाइ म त सधैं आउने साझामा। अनी मेरो बिहेमा आउनी बेला गिफ्ट नि लेर आउनुस्। होइन भने ढोका बाटइ फिर्ता पथाइ दिम्ला


 
Posted on 01-03-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero bata sabailai Darsan hai...ani naya barsako mangalmaya suvakamana. chitako  pugus, socheko pugus sabai gaunle haroolai.

Lau Thulijyu le ni katha kasto ramro lekheko. Gajab chha katha ta ! keep it up.

 

Hurrey!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!


 
Posted on 01-03-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्ले नि पढ्या छम है ठुलु, राम्रो लाग्यो कथा त तर क्या ट्र्याजिक पर्या रइछ ठुलु लाई बोर भयो नि


 
Posted on 01-03-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे उबेला त पर्नु त्राजिदी परेको थ्यो। बिचरा म। अब तिम्रो कथा लेख्ने पालो रित्थे "म दोसी होइन"


 
Posted on 01-03-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म नि लेख्म्ला तर अली फुर्सतमा है ठुलु
बरु तिमी तेस्मै थप्दै जाउन त, आखिर कथा जती लामो भयो तेती राम्रो हुन्छ क्यार
नामै त कथा


 
Posted on 01-03-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अरु सबै कता लागेछन त खै? म त हसुर्दै हो है


 
Posted on 01-03-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेत्तेरिका चौतारी भनेर कता छिरेछु अध्यारो मा, मार्ने भये मलाई अब


 
Posted on 01-03-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे अब यो कथा चै २ बर्ष पछी मेरी बिहे भयो भने थपुला। एस्मा के थप्ने केही छैन खित खित खित।


 
Posted on 01-03-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo hansome abhagi keta ma nai hu ni . ahile pani teti nai handsome chu.tara uptown girl,maile timro photo herera huncha bhanekai chaina.give me some time hai maiya.
 
Posted on 01-03-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


thePidit भो किन झुत्तो बोल्नु हुन्छ। अब बिहेनै हुने भएची किन कुरा लुकाउनु पर्‍यो। अब हजुरले गिव्नी सम ताइम भन्दै ताइम लियो भने फेरी अर्कैले उदाउला नै हजुर फेरी हेरेको हेरै होलानी खित खित खित


 
Posted on 01-03-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि ले कथा लेखेर नि २०-३० comments आइ सकेछन्, कति छिट्टो। आफु त भर्खर् देख्दैछु बाबै।

त्यो केटा भनेको दाने नै हो कि कसो। खित् खित् खित् खित्


 
Posted on 01-03-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्ते ज्यु म त हजुर एस्तो बाल भएको मान्छेले नि किन मेरो कथालाई बाल नै नदिएको भनेर त्वाअाअाअाअा परिराको। अब फेरी उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ कताबाट दानेको कुरा गरेको। के दाने मात्रै एउटा केटा छ र यो संसारमा


 
Posted on 01-03-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good job my dear uptowngal
 
Posted on 01-03-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


uptowngal, short and sweet yesailai bhanchhan.

 
Posted on 01-03-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ल दाने नि आइपुगेछ! के छ ब्रो? कति दामी कथा है? 


 
Posted on 01-03-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


डाउनटाउन ब्रो के छ हौ?
आज कता बाट यता तिर हो
चित्रे पित्रे के छ खबर?


 
Posted on 01-03-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे पिट्ठे मेरो ठीकै छ, तिम्रो नि? 
अब एकछिनमा कहीं नभाको मिटिङ् रे! (ईटिङ् चैं भैसक्यो)


 
Posted on 01-03-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाने ब्रो, तारेमाम्।
अब ठुलीको कथाको ह्यान्सी अर्कै पो हो कि भनेर आइ ग्लास लिएर छिरेको जस्तो लाग्यो है मलाई त।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters