magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ramromanchey

logan

mno
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 क-कसको के के बिक्यो ?

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE: <<  1 2  
Keywords associated with this thread

magorkhel reply
[VIEWED 32468 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-29-16 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

२-४ जना नामी बनियाहरुको झाट बिक्री भयो कही तपाईंको नाम पनि लिस्ट्मा परेको छ कि ?

दशैको बिदा सुरु हूँन पाएको छैन घर कूदन तैयार हुईनथ्यो | अहिले सम्झिदा जिउ सीरिंग हुन्छ | ट्रकको पछाडि होईन हुड़मा सुतेर गईनथ्यो | दशैमाँ हिन्दू बाहेक अरुलाई त भ्याकेसन नै हुन्थ्यो , तेहि कुरा समझिए | क्रिसमस : क्राईस्ट जन्मियो जून / जुलाई तीर मनाऊं चै डिसेम्बरमा | यिनले पानी हाम्रै नक्कल गरेका हूँन की यिनी हरु पनि हाम्रा ब्राम्हण भन्दा तीन हात माथिका भएका हूँन ? फाल्गुन चैत्र तीर दशमी मनाईन्थ्यो जाठा हिनुस्तानी हरु हैजाले सखाप नै भए पछि एउटा चतुरे ले ज्यांन जोगाउने उपाय निकालेका हुनाले हिन्दुसानीको संख्या यो बिधि बढन गएको नत्र हरेक दशै तिहार मिलाएर १-२ सय मात्रै माथि पुगे पनि हजार बर्ष देखिको जंमोत्पादन को हिसाब गर्नुस त ? हदै भए ४०-५० करोड़ पुग्थ्यो होला ? फेरी तेस बेला हैजा लाग्यो भने पानी पिउन दिदैन थी ए | एस्तै हिसाबले त तिमि हामी पनि जन्मीएकै हुदैन थियौ होला ?

मलाई यो छुट्टी एउटा vacation झै लाग्छ | एउटा लगौटी मित्रको निमन्त्रणा माँ उत्तर तीर हानियो | जाडो महीना उत्तर हानिनु उपहास जनक कुरा हो भन्थे | फिली तीर ठुलदाई , बोस्टन तीर सिरिस दाई को नाम निकै चर्चित हुनु हुन्छ रे ? यिनी चै हामी ४-५ परिवार बिच मात्र चर्चित छन | यिनले बनाएको घडी चरो बाजेको पसलको फिलाले पनि भेटाउदैन | नया नया हुदा हामी २ /२ घंटा दौडाएर काम छोडेर भए पनि जान थयौ भने यो बेला तेस्माथि बिदा परेको हीउमा चिपपलेला भन्नु पनि परेन , सापरा चपाऊँन पाइने किन पछि परिन्थ्यो ?
इनको पकवान को कला ४-५ कक्षा देखि सुरु भएको हो जस्तो लाग्छ भने चाईनिज प्रेसर कुकर माँ खसी मासु पकाएर चोक्टा चै सीलिंगमाँ टास्ने मानिस माँ यिनै पहिला महापुरुष हूँन | मधेस हुईंजेल इनका घरमा कुकुरा छिरेंन | फेरी जातिबादको कुरा गोरखेले छिरायो भन्नु होला | नत्र मेरो कुरा ट्रम्पको ट्वीट जस्तो भएर जाठाले के लेख्यो भनी पछि लागलांन भनेर प्रस्ट्याउन खोजेको मात्र हु | काठमांडू बस्दा बॉईलर कुखुरा ल्याएर आफै काटकूट गर्थे , तेसो गर्नु को कारण चै आफुले भने जस्तो टुक्रा बनाऊंन र हड्डी टुक्रा रहित होस भनेर रे ? कहिले काही इनका कुरा सुनंदा डाक्टर नै हुनकी जस्तो पनि लाग्थ्यो | बुझिस यो फिला र सापरो जोडिएको ठाउमा नरम हड्डी हुन्छ तेलाई मिलाएर काट्नु पर्छ , तेस्मा फॉस्फोरस पाइन्छ भने नरम हड्डी चबाउदाको स्वाद नै अर्को रे | देखु भयो हैंन त ? जातले पाउने एउटा ज्ञान गुणका कुरा गर्ने अर्कै ! कुनै दिन उनले काटन सिकाएको कुरा सझामा राखी दिउला भनेको छेपाराको कथा झै भएको छ |
हामीले नक्कल गर्न भारतीय बाट सिकेका हौ की हामी नेपालीको आफ्नै बिशेषता हो ? किन सोधेको भने सानो हुदा केहि बर्ष मधेस बसाई हुदा जति खेर हिंदी सिनेमा नामी हुन्थ्यो ती सुजीकार हरुले " शालीमार" " दास्तान" "ममता" पैगाम्बर आदि इत्यादि नाम फेरी हाल्थे | यो क्रिसमस बिदामा साझा छिरिए पनि सरसरती नजर मात्र दौडाएको रहेछु | परिवार सदस्य सस्तो भयो होला भनी झ्याले किनमेल तीर लागे पछि अलिक ध्यान दिएर हेरेको त हस्तीहरु ka हस्तमैथुन मात्र देख्छु | कट्टु ब्रोको नाममा २-३ ओटा छद्म नाम , इंस्टाग्राम को नाममा पनि तेस्तै | धन्न पातकी हरुले पातकी कुरा लेखेनछान खाली मैथुन मै मात्र माँ सीमित रहेछन | यी पातकीका नाटकलाई सत्यकथा ठान्ने अर्का महा पातकीहरु यस्ता कुरा पढ़न पाउदा नामर्द छोरालाई बाउले बिहे गरेर दुलही भित्र्याइ die झै हुन्छ |
नामी बनियाको झाट पनि बिक्छ भन्थे यो साझामा खरीदारी भइसकैछ | जसका जसका झाट बीके तिनलाई बधाई छ अ नी साझाका नया झाट किन्ने बनियाहरु स्टाक झै राखी राख , ट्रंप को राष्ट्रपतिकालमा तेब्बर चौबर बनाउला |
Last edited: 29-Dec-16 04:24 PM
Last edited: 29-Dec-16 05:03 PM

 
Posted on 12-30-16 11:59 AM     [Snapshot: 1429]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lol magorkhe, is your son typing the most recent comments for you. You could barely finish a sentence in other threads and now you sound like a middle schooler all of a sudden . Sorry couldn't help but notice. Much library to whoever writing these for you.
 
Posted on 12-30-16 12:10 PM     [Snapshot: 1442]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo magorkh1 bhatti wali ko najayaj plla bhayera ho ki aru ni k k karan cha..yesli yesko aama ko gali kati choti sunna man lageko ho...terko aama lai hario bas ma badera bagmati ma ladaune..

o self respect bhako manche..hawa taal ma afno alu jasto thread ma mali tancha..ani pet bhari aama ko gali khayera danga parcha...
kati gali garnu yo madarchoot lai.. still life goes on
 
Posted on 12-30-16 4:07 PM     [Snapshot: 1547]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 06-Jan-17 09:06 PM

 
Posted on 12-30-16 6:25 PM     [Snapshot: 1610]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्कुल् जानु अघी बजैले भन्थिन बाटामा भुस्याले भुक्क्न सुरु  गरे  भने बाटो छलेर हिड्दा बेश हुन्छ | एकले भुक्न सुरुगरे पछी टोले हरु मतियार हुन बाकि पनि भुक्न सुरु गर्छन्| किन्की यो तिन्को जन्म जात गुण हो | अहिले बजैले भनेको ठ्याक्कै मिले जस्तो लाग्यो |

एक जना डाक्टरको मोटर साईकल लाई ट्याक्सी ले ठोक्काइ दियो रे ? कस्ले कस्लाई ठोक्कायो र दोश कस्को हो सुरु हुनु अघी नै ट्याज्सी ड्राइभरको झुन्ड ले डाक्टरलाई नै दोशी बनाईसके | बर्ग हित को लागि सबै ट्याक्सी बाला एक मत भए झै एउटै आचरणका बोकेकाहरु यो साझामा एउटा झुन्ड हुनु कुनै नौलो कुरा होईन| कोही बुझेर लागे, उनिहरुको कम्मेन्ट श्वासथकर नै छ | जो पूर्वग्रह लिएर छिरे उन को कमेन्ट हेरे थाहा हुन्छ | म पनि तेही स्तरमा पुग्न सक्दिन !

मैले तिमीहरुलाई घिच्च्याएको छुईन, जबर्सती पढ्न लगाएको होइन, पहिले पनि बुझेनै भने के खान फेरी चिहायौ त ?
एउटा कमेडी हेर्न गएको सित्तैमा छिरेछु भन्त्यो रे?

अनी झा जिको उखान मिल्छ जस्तो लाग्छ " हाती चले बजार भुसिया भुके हजार"|

जित्नै पर्छ भनेर आमा चाक्ली गर्ने लाई म के उपाधी दिउ | खिचाले टोक्यो भनेर उस्को खुट्टा तोक्न जानु हुन्न भन्ने बजैको कुरा सम्रण र पालना गरौ होला | लेखन् खोजेको सेटायर हो दन्त्य कथा होईन तेसैले क पछी ख नै आउनु पर्ने गोर्खेले च् मा पुर्यायो र बुझिएन | को हि को हि The End पछी पनि केही आउछ कि भन्ने मनिष हरु पनि देखेको छु यदी यो बर्गका पाठक हरुले बुझिन भनी छाडा र आमा चाक्ली गाली लेखी नबस्नु होला | 
Last edited: 30-Dec-16 11:35 PM

 
Posted on 12-30-16 9:21 PM     [Snapshot: 1723]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma nepali को कमेंट मैले मेटि दिए किन्की उन्ले त्यो धागोमा " तेरो आमालाई हरियो बासमा ३ ठाममा बाँधेर.........." लेखी  मृत्‍युको कामना गरेका थिए |
कही मानसिक अस्पताल बाट छुटेको मान्छे त होइन यो ?
मुला साझामा छिर्नुको अर्थ यो होईन की एक ले अर्काको आमा लाइ हरियो बासमा बाधने कुरा सम्म पढनु पर्ने ? यो पनि एक चोटी हैं ४-५  पटक भै सक्यो | 

Last edited: 30-Dec-16 11:28 PM

 
Posted on 01-10-17 3:30 PM     [Snapshot: 2209]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टोले दाई को एउटा बच्चा सुस्त मनस्थिततिको थियो | त्यों आठौ कक्षामाँ हुदा स्कूल बाट पिकनिक जाने भएछन | दाई भाउजुले पिकनिक गएको ठाउमा उसले भने जस्तो नभए केहि गरी देला र तलमाथि होला भनी जान दिएनछन | समझाई बुझाई गरे पछि समझियो तर उसको एउटा भनाइ थियो " ख्याल ख्याल मैं भए पनि जान पाउछस भनिदिएको भए मेरो मन खुसी हुन्थ्यो" | तेस्तै सुस्त मनस्थिति भएको बालकले हरेक महीना refresh गर्दै माथि माथि ल्याएर [VIEWED 17392 TIMES] देखेर हिट भए भन्ने delusion माँ परेको छ | I gave him more than 15 Likes for his happyness. 

थप कुरा चै आफु भट्टीवालनीको कपूत होला, आमाचाही तेसको कुकृत्य देखन नसकी आत्महत्या गर्न पुगेकी होलीन ? तेहि देखेर होला दिन दहाडै बाटो हिड्ने कुकुर देखि मान्छे सम्म लाइ धारे हात बनाउँदै तेरी आमालाई ............ गाली गलौज गर्ने ठिटो साझामा छिरेको छ |
सुस्त मनस्थितिको भएको कारण तेसको स्तरमा हामीले जानू मनासिब हुदैन तर You can flag it .

One person like to repeat same phrase repeatedly like a parrot,   I think he/she has ADHD and FTD ( frontotemporal dementia).  
Gopi Krishn kahu
Last edited: 03-Mar-17 08:30 AM

 
Posted on 03-05-17 2:50 PM     [Snapshot: 3318]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा नब आगन्तुक पाल्नु भएछ |यी नब आगन्तुकले मलाई नामी बनिया ठान्न पुगेछन  | यि  magorkhre1 बाट आफुलाई चिनारी गर्छ | 
I found this article.
Why Others Copies and Imitates You ? Here you can find some surprising reasons behind Why Others Copies and Imitates You. You may get irritated, because of this particular behavior exhibited by one of your friend, class mate or neighbor. There are some tips and ways to deal with Others Copies and Imitates You. Once you understood the reasons behind this act, you may feel surprised. So next time onward, when you feel other are acting and doing everything same of you, be proud of your self.

Last edited: 05-Mar-17 03:40 PM
Last edited: 05-Mar-17 06:05 PM

 
Posted on 03-05-17 7:06 PM     [Snapshot: 3508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दाई, रिसाउनु भएको त होइन नि हैन? यो पोस्ट मा होइन तर अर्को पोस्ट मा चै अलि रिसाएको हो कि भन्ने जस्तो लागेर सोधेको| यहाँ साझा मा, मेरो विचार मा, दाई नै सबै भन्दा तगडा सल्लाह सुझाव हरु दिने गर्नु हुन्छ त्येसैले देखा सिखी गरेको| आफ्नै Facebook profile बाट पोस्ट गरे भने सबै ले थाहा पौछन मेरो इन्स्पिरेशन नै तपाई भनेर, अनि मेरो के इज्जत रहन्छ? Plagiarizer भन्छन सबै ले | त्येसैले नाम बाटै चोर्न सुरु गरेको| म दाई को साझा Doppelganger के|

 
Posted on 03-07-17 8:30 PM     [Snapshot: 3969]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-11-17 11:08 AM     [Snapshot: 4133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफनो पहिचान दिन नखोज्ने तर अरुको नाम नक्कल गर्ने हरुलाई पूर्व धागोमा हिजडाको उपाधि दिएका थिए |
http://sajha.com/sajha/html/index.cfm?threadid=119476&noofposts=4

Be a Man and create your own identity.
Last edited: 11-Mar-17 12:24 PM

 
Posted on 03-11-17 11:39 AM     [Snapshot: 4146]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ परेन फसाद अब

I am a Transgender person.

I was bullied in School because I was a girl with a man genitals. I wanted to be someone. A funny Presbyterian. Or a Jocular Hindu. I wanted to raise my own family. When growing up in the shades of Tanahun, I despised the Fair and Lovely commercials. I cannot come out. No, not right now. Give me some time.

I thought you were my friend. Of all people person in Sajha, it was you, whose kind words and eloquent metaphors I wanted to emulate.


 
Posted on 03-11-17 12:08 PM     [Snapshot: 4165]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो हो भने Caitlyn Jenner, Jeffrey Tambor लाइ सम्झिनु पर्दैन ? S/he is the famous one ( you know it). What ever I wrote in past I have been smelling your intention.
Last edited: 11-Mar-17 12:13 PM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters